मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Author: Mayor Khabar
म्याङलुुङ नगरपालिकाका १५ सय विपन्न परिवारलाई राहत वितरण
नगरपालिकाले दशैवटा वडामा गठीत वडास्तरीय कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय समितीको सीफारीस अनुसार पहिचान भएका १५ सय भन्दा बढी विपन्न परिवारलाई टोलटोलमा राहत सामग्री वितरण शुरु गरेको हो ।
View More म्याङलुुङ नगरपालिकाका १५ सय विपन्न परिवारलाई राहत वितरणविपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहत
लकडाउनले दैनिक मजदुरी गरेर परिवार पाल्दै आएकाहरु समस्या परेपछि शारदा नगरपालिकाले राहत वितरण शुरु गरेको छ । नगरपालिकाले विपन्न परिवारलाई घरमै पुगेर २५ किलो चामल, ३ किलो दाल,१ लिटर तेल, नून, र साबुन बितरण गर्न थालेको हो ।
View More विपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहतदुई महिनाको सामाजिक सुरक्षा भत्ता एकमुष्ट वितरण गरिने
मेयर राउतले भन्नुभयो, ‘नियमानुसार त सामाजिक सुरक्षा भत्ता असारमा उपलव्ध गराउनुपर्ने भएपनि विद्यमान समस्या सुल्झाउन सहज होस भन्ने उदेश्यले यस्तो निर्णय गरिएको हो ।’
View More दुई महिनाको सामाजिक सुरक्षा भत्ता एकमुष्ट वितरण गरिनेकोरोनाबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाको उच्च सतर्कता
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले उच्च सतर्कता अपनाएको छ ।नगरपालिकाले विभिन्न सरकारी तथा सहयोगी निकायसँगको सहकार्यमा नगर क्षेत्रभित्र आईसोलेसन वार्ड र क्वारेन्टाईन संचालनमा ल्याएको छ ।
View More कोरोनाबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाको उच्च सतर्कताबेलकोटगढी नगरपालिकाले तयार पार्यो अन्य मुलुकबाट आएकाहरुको विवरण
मेयर खवरदाता, नुवाकोट २२ चैत । बेलकोटगढी नगरपालिकाले १३ वटै वडामा नेपाल बाहिरबाट आएका आफ्ना नगरबासी र तीनको अवस्थाबारे विस्तृत अध्ययनसहितको विवरण तयार पारेको छ…
View More बेलकोटगढी नगरपालिकाले तयार पार्यो अन्य मुलुकबाट आएकाहरुको विवरणअन्य मलुकबाट नेपाल आएकाहरुको विवरण पेश गर्न नगरपालिका संघको आव्हान
नेपाल नगरपालिका संघले अन्य मुलुकबाट नेपाल आएका नागरिकहरुको विवरण उपलब्ध गराउन स्थानीय तहलाई आव्हान गरेको छ ।
View More अन्य मलुकबाट नेपाल आएकाहरुको विवरण पेश गर्न नगरपालिका संघको आव्हानभरतपुर महानगरपालिकाले गर्यो कोरोना सुरक्षा सामग्री वितरण
चितवनको भरतपुर महानगरपालिकाले आफ्नो नगरभित्र रहेका विभीन्न सरकारी तथा निजी अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा उपकरण अर्थात पी.पी.ई र अन्य सुरक्षा सामग्रीहरु वितरण गरेको छ ।
View More भरतपुर महानगरपालिकाले गर्यो कोरोना सुरक्षा सामग्री वितरणचौतारा साँगाचोकगढी नगरपालिकाका बालबालिकालाई निशुल्क चश्मा
जिल्ला सामुदायिक आँखा केन्द्र सिन्धुपाल्चोकसँग नगरपालिकाले सहकार्य गरेर शुरु गरेको आँखा जाँच र चश्मा वितरण कार्यक्रम नगरभित्रका स्कुले बालबालिकाका लागि निकै प्रभावकारी भएको छ ।
View More चौतारा साँगाचोकगढी नगरपालिकाका बालबालिकालाई निशुल्क चश्माएकलौटी अधिकार प्रयोग गरेका कर्मचारीसँग जुध्दाजुध्दै पाँच वर्ष जान्छ कि जस्तो लाग्थ्योः मेयर बस्नेत(भिडियोसहित)
हामीले गतवर्ष र अहिलेको तुलना गर्दाखेरी यसपटक गुनासाहरुको मात्रा घटेको छ ।विकासका चाहना र आवश्यक्ता असिमित छन् । तिं सबै चीजलाई सम्बोधन गर्न सकिँदैन । तर विगतको तुलनामा अहिले कम हुदै गएका छन् ।
View More एकलौटी अधिकार प्रयोग गरेका कर्मचारीसँग जुध्दाजुध्दै पाँच वर्ष जान्छ कि जस्तो लाग्थ्योः मेयर बस्नेत(भिडियोसहित)महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?
शिक्षा, क्षमता र पदिय पहुँचको अग्रपंक्तिमा गनीएका महिलाको स्थिति नै यस्तो छ भने आम सर्वसाधारण महिलाको अवस्था हामी सजिलै अनुमान गर्नसक्छौँ । फेरीपनि समाजलाई गलत के थियो र सहि के हो भन्ने यथार्थको अुनमुती गराउने जिम्मेवारी उपमेयरकै हो । किनकी महिलाको आवाज संस्थागत गर्नकै लागी संविधानले महिला नेतृत्वमा पुग्ने सहज बाटोको व्यवस्था गरिदिएको हो ।
View More महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?