मुसीकोटका कृषकले पाए अनुदानमा कृषि उपकरण

मेयर खबरदाता गुल्मी २० श्रावण । मुसिकोट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण हस्तान्तरण गरेको छ । कृषिमा व्यवसायीकरण तथा आधुनिकता ल्याउने उद्देश्यकासाथ नगरपालिकाले…

View More मुसीकोटका कृषकले पाए अनुदानमा कृषि उपकरण

मुसिकोट अपडेट : २२५ नागरिकको उद्दार, सबै क्वारेन्टाइनमा

भारतमा रोजगारीका लागि गएका नेपाली लकडाउनमा अलपत्र परेपछि स्वेदश फर्काउने प्रयत्न यतिबेला तिब्र रुपमा भइरहेका बेला मुसिकोट नगरपालिकाले पनि आफ्ना नगरवासीलाई सुरक्षित रुपमा नगर भित्र्याइरहेको छ ।

View More मुसिकोट अपडेट : २२५ नागरिकको उद्दार, सबै क्वारेन्टाइनमा

मुसीकोटका किसानलाई नगरको साथ

कृषकका उत्पादनलाई बजारीकरण गर्न मुसीकोट नगरपालिकाले सहजीकरण गर्ने भएको छ । लकडाउनका कारण उत्पादन भएका कृषिजन्य उत्पादनहर बिक्री नभएको गुनासो कृषकबाट आएपछि वितरणका लागि नगरपालिकाले आवस्यक समन्वय गरिदिने भएको हो ।

View More मुसीकोटका किसानलाई नगरको साथ

युद्ध–कोरोनाविरुद्ध–३४ : बजेट बहसमा पाँच प्रदेशका पाँच मेयर

पाँच प्रदेशका पाँच मेयरहरुले कोरोना संक्रमण नियन्त्रणको अवधि निकै लामो हुने भएकाले अब आर्थिक र सामाजिक रुपमा नगरवासीलाई उठाउने प्रयत्न थाल्नुपर्नेमा जोड दिनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३४ औं श्रृंखलामा बोल्दै मेयरहरुले रोजगारी, व्यवसायिक कृषि, पशुपालन, नगदे वाली लगायतका क्षेत्रमा अब नगरले लगानी गर्ने बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–३४ : बजेट बहसमा पाँच प्रदेशका पाँच मेयर

पाँच प्रदेशका पाँच मेयरकोे संघ र प्रदेश सरकारलाई प्रश्न, ‘खै पिपिई ? खै बजेट ? खै समन्वय ?’

संघ र प्रदेश सरकारले आवश्यकता अनुसारको सहयोग नगरेको स्थानीय सरकार प्रमुख ‘मेयर’हरुले गुनासो गरेका छन् । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन विहान ८ः३० र १०ः३० बजे प्रशारण भइरहेको कोरोना विशेष श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को पाँचौं श्रृंखलामा सहभागी मेयरहरुले यस्तो प्रश्न गरेका हुन् ।

View More पाँच प्रदेशका पाँच मेयरकोे संघ र प्रदेश सरकारलाई प्रश्न, ‘खै पिपिई ? खै बजेट ? खै समन्वय ?’

नगरबासीले पाए नि:शुल्क घडेरी

नगरपालिकाले एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत १२ घर परिवारलाई घडेरी वितरण गरेको हो ।

View More नगरबासीले पाए नि:शुल्क घडेरी

कृषि उपज बजारिकरणको जिम्मा नगरपालिकाले लिने

हाट बजारमा प्रतिमहिना ११ लाख रुपैयाँसम्मको कारोबार हुन थालेको छ । सो बजारमा गाउँमा त्यतिकै खेर जाने गरेको अमला, गिठ्ठा, तरुल र लप्सीले पनि उचित मूल्य पाएका छन् ।

View More कृषि उपज बजारिकरणको जिम्मा नगरपालिकाले लिने

‘मुसीकोटलाई कफीको हव बनाउछौं’: मेयर सापकोटा

उहाँ सदा झैं नित्यकर्म सकेर दुध र घरमा आवश्यक सर समान किन्न बजार जानुभयो । घर पुगेर धर्मपत्नीसँगै मिलेर खाजा पकाउनुभयो । उहाँलाई पकाउन औधी रुची लाग्छ रे । पकाउदै परिवारसँग भलाकुसारी गर्ने समयको रुपमा समेत यसलाई सदुयोग गर्दै आउनु भएको रहेछ ।

View More ‘मुसीकोटलाई कफीको हव बनाउछौं’: मेयर सापकोटा

नकुहिने कबाडी संकलन गरिने केन्द्र निर्माणको अन्तिम चरणमा

मेयर खबरदाता, गुल्मी रेसुङ्गा नगरपालिकाको वडा नं. ९ बुढीचौरमा निर्माणाधिन कबाडी संकलन केन्द्रको निर्माण कार्य सम्पन्न हुन लागेको छ । नगरपालिकाले यो केन्द्रमा कुहिने नकुहिने…

View More नकुहिने कबाडी संकलन गरिने केन्द्र निर्माणको अन्तिम चरणमा

गुल्मीमा निजी विद्यालय र सामुदायीक विद्यालय एउटैमा गाभिए

मेयर खबरदाता, गुल्मी
गुल्मीका दुई निजी विद्यालयलाई सामुदायिक विद्यालयमा गाभिएका छन् । गुल्मी दरबार गाँउपालिकाको गौरीशङ्कर इङ्लिस बोर्डिङ स्कुललाई ईश्वरी माध्यमिक विद्यालयमा र रेसुङ्गा इङ्लिस बोर्डिङ स्कुललाई ठूलो पोखरा आधारभूत विद्यालयमा गाभिएको छ ।

View More गुल्मीमा निजी विद्यालय र सामुदायीक विद्यालय एउटैमा गाभिए