ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

प्यूठान नगरपालिकाले ६० वर्ष माथिका वृद्धवृद्धालाई घरदैलोमै निःशुल्क उपचार सेवाको सुरुवात गरेको छ । गत सोमबार देखि सुरुभएको यो सेवामा स्थानीय स्वास्थ्य चौकिका स्वास्थ्यकर्मि घरदैलोमै पुगेर उपचार गरेका छन् । स्थानीय साप्डाँडा हेल्थपोष्टका सिनियर अहेव गोविन्द घिमिरे र सिनियर अनमि वसन्ता अधिकारीले घरघरमा पुगेर उपचार सुरु गर्नुभएको हो ।

View More ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

प्युठानमा निःशुल्क शिक्षा, १० हजार विद्यार्थीको ६३ लाख शुल्क फिर्ता गरिने

मेयर खबरदाता प्युठान नगरपालिकाले निःशुल्क र अनिर्वाय शिक्षा व्यवस्था गरेको छ । चालू आर्थिक वर्ष ०७६÷७७ को बजेट पारित गर्दै नगरपालिकाले नगरमा निःशुल्क शिक्षाको अवधारणा पारित…

View More प्युठानमा निःशुल्क शिक्षा, १० हजार विद्यार्थीको ६३ लाख शुल्क फिर्ता गरिने