मेयर ओझामाथि दुर्व्यवहार गर्ने दानबहादुर पाल प्रहरीको नियन्त्रणमा

मेयर खबरदाता, डडेल्धुरा ८ साउन । अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा (विपिन) माथि सार्वजनिक स्थलमै दुर्व्यवहार र गालीगलौच गर्ने दानबहादुर पाललाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले…

View More मेयर ओझामाथि दुर्व्यवहार गर्ने दानबहादुर पाल प्रहरीको नियन्त्रणमा

परशुराम नगरपालिकाको विपद् कोषमा रकम सहयोग गर्नेहरु बढ्दै

कोषमा जम्मा भएको रकम परशुराम नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा प्रभावितहरुका लागि खर्च गर्ने मेयर भिम बहादुर साउँदले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More परशुराम नगरपालिकाको विपद् कोषमा रकम सहयोग गर्नेहरु बढ्दै

पीसीआर मेसिन खरिद गर्न मेयर साँउदले गरे ५ लाख सहयोग

मेयर साँउदले आफु संरक्षक रहेको राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसनलाई सो रकम सहयोग गर्नुभएको हो ।

View More पीसीआर मेसिन खरिद गर्न मेयर साँउदले गरे ५ लाख सहयोग

मेयर हुनु त यस्तो पो ! सरकार कहाँ छ ? अमरगढीवासी भन्छन्- घरघरमा

‘सहज अवस्थामा त उहाँहरु आफैं सक्षम हुनुहुन्छ, सरकार चाहिने भनेको अप्ठेरो बेलामा त हो नि, त्यसैले सहकारीबाट २ लाख पैसा निकालेर उहाँहरुलाई दियौंं, त्यसको व्याज नगरपालिकाले बेहोरिदिनेछ ।’

View More मेयर हुनु त यस्तो पो ! सरकार कहाँ छ ? अमरगढीवासी भन्छन्- घरघरमा

वडाध्यक्षले गरे घरभाडा नलिने घोषणा

मेयर खबरदाता, डडेल्धुरा ३० वैशाख । अमरगढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दराज भटट्ले आफ्नो घरमा कोठा भाडामा बस्ने विद्यार्थीसँग लकडाउन अबधीभर भाडा नलिने…

View More वडाध्यक्षले गरे घरभाडा नलिने घोषणा

परशुराम अपडेट : सीमामा अलपत्र परेका नगरबासीको उद्दार

मेयर खबरदाता, डडेलधुरा ३०  वैशाख  ।  परशुराम नगरपालिकाले भारतमा अलपत्र परेका आफ्ना ५ जना नगरबासीलाई सोमबार  उद्धार गरेको छ । नगरपालिकाले भारतको वनवासा क्वारेन्टाइनबाट निकालिएका…

View More परशुराम अपडेट : सीमामा अलपत्र परेका नगरबासीको उद्दार

नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक सम्पन्न

नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । संघका सुदूरपश्चिम प्रदेश संयोजक एवं पाटन नगरपालिका प्रमुख केशब बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकमा ९ जना मेयर तथा उपमेयर र संघका कर्मचारीको उपस्थिती रहेको थियो ।

View More नगरपालिका संघ सुदूरपश्चिम प्रदेशको भर्चुअल बैठक सम्पन्न

अमरगढीबासी ! तपाईं कतै अलपत्रमा त पर्नुभएको छैन ? ९८४८८५९१८१ मा फोन गर्नुस है !

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका आफ्ना नगरबासीलाई घर फर्काउन अमरगढी नगरपालिकाले शनिबार दुई वटा बस काठमाडौ पठाएको छ । सुरक्षा निकाय र यातायात व्यवसायीको समन्वयमा नगरपालिकाले बस पठाएको हो ।

View More अमरगढीबासी ! तपाईं कतै अलपत्रमा त पर्नुभएको छैन ? ९८४८८५९१८१ मा फोन गर्नुस है !

कोरोनाविरुद्ध लड्न कतै हाम्रो व्यवहार बाधक त बनेको छैन ?

पुलिसको उपस्थिती नै चाहिने हो र ? लकडाउन पालना गर्न हामी आफैं जिम्मेवार हुन सक्दैनौं ? बरु ति प्रहरीलाई सिमा नाकामा पठाउन सकेको भए कोराना यसरी खुलेआम प्रवेश गर्न त पाउँदैन थियो । हामी निकै सचेत छौं । दुनिया बदल्ने कुरा गछौं । तर, आफ्नो दायित्व बिर्सिन्छौं ।

View More कोरोनाविरुद्ध लड्न कतै हाम्रो व्यवहार बाधक त बनेको छैन ?

घर फर्कन नपाएर अलपत्र परेकालाई परशुराम नगरपालिकाले उद्धार गर्ने

अध्ययन, उपचार, मजदुरी लगायतका कामले नगर बाहिर गएका स्थानीय विभिन्न ठाउँमा अलपत्र परेपछि नगरपालिकाले उनहरुको उद्वार गर्न लागेको मेयर भीमबहादुर साउदले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More घर फर्कन नपाएर अलपत्र परेकालाई परशुराम नगरपालिकाले उद्धार गर्ने