स्थानिय तहलाइ बलियो बनाउन सके मात्र नयाँ नेपाल बन्छ : मेयर शर्मा(भिडियो सहित )

राज्यको तीन तहमा पुर्नसंरचना भएको छ । त्यो पुर्नसंरचना सँगसँगै जनताको सेवा प्रवाहको सन्दर्भमा विकासको सन्दर्भमा त्यो गतिवान ढङ्गले अगाडि बढिरहेको छ । जनतासँग लिएको कर जनतामै गएको छ र जनताकै विकासका निम्ति गएको छ भन्ने कुरा जनप्रतिनिधिले बुझाउन सक्नुपर्छ ।

View More स्थानिय तहलाइ बलियो बनाउन सके मात्र नयाँ नेपाल बन्छ : मेयर शर्मा(भिडियो सहित )

नहर भत्कदा सिंगो गाउँ नै जोखिममा

फलेबास नगरपालिकामा सिँचाइ नहर भासिँदा एउटा गाउँ जोखिममा परेको छ । गाउँमा सिँचाइ सुविधा पुर्याउन ४ वर्षअघि निर्माण भएको मुडिकुवा सिँचाइ आयोजनाको नहर भासिएपछि फलेबास वडा नम्बर ४ मुडिकुवाको घिमिरे र गौंडेलटोलको बस्ती जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनमा समेत क्षति पुगेको हो ।

View More नहर भत्कदा सिंगो गाउँ नै जोखिममा

सार्वजनिक जग्गा खाली गर्ने बारेको अत्यन्तै जरुरी सुचना

कुश्मा नगरपालिकाले सार्वजनिक जग्गा खालि गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । वडा नम्बर १ मालढुंगा कालिगण्डकी नदि किनारा, वडा नम्बर ५ वडागाउँमा सार्वजनिक जग्गामा…

View More सार्वजनिक जग्गा खाली गर्ने बारेको अत्यन्तै जरुरी सुचना