नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक सम्पन्न

नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । संघका सुदूरपश्चिम प्रदेश संयोजक एवं पाटन नगरपालिका प्रमुख केशब बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा ९ जना मेयर तथा उपमेयर र संघका कर्मचारीको उपस्थिती रहेको थियो ।

View More नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक सम्पन्न

खानेपानीले फेरियो गाउँको नाम, झगडा गाउँ बन्यो झलकपुर

नौ महिना अघि बुंगल नगरपालिकाले नगरभित्रको एक गाउँमा खानेपानी पु-याएपछि त्यहाँका स्थानीयले गाउँको नाम नै फेरेका छन् । नगरपालिकाको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधि प्रयोग गरी गाउँभन्दा आधा किलोमिटर तलको पहराको फेदमा रहेको मुहानबाट पानी पु-याएको हो ।

View More खानेपानीले फेरियो गाउँको नाम, झगडा गाउँ बन्यो झलकपुर