मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: अर्घाखाँची
युद्ध–कोरोनाविरुद्ध–४८ : पाँच मेयरले भने– ‘खर्च कहाँबाट देखाउने ? हाम्रो बेरुजु बढ्दैछ, संघीय सरकारले फसायो’
मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ४७ औं श्रृंखलामा बोल्दै मेयरहरुले जनताका तत्कालका आवश्यकता अनुसार खर्च गर्नुपर्ने भएकाले त्यस्ता खर्च कसरी देखाउने भन्ने चिन्ता बढ्न थालेको बताउनुभएको हो ।
View More युद्ध–कोरोनाविरुद्ध–४८ : पाँच मेयरले भने– ‘खर्च कहाँबाट देखाउने ? हाम्रो बेरुजु बढ्दैछ, संघीय सरकारले फसायो’चुनढुङ्गा उत्खनन क्षेत्रमा वृक्षरोपण
मेयर खबरदाता अर्घाखाँची स्थित सन्धिखर्क नगरपालिका–७ खाँचीकोटस्थित चुनढुङ्गा उत्खननबाट प्रभावित क्षेत्रमा वृक्षरोपण गरिएको छ । खानी प्रभावित क्षेत्रमा बिग्रने वातावारणलाई सन्तुलन कायम गर्न वृक्षरोपण गरिएको…
View More चुनढुङ्गा उत्खनन क्षेत्रमा वृक्षरोपणसितगंगामा २७५ जनाले पाए एक महिनाका लागि रोजगारी
सितगंगा नगरपालिकाका स्थानीय यतिवेला ९ बजे आफ्ना बालबालिका विद्यालय पठाएसँगै हातमा फरुवा, जिउमा रातो जर्सी र टाउकोमा पहेलो हेलमेट लगाएर काम गर्न निस्कन्छन् । यो अवसर उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको हो ।
View More सितगंगामा २७५ जनाले पाए एक महिनाका लागि रोजगारी