शिवराजले मनायो १७ औं धान दिवस

मेयर खबरदाता, कपिलवस्तु १५ असार । शिवराज नगरपालिकाले सोमबार १७ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । लक्ष्मी महिला तरकारी कृषक समुहको सहयोगमा…

View More शिवराजले मनायो १७ औं धान दिवस

शिवराज नगरपालिकामा आइसोलेशन अस्पताल धमाधम निर्माण हुँदै

निर्माण हुँदै गरेको कोरोना अस्पतालको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि  शिवराज नगरपालिकाले आइसोलेशन अस्पताल निर्माण गरेको हो ।

View More शिवराज नगरपालिकामा आइसोलेशन अस्पताल धमाधम निर्माण हुँदै

शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्ने शिवराज नगरपालिका कपिलवस्तु जिल्लाको पहिलो स्थानिय तह हो ।

View More शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

शिवराज अपडेट : कोरोना संक्रमित भेटिएसँगै मेयरको दौडधुप

मेयर खबरदाता, कपिलवस्तु शिवराज नगरपालिकामा केहीबेरअघि ३ जना संक्रमित भेटिएसँगै नगरपालिकाले सक्रियता बढाएको छ । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले मेयर खबरसँग भन्नुभयो, ‘अहिले जिल्ला…

View More शिवराज अपडेट : कोरोना संक्रमित भेटिएसँगै मेयरको दौडधुप

कपिलबस्तुमा फेरी ३ संक्रमित भेटिए, कुल सख्या २७६ पुग्यो

मेयर खबरदाता, काठमाडौं ३ जेठ । कपिलबस्तुमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण भेटिएको हो…

View More कपिलबस्तुमा फेरी ३ संक्रमित भेटिए, कुल सख्या २७६ पुग्यो

संक्रमित बढेसँगै कपिलवस्तु ७ दिन सिल

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेपछि जिल्लालाई नै सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले कपिलवस्तुलाई सील गर्ने निर्णय गरेको हो । सोमबार मात्र कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा २ र यशोधरा गाउँपालिकामा ८ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै जिल्लालाई सील गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

View More संक्रमित बढेसँगै कपिलवस्तु ७ दिन सिल

संक्रमित भेटिएसँगै बुद्धभूमिमा उच्च सर्तकता

मेयर खबरदाता, कपिलवस्तु २९ वैशाख । बुद्धभूमि नगरपालिका वडा नम्वर ७ र १० का दुई व्यक्तीमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले ती वडा सहित…

View More संक्रमित भेटिएसँगै बुद्धभूमिमा उच्च सर्तकता

आज कपिलवस्तुका दुई यूवामा कोरोना पुष्टि, संक्रमितको संख्या एक सय एक

आज कपिलवस्तु जिल्लाका दुई जना युवामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

View More आज कपिलवस्तुका दुई यूवामा कोरोना पुष्टि, संक्रमितको संख्या एक सय एक

विपन्नको चुल्हो निभ्न नदिन बुद्धभूमिमा खाद्यान्न बैंक

बुद्धभूमि नगरपालिकाले प्रत्येक वडामा राहतको लागि खाद्यान्न बैंकको स्थापना गरेको छ । कोरोना महामारीको कारण भएको लकडाउनबाट प्रभावित परिवारलाई बांड्ने खाद्यान्न जम्मा गर्न नगरपालिकाले खाद्यान्न बैंक स्थापना गरेको हो ।

View More विपन्नको चुल्हो निभ्न नदिन बुद्धभूमिमा खाद्यान्न बैंक

शिवराज अपडेट : सुनौली नाकाबाट ४ जना नगरबासीको उद्धार

नेपाल फर्किने क्रममा लकडाउन र सीमा नाका बन्द भएर भारतकै क्वारेन्टाइनमा बस्दै आएका ८ जना जिल्लाबासीलाई शिवराज नगरपालिकाले उद्वार गरेको छ ।

View More शिवराज अपडेट : सुनौली नाकाबाट ४ जना नगरबासीको उद्धार