गौरीगंगाको बजेट करिब ८० करोड

गौरीगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७९ करोड ४० लाख ६३ हजारको बजेट ल्याएको छ । आर्थिक बर्ष २०७७/७८ को अनुमानित बजेट नगरको आठौं नगरसभामा सार्वजनिक गरिएको हो ।

View More गौरीगंगाको बजेट करिब ८० करोड

वडाध्यक्ष शर्माले जिते कोरोना

कोरोना संक्रमण भएपछि भट्ट नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा बस्नुभएको थियो । आत्मबल बलियो बनाए कोरोनालाई जित्न सकिने वडाध्यक्ष शर्मानन्द भट्टले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More वडाध्यक्ष शर्माले जिते कोरोना

संक्रमित बढेसँगै आइसोलेसन कक्ष निर्माणमा जुट्यो धनगढी उपमहानगर

वडा नम्वर १५ को जडीबुटी प्रशोधन केन्द्रका लागि निर्मित भवनमा आइसोलेसन कक्ष निर्माण भएपछि संक्रमितहरुलाई राखेर उपचार गर्न सहज हुने मेयर नृप बहादुर वडले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More संक्रमित बढेसँगै आइसोलेसन कक्ष निर्माणमा जुट्यो धनगढी उपमहानगर

सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाही गर्न नगरपालिका संघको माग

नगरपालिका संघ महिला विभागले कोभिड १९ रोकथाम तथा नियन्त्रणका सन्दर्भमा महिला, बालबालिका, बृद्धबृद्धा र अपांगता भएका नागरीकहरुको जोखिमतालाई मध्य नजर गरी विशेष व्यवस्था गर्नका लागि संघ, प्रदेशर स्थानीय तहका सरकारहरुलाई पनि अपिल गरेको छ ।

View More सामूहिक बलात्कार घटनामा संलग्नलाई कारबाही गर्न नगरपालिका संघको माग

युद्ध–कोरोनाविरुद्ध–४८ : पाँच मेयरले भने– ‘खर्च कहाँबाट देखाउने ? हाम्रो बेरुजु बढ्दैछ, संघीय सरकारले फसायो’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ४७ औं श्रृंखलामा बोल्दै मेयरहरुले जनताका तत्कालका आवश्यकता अनुसार खर्च गर्नुपर्ने भएकाले त्यस्ता खर्च कसरी देखाउने भन्ने चिन्ता बढ्न थालेको बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–४८ : पाँच मेयरले भने– ‘खर्च कहाँबाट देखाउने ? हाम्रो बेरुजु बढ्दैछ, संघीय सरकारले फसायो’

नगरपालिका संघद्वारा स्वास्थ्य सामाग्री वितरण

मेयर खबरदाता, सुदूरपश्चिम प्रदेश २ जेठ । नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशले कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेका विभिन्न नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ…

View More नगरपालिका संघद्वारा स्वास्थ्य सामाग्री वितरण

राहतको चामल गुणस्तरहिन भेटिएपछि आपूर्तीकर्ता माथी छानविन गर्दै धनगढी

धनगढी उप–महानगरपालिकाले वितरण गरेको राहतको चामल गुणस्तरहिन भएको भन्दै गुनासो आएपछि उपमहानगरले आपूर्तीकर्ता माथी छानविन प्रकृया अगाडी बढाएको छ । राहत बाँड्न उपमहानगरले ठाकुर ट्रेड लिङ्कसँग टेन्डर प्रकृया मार्फत चामल आपुर्ती गरेको थियो ।

View More राहतको चामल गुणस्तरहिन भेटिएपछि आपूर्तीकर्ता माथी छानविन गर्दै धनगढी

नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक सम्पन्न

नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । संघका सुदूरपश्चिम प्रदेश संयोजक एवं पाटन नगरपालिका प्रमुख केशब बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा ९ जना मेयर तथा उपमेयर र संघका कर्मचारीको उपस्थिती रहेको थियो ।

View More नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक सम्पन्न

पाँच प्रदेशका पाँच मेयरकोे संघ र प्रदेश सरकारलाई प्रश्न, ‘खै पिपिई ? खै बजेट ? खै समन्वय ?’

संघ र प्रदेश सरकारले आवश्यकता अनुसारको सहयोग नगरेको स्थानीय सरकार प्रमुख ‘मेयर’हरुले गुनासो गरेका छन् । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन विहान ८ः३० र १०ः३० बजे प्रशारण भइरहेको कोरोना विशेष श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को पाँचौं श्रृंखलामा सहभागी मेयरहरुले यस्तो प्रश्न गरेका हुन् ।

View More पाँच प्रदेशका पाँच मेयरकोे संघ र प्रदेश सरकारलाई प्रश्न, ‘खै पिपिई ? खै बजेट ? खै समन्वय ?’

लकडाउनले अलपत्र परेका ७६ जना भारतीयलाई लम्कीचुहा नगरको संरक्षण

भारत र नेपाल ओहोर–दोहोर गरीरहने ती भारतीय सिलौटो बनाएर विगतका दिनमा जीवनयापन गर्दै आईरहेका थिए । तर लकडाउनले गर्दा समस्यामा परेपछि लम्की चुुहा नगरपालिकाले अहिले उनीहरुलाई वडा नम्बर ३ चिसापानी बजारको दक्षिण भेगको कर्णाली नदिछेउमा बस्ने व्यवस्था मीलाईदिएको छ । र

View More लकडाउनले अलपत्र परेका ७६ जना भारतीयलाई लम्कीचुहा नगरको संरक्षण