सैनामैनामा ४ कोठे विद्यालय भवन निर्माण, मेयर कार्कीले गरे उद्घाटन

सैनामैना नगरपालिकाको वडा नम्बर ५ स्थीत गढवमा रहेको मलमलादेवी माध्यमिक विद्यालयको ४ कोठे भवनको निर्माण कार्य सम्पन्न भएको छ । 

View More सैनामैनामा ४ कोठे विद्यालय भवन निर्माण, मेयर कार्कीले गरे उद्घाटन

सलहले गर्न सक्ने क्षति न्यूनीकरणका लागि तिलोत्तमामा र्‍यापिड रेस्पोन्स टिम 

नगर स्तरीय कृषि व्यवसाय समितिको बैठकले वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा कृषिविज्ञ, कृषि प्राविधिक, कृषक, सुरक्षाकर्मी लगायतको प्रतिनिधित्व रहनेगरि टिम गठन गरेको हो ।

View More सलहले गर्न सक्ने क्षति न्यूनीकरणका लागि तिलोत्तमामा र्‍यापिड रेस्पोन्स टिम 

कोरोना लक्षित सैनामैनाको बजेट झण्डै ७१ करोड

मेयर खबरदाता, रुपन्देही १० असार । सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट…

View More कोरोना लक्षित सैनामैनाको बजेट झण्डै ७१ करोड

तिलोत्तमाको सातौं नगर सभामा आर्थिक वर्ष २०७७/७८ को लागि १ अर्ब ८९ करोड २६ लाख बजेट सार्वजनिक

तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को लागि रु. १ अर्ब ८९ करोड २६ लाख ७२ हजार ५ सय ६४ को बजेट सातौं नगर सभामा सार्वजनिक गरेको छ ।

View More तिलोत्तमाको सातौं नगर सभामा आर्थिक वर्ष २०७७/७८ को लागि १ अर्ब ८९ करोड २६ लाख बजेट सार्वजनिक

सैनामैनाको नीति कार्यक्रम : स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई प्राथमिकता (पुर्णपाठ सहित)

मेयर खबरदाता, रुपन्देही असार ७ । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७७⁄०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालकाले कृषि पर्यटन, उद्योग र पुर्वाधार…

View More सैनामैनाको नीति कार्यक्रम : स्वास्थ्य, कृषि तथा आर्थिक विकासलाई प्राथमिकता (पुर्णपाठ सहित)

सैनामैनाको आइसोलेसनमा रहेका १७ जना कोरोना जितेर घर फर्के

आईसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको नगरपालिकाले जनाएको छ ।

View More सैनामैनाको आइसोलेसनमा रहेका १७ जना कोरोना जितेर घर फर्के

अर्थमन्त्रीज्यू ! निजीले हैन, स्थानीय सरकारले सुधार र व्यवस्थापन गर्ने हो सामुदायिक विद्यालय, नपत्याए हेर्नुस् त तिलोत्तमाको काम

कयौं सामुदायिक विद्यालयहरु निजीभन्दा सशक्त छन् । उनीहरुको शैक्षिक गुणस्तर निजीको भन्दा राम्रो छ । यसैले सामुदायिक विद्यालयहरु आफैंमा कमजोर छैनन् । अहिले मावि तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकार मातहत छ । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार्न पालिकाहरु दत्तचित्त भएर लागेका छन् । यस्तो अवस्थामा अर्थमन्त्रीबाट नीतिगत रुपमा आएको कुरालाई राम्रो मान्नै सकिँदैन ।

View More अर्थमन्त्रीज्यू ! निजीले हैन, स्थानीय सरकारले सुधार र व्यवस्थापन गर्ने हो सामुदायिक विद्यालय, नपत्याए हेर्नुस् त तिलोत्तमाको काम

सामाजिक सञ्जालको दुरूपयोग र यसका असरहरू

आफुसँगै बसेको मानिससँग कुरा हुन पाउँदैन, तर सात समुन्द्र पारी पुगेको मािनससँग कुरा भइरहेको हुन्छ । त्यसैले आज नजिकको मानिस टाढा र टाढाको मानिस नजिक हुँदैछ । प्रविधिले हामीलाई आफ्नो बसमा राख्दैछ । एकैछिन पनि सामाजिक सञ्चाल चलाउन नपाउँदै हदैसम्म छट्पटी हुने भइसकेको छ । हो, यसबाट सूचना, ज्ञान र मनोरञ्जन लिन सकिन्छ । तर, यसको जानेर वा नजानेर दुरुपयोग भयो भने यसले जीवनलाई नै जोखिममा पारिदिन्छ । त्यसैले पनि नेपाल सरकारका उपसचिव टेकराज पन्थीले लेख्नुभएको लेख ‘सामाजिक सञ्जालको दुरुपयोग र यसका असरहरु’ ले समाजलाई दिशा दिनेछ भन्ने सोचका साथ यो लेख प्रकाशित गरिएको छ ।

View More सामाजिक सञ्जालको दुरूपयोग र यसका असरहरू

‘विद्यालयमा भर्ना नगर्नु’

देशव्यापी रुपमा जेठ २२ देखि विद्यार्थी भर्ना सुरु गर्ने भन्ने हल्ला गर्दै आएका निजी शिक्षण संस्थाहरु र सामुदायिक विद्यालय दुवैलाई विद्यार्थी भर्ना नगर्न सैनामैना नगरपालिकाले अनुरोध गरेको छ ।

View More ‘विद्यालयमा भर्ना नगर्नु’

बैंकिङ कारोवारका लागि सैनामैनाले तोक्यो समयसिमा

कोरोनाविरुद्ध युद्धरत जनप्रतिनिधिले आम नगरवासीको स्वास्थ्यप्रति चिन्ता लिंदै साताको दुई दिन मात्र खोलेको बैंकिङ कारोवारलाई विस्तार गर्ने निर्णय लिएको छ ।

View More बैंकिङ कारोवारका लागि सैनामैनाले तोक्यो समयसिमा