सुनवलको बजेट ७६ करोड ३३ लाख, स्वास्थ्य र कृषिमा जोड

नीति कार्यक्रम र बजेट नगर सभाले पारित गरेको सुनवल नगरपालिकाकाले जनाएको छ ।

View More सुनवलको बजेट ७६ करोड ३३ लाख, स्वास्थ्य र कृषिमा जोड

सुनवल अपडेट : लकडाउन कडाई गर्न विभिन्न निर्णय

सुनवल नगरपालिकाले लकडाउनको अवधिलाई थप कडाई गर्ने निर्णय गरेको छ । कोरोना भाइरस ( कोभिड–१९ ) को जोखिम बढेकोे भन्दै बुधबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको हो ।

View More सुनवल अपडेट : लकडाउन कडाई गर्न विभिन्न निर्णय

मेयरहरुको एउटै निचोड, उत्पादन र रोजगारीमा जोड

संघीय र प्रदेश सरकारबाट कुनै किसिमको सहयोग हुन नसकेको भन्दै मेयरहरुले आक्रोश समेत पोखेका छन् । एकजना मेयरले भन्नुभयो, ‘न लकडाउन थप्दा छलफल हुन्छ, न खोल्दा छलफल हुन्छ, न वर्तमान अवस्थाबारे कुनै सूचना हुन्छ, मात्रै परिपत्र आउँछ, अरु केही आउँदैन ।’

View More मेयरहरुको एउटै निचोड, उत्पादन र रोजगारीमा जोड

बर्दघाट अपडेट : ‘अबको राहत कृषक केन्द्रित हुन्छ’ : मेयर बस्याल

बर्दघाट नगरपालिकाले कोरोनाका कारण आगामी दिनमा हुनसक्ने खाद्यान्न संकटलाई मध्य नजर गर्दै कषि उत्पादनलाई जोड दिने भएको छ । सामाजिक दूरी कायम गर्दै सावधानी पूर्वक कृषिका कामलाई निरन्तरता दिन नगरपालिका योजना निर्माणमा जुटेको मेयर धिरज शर्मा बस्यालले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More बर्दघाट अपडेट : ‘अबको राहत कृषक केन्द्रित हुन्छ’ : मेयर बस्याल

बर्दघाट अपडेट : विपद व्यवस्थापन बारे नगरको आधिकारिक जानकारी दिन मोबाइल एप्स

‘बर्दघाट नगरपालिका प्रकोप व्यवस्थापन प्रणाली’ एप्स प्लेस्टोरमा गई Bardghat Municipality-COVIDE-19/Disater Responce टाईप गरेर डाउनलोड गर्न सकिने छ ।

View More बर्दघाट अपडेट : विपद व्यवस्थापन बारे नगरको आधिकारिक जानकारी दिन मोबाइल एप्स

कोरोना बिरुद्धको युद्धमा बर्दघाट सक्रीय, नगरबासी खोज्नेदेखि अलपत्र परेकालाई बससम्मको व्यवस्था

मेयर खबरदाता, नवलपरासी ८ वैशाख । बर्दघाट नगरपालिकाले रोजगार र पढाईको सिलसिलामा विदेश गएका आफ्ना नगरबासीहरुको तथ्यांक संकलन र सम्पर्क गर्न शुरु गरेको छ ।…

View More कोरोना बिरुद्धको युद्धमा बर्दघाट सक्रीय, नगरबासी खोज्नेदेखि अलपत्र परेकालाई बससम्मको व्यवस्था

सुनवल अपडेट: राहत कोषमा सहयोगी हातको लर्को

दाताहरुले हालसम्म करीव ४६ लाख नगद र १ लाख भन्दा बढीको विभिन्न सामग्री कोषमा जम्मा गरिसकेका छन् ।

View More सुनवल अपडेट: राहत कोषमा सहयोगी हातको लर्को

दरखास्त आह्वान सम्बन्धी सूचना ।

सुनवल नगरपालिकाले लेखा परिक्षणको लागि दरखास्त आह्वान गरेको छ । नगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुको अन्तिम लेखा परिक्षण गर्नुपर्ने भएकोले इच्छुक लेखा परिक्षक ,इजाजत प्राप्त…

View More दरखास्त आह्वान सम्बन्धी सूचना ।

करोडौंले नपाईने खुसी ३० हजारमै पाए किशोरीले (भिडियोसहित)

मान्छेले अनुभुत गर्ने खुशीको मापन उसको आवश्यकताले गर्दछ । रिक्सा बिग्रदा दैनिकी नै बिग्रीए पछि निरास भएका बनियाँको आवश्यकता मेयर थापाले पूर्ती गरिदिए ।

View More करोडौंले नपाईने खुसी ३० हजारमै पाए किशोरीले (भिडियोसहित)

‘आफ्नै क्षमताले अब महिला अगाडि बढ्नुपर्छ’ उपमेयर पौडेल

हाम्रो पुरुष प्रधान समाज हो । हाम्रा सामाजिक संस्कार, कुरुतीले गर्दा जीर्ण बनेको छ । यो समाज महिलालाई अगाडि बढेको देख्न सक्दैन । संविधान र कानुनले दिएका अधिकार पनि व्यवहारमा उतार्न सकिएको छैन । महिलाहरुले पूर्ण रुपमा अधिकार पाएका छैनन् । अब महिलाहरु आफै अगाडि बढ्नुपर्ने समय आएको छ । महिलाको नेतृत्व विकास, क्षमता विकास जस्ता कार्यक्रमको लागि वजेट छुट्याएरै अगाडि बढाउनुपर्छ । महिलालाई अगाडि बढाउन आर्थिक रुपमा शसक्त बनाउनुपर्छ । महिलाले गर्न नसक्ने हो कि भन्ने सोच अझै पनि समाजमा व्याप्त छ ।

View More ‘आफ्नै क्षमताले अब महिला अगाडि बढ्नुपर्छ’ उपमेयर पौडेल