अर्थमन्त्रीज्यू ! निजीले हैन, स्थानीय सरकारले सुधार र व्यवस्थापन गर्ने हो सामुदायिक विद्यालय, नपत्याए हेर्नुस् त तिलोत्तमाको काम

कयौं सामुदायिक विद्यालयहरु निजीभन्दा सशक्त छन् । उनीहरुको शैक्षिक गुणस्तर निजीको भन्दा राम्रो छ । यसैले सामुदायिक विद्यालयहरु आफैंमा कमजोर छैनन् । अहिले मावि तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय सरकार मातहत छ । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार्न पालिकाहरु दत्तचित्त भएर लागेका छन् । यस्तो अवस्थामा अर्थमन्त्रीबाट नीतिगत रुपमा आएको कुरालाई राम्रो मान्नै सकिँदैन ।

View More अर्थमन्त्रीज्यू ! निजीले हैन, स्थानीय सरकारले सुधार र व्यवस्थापन गर्ने हो सामुदायिक विद्यालय, नपत्याए हेर्नुस् त तिलोत्तमाको काम

प्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित

प्रदेशकोे दोस्रो वार्षिकोत्सब कार्यक्रममा प्रदेशका ४५ वटा महानगर, उपमहानगर तथा नगरपालिका मध्ये पाँचखाल नगरपालिका उत्कृष्ट नगरपालिका भएको ठहर गर्दै सम्मान गरेको हो

View More प्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित

अमरगढीको आफ्नै नगर लोगो

नगरपालिकाले नगरको २४ औँ स्थापना दिवसको अवसरमा ‘नगर लोगो’ सार्वजनिक गरेसँगै यो जिल्लाको आफ्नै लोगो भएको पहिलो नगरपालिका बनेको हो ।

View More अमरगढीको आफ्नै नगर लोगो

चरम गरिबी झेल्दै एसईई टपर बनिन् अञ्जली

गरीबीले  क्षमताको प्रस्फुटनमा पूर्ण विराम लगाउने तागत राख्दो होत आज दुनियाँका सफल व्यक्तित्वको सूचिमा धनाढ्यको नाम मात्रै भेटिन्थ्यो होला । संघर्षलाई आत्मसाथ गर्दै परिश्रमलाई निरन्तरता दिन सकेको खण्डमा गरीबीले सफलताको मार्गमा लम्किएका पाइलालाई अवरोध खडा गर्न सक्दैन भन्ने विचारलाई प्रमाणित गरिदिएकी छन्, अञ्जली परियारले । 

View More चरम गरिबी झेल्दै एसईई टपर बनिन् अञ्जली

इटहरी उपमहानगरपालिकाका सान प्रीतम भए सद्भावना दूत

मेयर खबरदाता इटहरी उपमहानगरपालिकाले चर्चित बाल गायक प्रीतम आचार्यलाई बाल सद्भावना दूत घोषणा गरेको छ । मंगलबार आयोजित कार्यक्रममा कार्यवाहक मेयर लक्ष्मी गौतमले दूत घोषणा…

View More इटहरी उपमहानगरपालिकाका सान प्रीतम भए सद्भावना दूत

वाङ्गमय शताब्दी पुरुष जोशी १०० वर्षमा प्रबेश

मेयर बखरदाता, काठमाडौं
वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारबाट १०० वर्षमा लागेका छन् । सय वर्ष पुरा गरेको अवसरमा जोशीलाई ललितपुर महाजगरपालिकाले नगरपरिक्रमा सहित सम्मान गरेको छ । जोशीलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइए हो ।

View More वाङ्गमय शताब्दी पुरुष जोशी १०० वर्षमा प्रबेश

नेपाल चिनाउने हेटौंडाकी श्रृंखला

मेयर खबरदाता, मकवानपुर
हेटौंडा उपमहानगरपालिकाको शान हुन्, श्रृंखला खतिवडा । सन् २०१८ कि मिस नेपाल खतिवडा चिनको सान्यामा सम्पन्न ६८ औं मिस वल्र्ड प्रतियोगितामा १२ स्थानसम्म पुग्न सफल भएकी थिईन् । विभिन्न विधामध्ये मल्टिमिडिया र ब्यूटी विथ पर्पस गरी दुई विधा हात पारिन् । त्यस्तै, सान्या टुरिजम प्रमोसन भिडियो अवार्डमा सेकेण्ड रनरअप जितिन् ।यसअघि पनि मिस वल्र्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको थिएन । २३ वर्षीया श्रृंखला राजनीतिक परिवारमा जन्मेकी हुन् । उनका पिता विरोध खतिवडा र आमा मनु सिग्देल दुवै सांसद सदस्य छन् । हेटौंडाकी श्रृंखलाले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर पढेकी छन् । शालीन स्वभावकी उनी बौद्धिक पनि छिन् ।

View More नेपाल चिनाउने हेटौंडाकी श्रृंखला