मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: पश्चिमी रूकुम
एक वर्ष भित्र चौरजहारीको सम्पूर्ण वडामा एक घर एक धारा
चौरजहारी नगरपालिका १४ वटै वडामा एक घर एक धारा बनाउने अभियानमा जुटेको छ ।
View More एक वर्ष भित्र चौरजहारीको सम्पूर्ण वडामा एक घर एक धाराअब चौरजहारीमा पनि कोरोना परीक्षण हुने
कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण समेत सुस्त भएको भन्दै चौरजहारी नगरपालिकाले व्यक्तीमा कोरोना संक्रमण भए नभएको जाँच गर्न आफैंले पीसीआर मेसिन खरिद गरेको छ ।
View More अब चौरजहारीमा पनि कोरोना परीक्षण हुनेचौरजहारीमा १८ दिनमै कोरोना विशेष अस्पताल तयार
चौरजहारी नगरपालिकाले प्रदेश सरकारको सहयोगमा १५ शैयाको कोरोना विशेष अस्पताल निर्माण गरेको छ । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि नगरपालिकाले कोरोना महामारीकै विचमा उक्त अस्पताल निर्माण गरेको हो
View More चौरजहारीमा १८ दिनमै कोरोना विशेष अस्पताल तयारपाँच प्रदेशका पाँच मेयरको जोड, अब राहतसँगै आशा जगाउनुपर्छ
‘युद्ध– कोरोनाविरुद्ध’ टेलिभिजन श्रृंखलाको १२ औं अंकमा सहभागी पाँच प्रदेशका पाँच मेयरहरुले कोरोना विरुद्धको क्रियापलापसँगै जनतामा आशा समेत जगाउनुपर्ने बेला आएको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनविरुद्ध’ मा बोल्दै मेयरहरुले लकडाउनका कारण असहज जीवनयापन गरेका समुदायलाई राहत वितरण गरेसँगै हामी उठ्न सक्छौं है भन्ने सन्देश दिनु अपरिहालर्य रहेको बताउनुभएको हो ।
View More पाँच प्रदेशका पाँच मेयरको जोड, अब राहतसँगै आशा जगाउनुपर्छआठबिसकोटले १२ बेडको पक्की आइसोलेसन भवन बनायो
स्वास्थ्यकर्मीका लागी छुट्टै वार्डको समेत व्यवस्था गरी अस्पतालकै छेउमा हेलिप्याडको पनि निर्माण गरिने आठबिसकोट नगरपालिकाका मेयर गोर्ख बहादुर केसीले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More आठबिसकोटले १२ बेडको पक्की आइसोलेसन भवन बनायोन्यायिक समितिलाई कम्प्युटर प्रदान
रूकुम पश्चिमका तीन स्थानीय तहका न्यायिक समितिलाई कम्प्युटर वितरण गरिएको छ । महिला पुनः स्थापना केन्द्र (ओरेक) रुकुम पश्चिमको संजीवनी परियोजना अन्र्तगत जिल्लाको मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिबेणि गाउँपालिकाका न्यायिक समितिलाई एक एक वटा कम्प्युटर वितरण गरिएको हो ।
View More न्यायिक समितिलाई कम्प्युटर प्रदानसहकारी संस्थाले विवरण पेस गर्ने सम्बन्धि सूचना
आठविसकोट नगरपालिका नगरपालिका क्षेत्र भित्र रहेका सहकारि संस्थालाइ १५ दिन भित्र विवरण पेश गर्न सुचना प्रकाशित गरेको छ । नगरपालिकाकाे सहकारी ऐन, २०७४ को दफा…
View More सहकारी संस्थाले विवरण पेस गर्ने सम्बन्धि सूचनाशिक्षक अवश्यता सम्बन्धी सूचना
आठबिसकोट नगरपालिकाको सरस्वती माध्यमिक विद्यालयमा माध्यामिक तह गणित विषयको शिक्षक आवश्यक परेकोले सूचना प्रकाशित गरेको छ । करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेको नेपाली…
View More शिक्षक अवश्यता सम्बन्धी सूचनाकर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचन
कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल ‘मान्नमी’ विमोचन गरिएको छ । कर्णाली प्रदेशको विकाससम्बन्धी विभिन्न खोजमूलक सामग्री समेटिएको जर्नलको शनिवार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले विमोचन गर्नु भएको हो ।
View More कर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचनगाईवस्तु चराउन तथा वन उपयोग गर्न निषेध गरिएको सूचना
आठविसकोट नगरपालिकाले सामुदायिक वनमा वस्तुभाउ चराउन तथा छाडा छोड्न र घाँस, दाउरा, स्याउला, सोतर काट्न, संकलन गर्न, तथा वन अतिक्रमण गर्न प्रतिबन्ध लगाएको सूचना प्रकाशित…
View More गाईवस्तु चराउन तथा वन उपयोग गर्न निषेध गरिएको सूचना