चन्दननाथका ३० आमालाई पोषणयुक्त खाद्य सामाग्री

चन्दननाथ नगरपालिकाले वडा नम्बर १ र ४ का दलित बस्तीका आमा र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ ।

View More चन्दननाथका ३० आमालाई पोषणयुक्त खाद्य सामाग्री

रातदिन नभनी खटेका स्वयंसेविकालाई चन्दननाथले दियो प्रोत्साहन भत्ता

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरक्षेत्रमा खटिएका स्वास्थ्य स्वयंसेविकालाई जुम्लाको चन्दननाथ नगरपालिकाले सोमबार प्रोत्साहन भत्ता उपलब्ध गराएको छ ।

View More रातदिन नभनी खटेका स्वयंसेविकालाई चन्दननाथले दियो प्रोत्साहन भत्ता

पाँच नगरपालिकाका (महिला) मेयरको निचोड, ‘जनतालाई सहयोग र सुरक्षामा सम्झौता हुँदैन’

पाँच नगरपालिकाका (महिला) मेयरहरुले जनतालाई अत्यावश्यक हरेक अवस्थामा सहयोग गर्नु र स्वास्थ्य सुरक्षामा सचेत रहनु आफुहरुको पहिलो र अन्तिम प्राथमिकता एउटै भएको बताउनुभएको छ ।

View More पाँच नगरपालिकाका (महिला) मेयरको निचोड, ‘जनतालाई सहयोग र सुरक्षामा सम्झौता हुँदैन’

चन्दननाथ नागरपालिकाले मोटरसाईकल मर्मत तालिम दिने

मेयर खबरदाता जुम्ला । चन्दननाथ नगरपालिकाले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको छ । युवालाई रोजगारी दिने उद्देश्यले मेयर रोजगार कार्यक्रम सञ्चालन गरेको हो । यस…

View More चन्दननाथ नागरपालिकाले मोटरसाईकल मर्मत तालिम दिने

चन्दननाथ नगरपालिकाले गर्याे दुइ विद्यालयको खाता रोक्का

मेयर खबरदाता जुम्ला । चन्दननाथ नगरपालिकाले दुइ विद्यालयको खाता रोक्का गरेको छ । नगरपालिकाको परिपत्रको अवज्ञा गरेको भन्दै विद्यालयको खाता रोक्का गरेको हो । नगरपालिको…

View More चन्दननाथ नगरपालिकाले गर्याे दुइ विद्यालयको खाता रोक्का

कर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचन

कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल ‘मान्नमी’ विमोचन गरिएको छ । कर्णाली प्रदेशको विकाससम्बन्धी विभिन्न खोजमूलक सामग्री समेटिएको जर्नलको शनिवार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले विमोचन गर्नु भएको हो ।

View More कर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचन