विभेदमा पिल्सिएको मधेशको विकासमा जनप्रतिनिधि र कर्मचारीबीच एकमत आवश्यक : प्रमुख प्रशासकीय अधिकृत लाम्गादे (भिडियो सहित)

केन्द्रिय तहबाट बहिष्करणमा परेको भन्दै बर्षाैंदेखि स्वशासनको माग गर्दै आएको मधेशले संघीयतासँगै अधिकार र बजेट दुवै पाएको छ । स्थानीय सरकारको निर्वाचनपछि मधेशले गरेको अपेक्षा र त्यसको पूर्णता प्रदान गर्न कर्मचारीतन्त्रले खलेको भूमिकाका विषयमा २ नं. प्रदेशअन्तर्गत महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेसँग मेयर खबर प्रतिनिधि सन्तोष पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

View More विभेदमा पिल्सिएको मधेशको विकासमा जनप्रतिनिधि र कर्मचारीबीच एकमत आवश्यक : प्रमुख प्रशासकीय अधिकृत लाम्गादे (भिडियो सहित)

सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जा

घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण गरेको हो । नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा आइतबार १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको हो ।

View More सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जा

क्वारेन्टाइन र आईसोलेसन भवन बनाउँदै माहाकाली नगरपालिका

मेयर खबरदाता कञ्चनपुर २५ श्रावण । महाकाली नगरपालिकाले दोधारा चाँदनीमा आइसोलेसन र क्वारेन्टाइन भवन बनाउने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले २० शैयाको आइसोलेसन र…

View More क्वारेन्टाइन र आईसोलेसन भवन बनाउँदै माहाकाली नगरपालिका

भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालन

मेयर खबरदाता, काभ्रेपलाञ्चोक २३ श्रावण । नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनमा आएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना…

View More भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालन

खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा

राहत सामाग्री वितरण गर्दै मेयर अधिकारीले विस्थापित परिवारको घर निर्माण गर्न पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

View More खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा

मेरो गाउँ

सघ संस्थाहरू बिकासे अभियन्ता बनेर
हात धुन र चर्पी प्रयोग गर्न सिकाउंदै छन्
उनीहरू भन्दैछन् पाषाढ युगवाट भर्खरै अगाडि बढेको छ
मेरो गाउँ सबैखाले प्रयोगको क्रिडा भूमी बनेको छ ।

View More मेरो गाउँ

स्थानीय तहमा महिला सहभागिता

महिला पनि प्रमुख / अध्यक्ष भएर सरकार चलाउन सक्छिन र ? भन्नेहरुलाई कोरोना बिरुद्धको युद्धमा महिलाको नेतृत्व भएका मुलुकहरु (फिनल्याण्ड, न्युजिल्याण्ड, जर्मनी, ताइवान आदि)मा तुलनात्मक रुपमा सफल भएको उदाहरणबाट जवाफ मिलेको हुनुपर्छ । नेपालमै पनि राष्ट्रपति महिला नै हुनु, केही अगाडि प्रधानन्यायाधीश पनि महिला हुनु हाम्रा लागि गौरवका बिषय हुन ।

View More स्थानीय तहमा महिला सहभागिता

मेयर शर्मालाई किन डरलाग्दो प्राणीजस्तो लाग्छ– ‘मान्छे’

‘मान्छे’ हुनका लागि कुनै सूचक चाहिन्छ ? ती सूचक पुरा नहुँदा मान्छे हुन्छ कि हुँदैन ? सूचक पनि व्यक्ति, परिस्थिती, समय, अवस्था अनुरुप फरक फरक होलान् नि त, हैन र ? कि मानिस हुनका लागि स्थायी सूचक हुन्छन् ? यी विषयमा धेरै बहस भएका छन्, हुँदैछन् र हुनेवाला पनि छन् । सत्य नै महत्वपूर्ण सूचक हो भने यो संसारमा सत्य भनेको ‘आमा’ मात्र हुन्, किनकी आमाले ‘यो तेरो बाउ हो’ भनेर चिनाईदिएको मान्छेलाई हामीले बुबा भन्दै आइरहेका छौं । मान्छेसँग हामीले गरेको अपेक्षा नै त्यो मान्छे हो कि होइन भनेर गरिने समिक्षा हो कि ? खै के जान्नु । कवी टि.पी.शर्मा तिमल्सिनाले देखेका, भोगेका ती मान्छेहरु मान्छे किन लागेनन् ? मान्छे भनिएकाहरुसँग किन डराउँदैछन् कवि शर्मा ? उनको त्यही बेजोड कविता ‘मान्छे’ आजको मेयर साहित्यमा समावेश गरेका छौं ।

View More मेयर शर्मालाई किन डरलाग्दो प्राणीजस्तो लाग्छ– ‘मान्छे’

होनहार मेयरको अवसान !

आफ्नो डेस्कमा उनले लेखेर छाडेका छन्– म सबैसँग माफि माग्न चाहान्छु । मेरो परिवार सँग म सधैँ क्षमा प्रार्थी रहनेछु जसलाई मैले सधैँ दुखः मात्रै दिएँ । कृपया मलाई जलाएर मेरो खरानी मेरा आमा–वुवाको समाधिमा छरिदिनु । अलविदा !

View More होनहार मेयरको अवसान !