२२ करोडको लागतमा बुटवलमा बन्ने भयो आधुनिक पशु बधशाला

बुटवल उपमहानगरपालिकाले वडा नम्बर १० स्थीत रामनगरमा आधुनिक पशुु बधशाला बनाउन शुरु गरेको छ ।

View More २२ करोडको लागतमा बुटवलमा बन्ने भयो आधुनिक पशु बधशाला

महालक्ष्मी अपडेट : २१३ जनाकै रिपोर्ट नेगेटिभ

महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएका २१३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

View More महालक्ष्मी अपडेट : २१३ जनाकै रिपोर्ट नेगेटिभ

तुलसीपुरमा मास्क नलगाए एक सय जरिवाना

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गरेर मास्क दिइने मेयर घनश्याम पाण्डेले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More तुलसीपुरमा मास्क नलगाए एक सय जरिवाना

कमलामाईले अत्याधुनिक सभाहल निर्माण गर्ने

कमलामाई नगरपालिकाले वडा नम्बर ६ मा अत्याधुनिक सभाहल निर्माण गर्ने भएको छ ।

View More कमलामाईले अत्याधुनिक सभाहल निर्माण गर्ने

नौमती बाजा संरक्षण गर्दै बेलबारी नगरपालिका

नौमती बाजालाई लोप हुन नदिन नगरपालिकाले बाजा खरिद गरि स्थानीय परिवार सेवा समाज बेलबारीलाई हस्तान्तरण गरेको छ ।

View More नौमती बाजा संरक्षण गर्दै बेलबारी नगरपालिका

चन्दननाथका ३० आमालाई पोषणयुक्त खाद्य सामाग्री

चन्दननाथ नगरपालिकाले वडा नम्बर १ र ४ का दलित बस्तीका आमा र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ ।

View More चन्दननाथका ३० आमालाई पोषणयुक्त खाद्य सामाग्री

बाढी पहिरोबाट क्षति व्यहोरेको बाह्रविसे र भोटेकोशीलाई चौताराले पाँचलाख सहयोग गर्ने

बाढी पहिरोबाट मानवीय र भौतीक क्षति व्यहोरेको बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकालाई चौतारा साँगाचोकगढी नगरपालिकाले रकम सहयोग गर्ने भएको छ ।

View More बाढी पहिरोबाट क्षति व्यहोरेको बाह्रविसे र भोटेकोशीलाई चौताराले पाँचलाख सहयोग गर्ने

होनहार मेयरको अवसान !

आफ्नो डेस्कमा उनले लेखेर छाडेका छन्– म सबैसँग माफि माग्न चाहान्छु । मेरो परिवार सँग म सधैँ क्षमा प्रार्थी रहनेछु जसलाई मैले सधैँ दुखः मात्रै दिएँ । कृपया मलाई जलाएर मेरो खरानी मेरा आमा–वुवाको समाधिमा छरिदिनु । अलविदा !

View More होनहार मेयरको अवसान !

बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्र

बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले भन्नुभयो, ‘किसान भन्ने बित्तिकै हेपिनुपर्ने ? त्यसैले किसानको सम्मान गर्दै उहाँहरुले गर्व गर्न लायकका योजना लिएर आएका हौं ।’ सम्भवतः नेपालमै पहिलोपटक स्थानीय सरकारले यसरी किसानको भूमी कर मिनाहा गरेको छ ।

View More बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्र

मेयर शर्माले किन सोधे यस्तो प्रश्न – ‘उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?’

हिंडाईको गति अझ तेज बनाउनुपर्ने बेलामा उल्टो हिंडियो भने के होला ? कहाँ पुगिएला ? कवि शर्माको प्रश्न यहि हो । स्थानीय सरकारको नगरसभा चलिरहेका बेला मेयर पनि रहनुभएका कवि टिपी शर्माले गर्नुभएको यो प्रश्न कता लक्षित छ ? किन यस्तो प्रश्न गर्नुपर्ने अवस्था आयो ? यि सबैको उत्तर हामी समाचारमा खोज्नेछौं । तर, आज मेयर साहित्यमा कवि टिपी शर्मा तिमल्सिनाको त्यहि बेजोड कविता ‘उल्टो हिंडे कहाँ पुगिन्छ ?’ प्रकाशित गरेका छौं ।

View More मेयर शर्माले किन सोधे यस्तो प्रश्न – ‘उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?’