शिखर नगरपालिकाले एचआईभी संक्रमितलाई खाद्य सामाग्री वितरण गर्यो

शिखर नगरपालिकाले आईतबार नगरका ३० जनालाई एचआईभी संक्रमितहरुलाई विभिन्न खाद्य सामाग्री वितरण गरेको छ ।

View More शिखर नगरपालिकाले एचआईभी संक्रमितलाई खाद्य सामाग्री वितरण गर्यो

किट सकियो, परीक्षण पनि रोकियो तर संक्रमण हुनसक्ने डर रोकिएको छैन

परीक्षण किटको अभावमा डोटीको शिखरपुर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा अहिले कोरोना परीक्षणको काम रोकीएको छ । दुवै नगरपालिकामा जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले परीक्षण किट उपलब्ध गराउन नसक्दा परक्षण रोकीएको हो । 

View More किट सकियो, परीक्षण पनि रोकियो तर संक्रमण हुनसक्ने डर रोकिएको छैन

दिपायल अपडेट : घर-घरमा औषधि देखि राहतसम्म

दिपायल सिलगढी नगरपालिकाले नगरभित्र रहेका दिर्घरोगीलाई आवश्यक पर्ने औषधि उपलब्ध गराउने भएको छ । लकडाउनपछि दिर्घरोगीहरुबाट लामो समयदेखि सेवन गर्दै आएको औषधि अभाव भएको भन्ने गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

View More दिपायल अपडेट : घर-घरमा औषधि देखि राहतसम्म

दिपायल सिलगढी नगरबासीका नाममा मेयरको सम्वोधन, ‘कसैको घरमा पनि चुलो निभ्न दिन्न’ (पूर्ण पाठ सहित)

विश्वव्यपी माहामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन नगरपालिकाहरुले खेलेको भुमिका निकै महत्वपुर्ण छ । डोटीको दिपायल सिलगढी नगरपालिकाले पनि कोरोना भाईरसको सम्भावित संक्रमण रोक्न शुरुका दिनदेखी नै उच्च सतर्कता अपनाएको छ ।

View More दिपायल सिलगढी नगरबासीका नाममा मेयरको सम्वोधन, ‘कसैको घरमा पनि चुलो निभ्न दिन्न’ (पूर्ण पाठ सहित)

पाँच नगरपालिकाका (महिला) मेयरको निचोड, ‘जनतालाई सहयोग र सुरक्षामा सम्झौता हुँदैन’

पाँच नगरपालिकाका (महिला) मेयरहरुले जनतालाई अत्यावश्यक हरेक अवस्थामा सहयोग गर्नु र स्वास्थ्य सुरक्षामा सचेत रहनु आफुहरुको पहिलो र अन्तिम प्राथमिकता एउटै भएको बताउनुभएको छ ।

View More पाँच नगरपालिकाका (महिला) मेयरको निचोड, ‘जनतालाई सहयोग र सुरक्षामा सम्झौता हुँदैन’

मदिरा बिक्री वितरण तथा सेवनमा राेक

शिखर नगरपालिका वडा नम्बर १ ले मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । मङ्गलबार बसेको वडा बैठकले यस्तो निर्णय गरेको हो ।

View More मदिरा बिक्री वितरण तथा सेवनमा राेक

५० वर्षसम्म बिहे नगरेका महिलाले पाउने भए भत्ता

दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम मार्फत ५० वर्षसम्म बिहे नगरेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति ल्याएको छ । नगरपालिकाले नगरभित्रका त्यस्ता महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि सामाजिक सुरक्षा भत्ता दिन लागेको हो ।

View More ५० वर्षसम्म बिहे नगरेका महिलाले पाउने भए भत्ता

टुहुरा बनेका पाँच बालबालिकाको जिम्मा नगरपालिकाले लियो

आमाको हत्या पछि बुबा जेल जाने भएपछि उनीहरु टुहुरा बनेको नगरपालिकाले जनाएको छ । टुहुरा बनेका छोराछोरी मध्ये जोठी छोरी २० वर्षकी छन् । उनी कक्षा ११ मा पढछिन । उनलाई तत्काल कुनै रोजगारी उपलब्ध गराउन पहल गरीएको समेत नगरपालिकाले जनाएको छ ।

View More टुहुरा बनेका पाँच बालबालिकाको जिम्मा नगरपालिकाले लियो