ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो

शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकले गत आर्थिक वर्ष २०७५/७६ को तेस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता अझै पाएका छैनन् । चालू आर्थिक वर्षको दुई महीना बित्नै लाग्दासमेत नगरपालिकाको लापरवाहीले गत वर्षको सामाजिक सुरक्षा भत्ता नपाएका हुन् ।

View More ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो