मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Author: Mayor Khabar
खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा
राहत सामाग्री वितरण गर्दै मेयर अधिकारीले विस्थापित परिवारको घर निर्माण गर्न पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
View More खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमाप्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिने
गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट निधन भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले प्राकृतिक विपत्तिमा परी निधन भएमा परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
View More प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिनेविद्यालयलाई फिल्टर र सेनेटरी प्याड वितरण
सैनामैना नगरपालिकाले नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई तातो चिसो पानी आउने फिल्टर हस्तान्तरण गरेको छ ।
View More विद्यालयलाई फिल्टर र सेनेटरी प्याड वितरणविराटनगरमा मास्क नलगाई हिँडे १० रुपैयाँ जरिवाना
विराटनगर महानगरपालिकाभित्र मास्क नलगाई हिँडेको पाईए १० रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
View More विराटनगरमा मास्क नलगाई हिँडे १० रुपैयाँ जरिवानाएक वर्ष भित्र चौरजहारीको सम्पूर्ण वडामा एक घर एक धारा
चौरजहारी नगरपालिका १४ वटै वडामा एक घर एक धारा बनाउने अभियानमा जुटेको छ ।
View More एक वर्ष भित्र चौरजहारीको सम्पूर्ण वडामा एक घर एक धारावैकल्पिक सिकाईमा विद्यार्थीको पहुँच नपुगेपछि कार्यमुलक पुस्तक
उपमानगरपालिकाले बाल विकास कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर तयार गरेको पुस्तक ५४ विद्यालयका ४ हजार वढि विद्यार्थीहरुलाई वितरण गर्ने भएको छ ।
View More वैकल्पिक सिकाईमा विद्यार्थीको पहुँच नपुगेपछि कार्यमुलक पुस्तकउत्कृष्ट नगर लोगो बनाउनेलाई बूढानीलकण्ठले २५ हजार पुरस्कार दिने
नगरपालिकालाई चिनाउन र पहिचान स्थापित गर्न नगर लोगो बनाउन लागिएको मेयर उद्धव प्रसाद खरेलले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More उत्कृष्ट नगर लोगो बनाउनेलाई बूढानीलकण्ठले २५ हजार पुरस्कार दिनेनेपालगञ्जले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने
उपमहानगरपालिकाले पहिलो चरणमा रंगशाला निर्माण गर्न २ करोड रकम छुट्याएको उपमेयर उमा थापा मगरले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More नेपालगञ्जले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्नेएकल महिलालाई सोलार सेट वितरण
एकल महिलासँग उपप्रमुख कार्यक्रम अन्तरर्गत नलगाड नगरपालिकाले एकल महिलाहरुलाई सोलार सेट वितरण गरेको छ ।
View More एकल महिलालाई सोलार सेट वितरणगौशालाले सुविधा सम्पन्न कार्यालय भवन बनाउने
मेयर खबरदाता, महोत्तरी १० साउन । गौशाला नगरपालिकाले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरेको छ । हनुमान कन्ट्रक्शन ललितपुरले ४ करोड ९४ लाखको…
View More गौशालाले सुविधा सम्पन्न कार्यालय भवन बनाउने