आफ्ना नगरबासीलाई सहयोग गर्न रामपुरका मेयर काठमाडौंमा

लकडाउनका कारण समस्यामा परेका आफ्ना नगरबासीलाई सहयोग गर्न पाल्पाको रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा अहिले काठमाडौंमा हुनुहुन्छ ।
रोजगारी र पढाईको सिलसिलामा उपत्यकामा रहेका रामपुरबासी एक महिना भन्दा बढीको यो लकडाउनको कारण समस्यामा परेपछि मेयर थापा सहयोग गर्न आफैं उपत्यका आउनु भएको हो ।

View More आफ्ना नगरबासीलाई सहयोग गर्न रामपुरका मेयर काठमाडौंमा

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

तानसेन नगरपालिकाले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ । नगरपालिकालाई दुई हेभी सवारी चालकको आवश्यकता परेको हँदा सेवा करारका लागि योग्यता पुगेका नेपाली नागरिकबाट…

View More कर्मचारी आवश्यकता सम्बन्धी सूचना

तानसेन नगरपालिकाले गर्याे बजार अनुगमन

मेयर खबरदाता पाल्पा । तानसेन नगरपालिकाले तानसेन बजारको अनुगमन गरेको छ । मंगलबार प्रमुख प्रसासकीय अधिकृतको टोलिले नगरपालिका बजारका बिभिन्न क्षेत्रकाे अनुगमन गरेको हो ।…

View More तानसेन नगरपालिकाले गर्याे बजार अनुगमन

तानसेनमा युवा स्वरोजगार कार्यक्रम प्रति युवाहरुको आकर्षण

पाल्पा, तानसेन नगरपालिका–८ मदनपोखराका युवा श्रवण कुमार लम्साल लामो समय रोजगारका लागी विदेश बसेर फर्कनु भयो । खाडीको तातो घाममा रगत र पसिना बगाएर आफ्नो यौवन अवस्थाको पूर्वार्ध खेर फाल्नु भएका लम्सालले आफुमा बचेको जोस र जाँगरले अब नेपालमै केहि गर्छु भन्ने अठोटका साथ आफ्नै गाँउमा अझ भनौं परिवारकै साथ रमाई रहेनु भएको छ ।

View More तानसेनमा युवा स्वरोजगार कार्यक्रम प्रति युवाहरुको आकर्षण

अनुदानमा धानकाे बीउ वितरण

रामपुरका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । रामपुर नगरपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको हो ।

View More अनुदानमा धानकाे बीउ वितरण

‘स्मार्ट कृषि गाउँ’

मेयर खबरदाता, पाल्पा पाल्पाको दुईवटा नगरपालिकाका दुई गाउँलाई स्मार्ट कृषि गाउँ बनाउन लागिएको छ । यो योजना अन्तर्गत रामपुर नगरपालिकाको वडा नं. १० र तानसेन…

View More ‘स्मार्ट कृषि गाउँ’