परोपकारी उपमेयर : अपाङ्गलाई ट्रयाकसुट, बालबालिकालाई सुईटर

प्रदेश सांसद कृष्णा केसीले उपमेयर थापाको परोपकारी भावनाको प्रशंसा गर्नुभयो । उपमेयर थापाले भने फरक क्षमता भएकाहरुलाई आफुले यसैगरी निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।

View More परोपकारी उपमेयर : अपाङ्गलाई ट्रयाकसुट, बालबालिकालाई सुईटर

उपमहानगरपालिका बेसहारा मानवमुक्त घोषणा

उपमहानगर क्षेत्रभित्र खुला आकाशमुनि रात बिताउन विवश अनाथ, असहाय, अशक्त, मनोरोगि व्यक्तिहरुलाइ निलसागर जेष्ठ नागरिक आश्रममा राखिएपश्चात सडक मानवमुक्त घोषणा भएको हो ।

View More उपमहानगरपालिका बेसहारा मानवमुक्त घोषणा

‘हामी भित्र ‘म’ हुदैनथ्याे भने म तपाईकाे सामु उभिन सक्दैनथें’ उपमेयर थापामगर (भिडियो सहित)

स्थानीय तहको निर्वाचन भएको साढे दुई वर्ष वितिसकेको छ । तर पनि मेयर उपमेयरको अधिकारको विषयमा समय समयमा विवाद भइरहेको सुनिन्छ ।

View More ‘हामी भित्र ‘म’ हुदैनथ्याे भने म तपाईकाे सामु उभिन सक्दैनथें’ उपमेयर थापामगर (भिडियो सहित)

नेपालगञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्न राजनीतिक दल एक जुट

नेपालगन्ज उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त शहर घोषणा गर्न राजनीतिक दलहरुले ऐकिबद्धता जनाएका छन् । उपमहानगरपालिकाको अभियानमा सहयोग गर्न स्थानीय राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धता जनाएका हुन ।

View More नेपालगञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्न राजनीतिक दल एक जुट

नेपालगञ्ज उपमहानगरपालिकामा आधुनिक शौचालय सञ्चालनमा

नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेका दुईवटा आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । अपाङ्गमैत्री र स्नान सुविधा भएका सुविधा सम्पन्न सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको हो ।

View More नेपालगञ्ज उपमहानगरपालिकामा आधुनिक शौचालय सञ्चालनमा

नेपालगञ्जमा सुविधा सम्पन्न बसपार्क निर्माण

बसपार्क भित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ ।

View More नेपालगञ्जमा सुविधा सम्पन्न बसपार्क निर्माण

कोहलपुरलाई उज्यालो शहर बनाउन हाइमास्ट जडान गरिँदै

मेयर खबरदाता बाँके- कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको रु…

View More कोहलपुरलाई उज्यालो शहर बनाउन हाइमास्ट जडान गरिँदै

नेपालगञ्जमा पहिलो पटक नगर बस सञ्चालनमा ल्याइदै

नेपालगञ्ज उपमहानगरपालिकाले गरिबी निवारणकालागी भन्दै पहिलो पटक ७ वटा नगर बस सञ्चालनमा ल्याउने भएको छ । उपमहानगरले गाउँ नगर साझेदारी कार्यक्रम अन्तर्गत गरिबी निवारण कार्यक्रमलाई सफल बनाउन ७ वटा सुविधायुक्त सवारी सञ्चालनमा ल्याउन लागेको हो ।

View More नेपालगञ्जमा पहिलो पटक नगर बस सञ्चालनमा ल्याइदै

नेपालगञ्जमा ‘गाउँ-नगर साझेदारी कार्यक्रम’ शुरु

मेयर खबरदाता बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ शुरु गरेको छ । उपमहानगरले अतिविपन्न परिवारको आर्थिक अवस्था उकास्न यो कार्यक्रम शुरू गरेकाे हो ।…

View More नेपालगञ्जमा ‘गाउँ-नगर साझेदारी कार्यक्रम’ शुरु

उपमहानगरपालिकाका वडा कार्यलयबाट खाता सञ्चालन

मेयर खबरदाता बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा वडा कार्यालयबाट खाता सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाको शनिबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । अहिलेसम्म…

View More उपमहानगरपालिकाका वडा कार्यलयबाट खाता सञ्चालन