मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: स्याङग्जा
खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा
राहत सामाग्री वितरण गर्दै मेयर अधिकारीले विस्थापित परिवारको घर निर्माण गर्न पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
View More खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमाप्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिने
गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट निधन भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले प्राकृतिक विपत्तिमा परी निधन भएमा परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
View More प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिनेवालिङमा छाडा चौपाया व्यवस्थापन केन्द्र सञ्चालनमा
वालिङमा छाडा चौपाया व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।
View More वालिङमा छाडा चौपाया व्यवस्थापन केन्द्र सञ्चालनमाआधुनिक प्रविधि प्रयोग गर्दै वालिङका किसान
वालिङ नगरपालिकाले आईतबार पनियारे पशुपालन तथा कृषि फर्मलाई दुध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ ।
View More आधुनिक प्रविधि प्रयोग गर्दै वालिङका किसानअनुदानमा ह्याचरी मेसिन प्रदान
वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेशिन उपलब्ध गराएको छ ।
View More अनुदानमा ह्याचरी मेसिन प्रदानवालिङ काठमाडौं सम्पर्क समितिले जम्मा गर्यो नगरको राहत कोषमा एकलाख
मेयर खबरदाता, स्याङ्जा २१ असार । वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा वालिङ काठमाडौं सम्पर्क समितिले एक लाख एक हजार एकसय ११ नगद…
View More वालिङ काठमाडौं सम्पर्क समितिले जम्मा गर्यो नगरको राहत कोषमा एकलाखभीरकोटको नगर सभा सम्पन्न, कोरोना रोकथाम, कृषि र पर्यटन मुख्य प्राथमिकता
भीरकोट नगरपालिकाले छैठौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५७ करोड ९७ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
View More भीरकोटको नगर सभा सम्पन्न, कोरोना रोकथाम, कृषि र पर्यटन मुख्य प्राथमिकता१३ हजार फलफूलका विरुवा वितरण
मेयर खबरदाता, स्याङ्जा १७ असार । वालिङ नगरपालिकाको कृषि विकास शाखाले बुधबार कृषकहरुलाई १३ हजार विरुवा वितरण गरेको छ । नगरपालिकाले सुन्तला कलमी, बिजु, सुन…
View More १३ हजार फलफूलका विरुवा वितरणवालिङले अनुदानमा किसानलाई मौरीसहितको घार वितरण गर्यो
वालिङ नगरपालिकाले नगरभित्र मौरीपालन व्यवसायलाई विस्तार गर्नकालागि मौरीसहितको एकसय घार वितरण गरेको छ ।
View More वालिङले अनुदानमा किसानलाई मौरीसहितको घार वितरण गर्योगल्याङले ल्याएको ७० करोड १८ लाखको बजेट नगर सभाबाट पारित
मेयर खबरदाता, स्याङ्जा १२ असार । गल्याङ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाको सातौं नगर सभाले आर्थिक…
View More गल्याङले ल्याएको ७० करोड १८ लाखको बजेट नगर सभाबाट पारित