युद्ध–कोरोनाविरुद्ध–३५ः पाँच प्रदेशका पाँच उपमेयर, दामासाही बजेट बण्डाले उपललब्धी न्यून

‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३५ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले यदि अबको बजेट पनि यसैगरी विनियोजन र खर्च गर्ने हो भने उपलब्धि न्यून हुनेतर्फ सजग गराउनुभएको हो । उहाँहरुले योजना तर्जुमा समितिको संयोजक आफैं रहे पनि योजना अनुरुप बजेट विनियोजन हुन नसकेकोमा दुखेसो समेत गर्नुभएको छ ।

View More युद्ध–कोरोनाविरुद्ध–३५ः पाँच प्रदेशका पाँच उपमेयर, दामासाही बजेट बण्डाले उपललब्धी न्यून

वीरेन्द्रनगरका सबै जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण हुने

मेयर खबरदाता, सुर्खेत ३१ वैशाख । कोरोनाको सम्भावित जोखिम र चुनौतिका कारण वीरेन्द्रनगर नगरपालिकाले कार्यपालिका सदस्य, नगरका कर्मचारी, स्वास्थ्यकर्मी र पत्रकारमा कोरोना भाइरसको संक्रमण छ…

View More वीरेन्द्रनगरका सबै जनप्रतिनिधि र कर्मचारीको कोरोना परीक्षण हुने

नेपालगञ्जमा कोरोना, सुर्खेतमा त्रास

नेपालगञ्जमा कोरोना देखियो, प्रदेशका सबै नाका बन्द भए अब समस्यामा हामी पो पर्यौं त । मेयर खबरले गरेको टेलिफोन संवादमा सुर्खेतको गुर्भाकोट नगरपालिकाका मेयर हस्त बहादुर पुनले व्यक्त गर्नुभएको हुबहु शब्द हो यो ।

View More नेपालगञ्जमा कोरोना, सुर्खेतमा त्रास

पाँच उपमेयरहरुको एउटै श्वर, ‘स्थानीय सरकार जनताका पीडा टुलुटुलु हेरेर बस्ने सरकार होइन’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रशारण हुँदै आएको टेलिभिजन श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को २० औं श्रृंखलामा बोल्दै उपमेयरहरुले संघ र प्रदेश सरकारको आश गरुञ्जेल चिन्तामा रहेका जनता चितामा पुगिसक्ने भन्दै पीडा हेरेर नबसी तत्काल आवश्यक सहयोग गर्न स्थानीय सरकार प्रयत्नशिल रहेको बताउनुभएको हो ।

View More पाँच उपमेयरहरुको एउटै श्वर, ‘स्थानीय सरकार जनताका पीडा टुलुटुलु हेरेर बस्ने सरकार होइन’

‘पारिवारिक जमघट गर्न यो कोरोना चाडपर्व हो र ? जहाँ हुनुहुन्छ त्यहीँ बसौं’

लेकबेशी नगरपालिकाका मेयर गगन सिंह सुनारले मेयर खबर मार्फत देशका विभिन्न भागमा रहेका नगरबासीलाई आफु रहेकै ठाउँमा रहन समेत आग्रह गर्नु भएको छ । यदी कसैलाई समस्या परेको खण्डमा सूचनाको आधारमा नगरपालिकाले सम्बन्धीत स्थानीय तहसँग समन्वय गरेर सहयोग गर्ने बताउनुभयो ।

View More ‘पारिवारिक जमघट गर्न यो कोरोना चाडपर्व हो र ? जहाँ हुनुहुन्छ त्यहीँ बसौं’

वीरेन्द्रनगर अपडेट : लकडाउनले प्रभावित भएका विकास निर्माणका काम सुचारु हुँदै

वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरसको संक्रमणवाट बच्न गरिएको लकडाउनले प्रभावित भएका विकास निर्माणका कामलाई अघि बढाउने भएको छ ।

View More वीरेन्द्रनगर अपडेट : लकडाउनले प्रभावित भएका विकास निर्माणका काम सुचारु हुँदै

भेरीगंगा अपडेट : ११६ मा र्यापीड परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३४ जना र भारत लगाएत तेस्रो मुलुकबाट चैत्र महिनामा आएर होम क्वारेन्टाइनमा रहेका ८२ जनाको र्यापिड परीक्षण गरेको थियो ।

View More भेरीगंगा अपडेट : ११६ मा र्यापीड परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

राहत वितरणको अन्तिम तयारीमा भेरीगंगा नगरपालिका

लकडाउनपछि निकै समस्यामा परेका झण्डै ५ हजार घरलाई विभिन्न खाद्य सामग्री वितरण गर्ने अन्तिम तयारीमा नगरपालिका लागेको मेयर भुपेन्द्र बहादुर चन्दले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More राहत वितरणको अन्तिम तयारीमा भेरीगंगा नगरपालिका

एक महिनाको घर भाडा छुट गर्दै विरेन्द्रनगरका जनप्रतिनिधी

लकडाउनले सम्पुर्ण क्षेत्र प्रभावित भईरहदा विरेन्द्रनगर नगरपालिका सुर्खेतका जनप्रतिनिधीहरुले भने एक महिनाको घर भाडा मिनाह गर्ने निर्णय गरेका छन् । नगर कार्यपालिकाको बुधवार बसेको बैठकले घर भाडामा दिएका जनप्रतिनिधीहरुले चैत्र महिनाको भाडा मिनाह गर्ने निर्णय गरेको हो ।

View More एक महिनाको घर भाडा छुट गर्दै विरेन्द्रनगरका जनप्रतिनिधी

एम्बुलेन्स खरिदमा कर छुट

भेरीगंगा नगरपालिकाले खरिद गर्न लागेको दुई वटा एम्बुलेन्सको कर छुट गर्न सिफारिस दिइएको छ । नगरपालिकाले खरिद गर्न लागेको एम्बुलेन्सका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्सार छुट दिन सिफारिस गरेको हो ।

View More एम्बुलेन्स खरिदमा कर छुट