मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: नवलपुर
देवचुलीको बजेट ६० करोड
मेयर खबरदाता, नवलपुर ११ असार । देवचुली नगरपालिकाको छैठौं नगर सभा बुधबार नगरपालिकाको सभाहलमा मेयर पूर्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । नगर सभाले…
View More देवचुलीको बजेट ६० करोडकार्यालय बन्द गरेर सहयोग गर्न देवचुलीको अनुरोध
मेयर खबरदाता, नवलपुर १ जेठ । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि देवचुली नगरपालिकाले बिहिबारदेखी जेठ ५ गतेसम्म नगरभित्रका बैंक, सहकारी, खानेपानी,सामुदायिक वन र…
View More कार्यालय बन्द गरेर सहयोग गर्न देवचुलीको अनुरोधनगरपालिका संघ गण्डकी प्रदेशको भर्चुअल बैठक सम्पन्न : यस्ता छन् निर्णय
नेपाल नगरपालिका संघ गण्डकी प्रदेशको संयोजनमा बुधबार प्रदेशका २७ नगरपालिकाका मेयर र उपमेयरहरु विच भिडियो कन्फ्रेन्स मार्फत बैठक सम्पन्न भएको छ ।
View More नगरपालिका संघ गण्डकी प्रदेशको भर्चुअल बैठक सम्पन्न : यस्ता छन् निर्णयघर जान हिँडेका बटुवालाई खाजा र पानीको व्यवस्था गर्दै गैंडाकोट नगरपालिका
पूर्व पश्चिम राजमार्ग हुदै दैनिक सयौंको संख्यामा घर जानेहरुको बिजोक देखेपछि विभिन्न संघसंस्था सँगको सहकार्यमा गैंडाकोट नगरपालिकाले सडकमा हिँड्ने बटुवालाई खाजा र पानीको व्यवस्था गरिरहेको छ ।
View More घर जान हिँडेका बटुवालाई खाजा र पानीको व्यवस्था गर्दै गैंडाकोट नगरपालिकाकृषि कार्यक्रम सम्बन्धी सूचना
देवचुली नगरपालिकाले कृषि कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेको छ ।नगरपालिका द्धारा सञ्चालित विविध कार्यक्रममा सहभागिता जनाउनका लागि निवेदन माग गर्दै यो सूचना प्रकाशित गरेको छ…
View More कृषि कार्यक्रम सम्बन्धी सूचनादेवचुली नगरपालिका क्षेत्रका विद्यालय अनुगमन सम्बन्धि सूचना
देवचुली नगरपालिका भित्र संञ्चालन भएका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सघन तथा सुक्ष्म अनुगमन गर्ने भएको छ । यस विषयमा निरिक्षण कार्य निकट भविष्यमा हुने हुदा…
View More देवचुली नगरपालिका क्षेत्रका विद्यालय अनुगमन सम्बन्धि सूचना‘स्थानीय तहमा संविधानले सत्तापक्ष र विपक्षको परिकल्पना गरेको छैन’ – मेयर पौडेल
६५ हजार ७८ कुल जनसंख्या रहेको नगलपरासीको गैंडाकोट नगरपालिका सम्भावनाका दृष्टिकोणले निकै अगाडी छ । कृषि उत्पादन मूख्य भएपनि पर्यटकीय हिसाबले पनि सम्भावना भएको नगरपालिका हो । नगरपालिकाले परिवर्तनको मुख्य संवाहकको रुपमा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई पूर्वाधार विकास लगायतलाई आधार बनाएको छ ।
View More ‘स्थानीय तहमा संविधानले सत्तापक्ष र विपक्षको परिकल्पना गरेको छैन’ – मेयर पौडेलप्राथमिकताका आधारमा कार्यक्रम लागु गर्न नागरिकको सुझाव
देवचुली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले शनिबार एक कार्यक्रम गरी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । विकास निर्माण र सेवा प्रवाहमा नगरपालिकाले गरेका गतिविधिमा नागरिकले मन पराएका छन की छैनन र नागरिकको समस्या र गुनासो थाहा पउनका लागि कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिनुभयो ।
View More प्राथमिकताका आधारमा कार्यक्रम लागु गर्न नागरिकको सुझावनगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित
नवलपरासी जिल्लाको देवचुली नगरपालिकाले नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सहभागि हुन सूचना प्रकाशित गरेको छ । प्रतियोगिता उद्घाटन जेठ १० गते विहान ७ वजे जनज्योति…
View More नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितकावासोतीलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिने
मेयर खबरदाता, नवलपुर
नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १५ पूर्ण प्लाष्टिक मुक्त क्षेत्र घोषणाको तयारी भइरहेको छ । शनिवार पहिलो चरणको टोल सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।