कोरोना राहत कोषमा मेयरले जम्मा गरे ४ लाख ५० हजार

सल्यानको बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, उद्धार तथा राहत कोषमा व्यक्तीगत रुपमा ४ लाख ५० हजार रुपैयाँ जम्मा गर्नुभएको छ ।

View More कोरोना राहत कोषमा मेयरले जम्मा गरे ४ लाख ५० हजार

एक वडाबाट अर्को वडा प्रवेशमा प्रतिबन्ध लगायो शारदा नगरपालिकाले

सल्यानको शारदा नगरपालिकाले नगरभित्र कोरोना भाइरसको संक्रमण हुन नदिनकोलागी एक वडाबाट अर्को वडामा समेत प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।यो निर्णयसँगै अब नगरपालिकाभित्र रहेका १५ वटै वडाका नागरीकले आफ्नो वडा छाडेर अर्को जान नपाउने भएका छन् ।

View More एक वडाबाट अर्को वडा प्रवेशमा प्रतिबन्ध लगायो शारदा नगरपालिकाले

विपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहत

लकडाउनले दैनिक मजदुरी गरेर परिवार पाल्दै आएकाहरु समस्या परेपछि शारदा नगरपालिकाले राहत वितरण शुरु गरेको छ । नगरपालिकाले विपन्न परिवारलाई घरमै पुगेर २५ किलो चामल, ३ किलो दाल,१ लिटर तेल, नून, र साबुन बितरण गर्न थालेको हो ।

View More विपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहत

शारदा नगरपालिकामा सेवाग्राहि महिलाहरुका लागि स्तनपान कक्ष

स्थानियले स्तनपान गराउनका लागि ठाउँ खोज्दै हिँड्नुपर्ने महिलाको बाध्यतालाई नगरपालिकाले बुझेकोमा नगरपालिकालाई धन्यबाद दिँदै अन्य कार्यालयहरुले पनि यसको अनुसरण गर्नुपर्ने

View More शारदा नगरपालिकामा सेवाग्राहि महिलाहरुका लागि स्तनपान कक्ष

शारदा नगरपालिकाका ३२ सय बिद्यार्थीलाई जापानी झोला वितरण

‘सल्यानका गैह्र सरकारी संघ–संस्थाहरुले रुपान्तरण नेपालबाट सिक्न जरुरी छ’ नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘सेवामूखी भावना राखेर असल कार्य गर्दा नगरपालिका सहयोग गर्न जहिले पनि तयार छ ।’

View More शारदा नगरपालिकाका ३२ सय बिद्यार्थीलाई जापानी झोला वितरण

छात्राहरूलाई नि:शुल्क सेनेटरी प्याड वितरण

मेयर खबरदाता सल्यान । शारदा नगरपालिकाले छात्राहरुलाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गरेको छ । सोमबार नगरपालिकाले छात्राहरु महिनावारी भएको समयमा पनि विद्यालयमा नियमित गराउने…

View More छात्राहरूलाई नि:शुल्क सेनेटरी प्याड वितरण

घरेलु हिंसा कम गर्न मदिरा नष्ट गर्दै कुपिण्डे नगरपालिका

बनगाड कुपिण्डे नगरपालिकाले घरेलु मदिरा नष्ट गरेको छ । नगरपालिकाले घरेलु हिंसा बढेपछि मदिरा नष्टको गर्ने अभियान सञ्चालन गरेको हो ।

View More घरेलु हिंसा कम गर्न मदिरा नष्ट गर्दै कुपिण्डे नगरपालिका

कर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचन

कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल ‘मान्नमी’ विमोचन गरिएको छ । कर्णाली प्रदेशको विकाससम्बन्धी विभिन्न खोजमूलक सामग्री समेटिएको जर्नलको शनिवार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले विमोचन गर्नु भएको हो ।

View More कर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचन

विद्युत महसुलका लागि घुम्ती सेवा सञ्चालन

बागचौर नगरपालिकाका स्थानीयले अब नगरभित्रै विद्युत महसुल बुझाउन पाउने भएका छन् । नगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले हरेक महिनाको ११, १२ र २५ गते घुम्ती काउन्टर मार्फत महसुल बुझाउने सेवा दिन लागेको हो ।

View More विद्युत महसुलका लागि घुम्ती सेवा सञ्चालन

प्रथम बागचौर नगर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मेयर खबरदाता सल्यान स्थित बागचौर नगरपालिकाको आयोजनामा भएको प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । श्री बालकन्या…

View More प्रथम बागचौर नगर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु