लकडाउनले सुस्ताएका कृषि र शिक्षालाई व्युँताउँदै नारायण नगरपालिका

कोरोना महामारी र लकडाउनका कारण सुस्ताएको कृषि र शिक्षाका गतिविधिलाई नारायण नगरपालिकाले नयाँ ढंगबाट संचालन गर्ने भएको छ । होम क्वारेन्टाइनमा रहेका नागरिकलाई कृषिको काममा लगाउन नगरपालिकाले सहयोग गर्न लागेको हो ।

View More लकडाउनले सुस्ताएका कृषि र शिक्षालाई व्युँताउँदै नारायण नगरपालिका

दैलेखका ४ हजार विद्यार्थीलाई सुविधायूक्त जापानी झोला उपहार

रुपान्तरण नेपालले दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका विद्यार्थीलाई जापानी झोला उपहारस्वरूप वितरण गरेको छ । शनिबार चामुण्डा कलेजमा एक कार्यक्रम आयोजना गरी रूपान्तरण नेपालले जापानी झोला वितरण गरेको हो ।

View More दैलेखका ४ हजार विद्यार्थीलाई सुविधायूक्त जापानी झोला उपहार

‘अझै पनि दुल्लुका ५० प्रतिशत महिला छाउगोठमै बस्छन्’ उपमेयर थापा

न्यायीक समितिमा विशेष गरि साँध\सीमाना, पानी\पौवा, घरेलु हिंसा, गालि\बेइजती जस्ता उजुरी आउने गरेका छन् । यसलाई हामीले न्यायिक समितिको प्रक्रिया अनुसार टुङ्ग्याउने गरेका छौं । सकेसम्म मेलमिलाप गराएर पठाएका छौं ।

View More ‘अझै पनि दुल्लुका ५० प्रतिशत महिला छाउगोठमै बस्छन्’ उपमेयर थापा

‘यसै वर्ष डम्पिङ साईड निर्माण शुरु हुन्छ’ : उपमेयर शाही

चामुण्डा विन्द्रासैनी नगरपालिकाकी उपमेयर तारा शाही खत्रीले चालु आर्थिक वर्ष २०७६/७७ मै फोहोर व्यवस्थापनको लागि डम्पिङ साईडको निर्माण शुरु गरिने बताउनु भएको छ । मेयर खवरसँग कुराकानी गर्दै उपमेर शाहीले ग्रामीण भेगको नगरपालिकामा फोहोर व्यवस्थापनको खासै ठुलो समस्या नभएपनि भोलीको सम्भावित जोखिम न्यूनिकरण गर्न आजैदेखी कदम चालिएको बताउनुभयो ।

View More ‘यसै वर्ष डम्पिङ साईड निर्माण शुरु हुन्छ’ : उपमेयर शाही

कर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचन

कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल ‘मान्नमी’ विमोचन गरिएको छ । कर्णाली प्रदेशको विकाससम्बन्धी विभिन्न खोजमूलक सामग्री समेटिएको जर्नलको शनिवार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले विमोचन गर्नु भएको हो ।

View More कर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचन

दैलेखमा चट्याङ लागेर १५ घाइते

मेयर खबरदाता,दैलेख
दैलेखमा हावाहुरीसहितको चट्याङका कारण एक सातामा १५ जना घाइते भएका छन् । बिहीबार साँझ परेको चट्याङमा परेर महावु गाउँपालिका –६ लामिडाँडा कुइयापानीमा चार जना गम्भिर घाइते भएका छन् ।

View More दैलेखमा चट्याङ लागेर १५ घाइते

विप्लवसँग सुरक्षा चुनौती देखिएको दैलेखका स्थानीय सरकारको गुनासो

दैलेख : दैलेखका स्थानीय सरकारका प्रमुखहरूले विप्लव माओवादी समूहसँग सुरक्षा चुनौती देखिएको बताएका छन् । स्थानीय सरकारका प्रमुख–उप्रमुखलगायत वडा अध्यक्ष सम्मलाई पदबाट राजीनामा दिन पत्राचार…

View More विप्लवसँग सुरक्षा चुनौती देखिएको दैलेखका स्थानीय सरकारको गुनासो