मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Author: Mayor Khabar
कोरोना संक्रमित मेयर सरावगी निको भए, पछिल्लो जाँच नेगेटिभ
कोरोना संक्रमण पुष्टि भएपछि साउन १४ गते मेयर सरावगी काठमाडौंको एक अस्पतालमा १२ दिनदेखि आईसियूमा थिए ।
View More कोरोना संक्रमित मेयर सरावगी निको भए, पछिल्लो जाँच नेगेटिभविभेदमा पिल्सिएको मधेशको विकासमा जनप्रतिनिधि र कर्मचारीबीच एकमत आवश्यक : प्रमुख प्रशासकीय अधिकृत लाम्गादे (भिडियो सहित)
केन्द्रिय तहबाट बहिष्करणमा परेको भन्दै बर्षाैंदेखि स्वशासनको माग गर्दै आएको मधेशले संघीयतासँगै अधिकार र बजेट दुवै पाएको छ । स्थानीय सरकारको निर्वाचनपछि मधेशले गरेको अपेक्षा र त्यसको पूर्णता प्रदान गर्न कर्मचारीतन्त्रले खलेको भूमिकाका विषयमा २ नं. प्रदेशअन्तर्गत महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेसँग मेयर खबर प्रतिनिधि सन्तोष पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
View More विभेदमा पिल्सिएको मधेशको विकासमा जनप्रतिनिधि र कर्मचारीबीच एकमत आवश्यक : प्रमुख प्रशासकीय अधिकृत लाम्गादे (भिडियो सहित)भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालन
मेयर खबरदाता, काभ्रेपलाञ्चोक २३ श्रावण । नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनमा आएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना…
View More भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनमेरो गाउँ
सघ संस्थाहरू बिकासे अभियन्ता बनेर
हात धुन र चर्पी प्रयोग गर्न सिकाउंदै छन्
उनीहरू भन्दैछन् पाषाढ युगवाट भर्खरै अगाडि बढेको छ
मेरो गाउँ सबैखाले प्रयोगको क्रिडा भूमी बनेको छ ।
इतिहासका दुई फूल
… किनकि, हाम्रो आस्थामा मगमगाइरहेका छन्
इतिहासका दुई फूल ।
स्थानीय तहमा महिला सहभागिता
महिला पनि प्रमुख / अध्यक्ष भएर सरकार चलाउन सक्छिन र ? भन्नेहरुलाई कोरोना बिरुद्धको युद्धमा महिलाको नेतृत्व भएका मुलुकहरु (फिनल्याण्ड, न्युजिल्याण्ड, जर्मनी, ताइवान आदि)मा तुलनात्मक रुपमा सफल भएको उदाहरणबाट जवाफ मिलेको हुनुपर्छ । नेपालमै पनि राष्ट्रपति महिला नै हुनु, केही अगाडि प्रधानन्यायाधीश पनि महिला हुनु हाम्रा लागि गौरवका बिषय हुन ।
View More स्थानीय तहमा महिला सहभागितामेयर शर्मालाई किन डरलाग्दो प्राणीजस्तो लाग्छ– ‘मान्छे’
‘मान्छे’ हुनका लागि कुनै सूचक चाहिन्छ ? ती सूचक पुरा नहुँदा मान्छे हुन्छ कि हुँदैन ? सूचक पनि व्यक्ति, परिस्थिती, समय, अवस्था अनुरुप फरक फरक होलान् नि त, हैन र ? कि मानिस हुनका लागि स्थायी सूचक हुन्छन् ? यी विषयमा धेरै बहस भएका छन्, हुँदैछन् र हुनेवाला पनि छन् । सत्य नै महत्वपूर्ण सूचक हो भने यो संसारमा सत्य भनेको ‘आमा’ मात्र हुन्, किनकी आमाले ‘यो तेरो बाउ हो’ भनेर चिनाईदिएको मान्छेलाई हामीले बुबा भन्दै आइरहेका छौं । मान्छेसँग हामीले गरेको अपेक्षा नै त्यो मान्छे हो कि होइन भनेर गरिने समिक्षा हो कि ? खै के जान्नु । कवी टि.पी.शर्मा तिमल्सिनाले देखेका, भोगेका ती मान्छेहरु मान्छे किन लागेनन् ? मान्छे भनिएकाहरुसँग किन डराउँदैछन् कवि शर्मा ? उनको त्यही बेजोड कविता ‘मान्छे’ आजको मेयर साहित्यमा समावेश गरेका छौं ।
View More मेयर शर्मालाई किन डरलाग्दो प्राणीजस्तो लाग्छ– ‘मान्छे’होनहार मेयरको अवसान !
आफ्नो डेस्कमा उनले लेखेर छाडेका छन्– म सबैसँग माफि माग्न चाहान्छु । मेरो परिवार सँग म सधैँ क्षमा प्रार्थी रहनेछु जसलाई मैले सधैँ दुखः मात्रै दिएँ । कृपया मलाई जलाएर मेरो खरानी मेरा आमा–वुवाको समाधिमा छरिदिनु । अलविदा !
View More होनहार मेयरको अवसान !बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्र
बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले भन्नुभयो, ‘किसान भन्ने बित्तिकै हेपिनुपर्ने ? त्यसैले किसानको सम्मान गर्दै उहाँहरुले गर्व गर्न लायकका योजना लिएर आएका हौं ।’ सम्भवतः नेपालमै पहिलोपटक स्थानीय सरकारले यसरी किसानको भूमी कर मिनाहा गरेको छ ।
View More बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्रमेयर शर्माले किन सोधे यस्तो प्रश्न – ‘उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?’
हिंडाईको गति अझ तेज बनाउनुपर्ने बेलामा उल्टो हिंडियो भने के होला ? कहाँ पुगिएला ? कवि शर्माको प्रश्न यहि हो । स्थानीय सरकारको नगरसभा चलिरहेका बेला मेयर पनि रहनुभएका कवि टिपी शर्माले गर्नुभएको यो प्रश्न कता लक्षित छ ? किन यस्तो प्रश्न गर्नुपर्ने अवस्था आयो ? यि सबैको उत्तर हामी समाचारमा खोज्नेछौं । तर, आज मेयर साहित्यमा कवि टिपी शर्मा तिमल्सिनाको त्यहि बेजोड कविता ‘उल्टो हिंडे कहाँ पुगिन्छ ?’ प्रकाशित गरेका छौं ।
View More मेयर शर्माले किन सोधे यस्तो प्रश्न – ‘उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?’