मेयरको गाडी कोरोना उपचारमा, मेयर थापा भन्छन् -“हिंड्नु परे पनि खुशी छु”(भिडियो सहित)

मेयर खबरदाता, उदयपुर ७ साउन । कोरोना संक्रमण समुदायमा फैलन नदिन र यसको नियन्त्रणमा उदयपुरको बेलका नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन् । अहिलेको विषम…

View More मेयरको गाडी कोरोना उपचारमा, मेयर थापा भन्छन् -“हिंड्नु परे पनि खुशी छु”(भिडियो सहित)

होनहार मेयरको अवसान !

आफ्नो डेस्कमा उनले लेखेर छाडेका छन्– म सबैसँग माफि माग्न चाहान्छु । मेरो परिवार सँग म सधैँ क्षमा प्रार्थी रहनेछु जसलाई मैले सधैँ दुखः मात्रै दिएँ । कृपया मलाई जलाएर मेरो खरानी मेरा आमा–वुवाको समाधिमा छरिदिनु । अलविदा !

View More होनहार मेयरको अवसान !

बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्र

बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले भन्नुभयो, ‘किसान भन्ने बित्तिकै हेपिनुपर्ने ? त्यसैले किसानको सम्मान गर्दै उहाँहरुले गर्व गर्न लायकका योजना लिएर आएका हौं ।’ सम्भवतः नेपालमै पहिलोपटक स्थानीय सरकारले यसरी किसानको भूमी कर मिनाहा गरेको छ ।

View More बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्र

मेयर हुनु त यस्तो पो ! सरकार कहाँ छ ? अमरगढीवासी भन्छन्- घरघरमा

‘सहज अवस्थामा त उहाँहरु आफैं सक्षम हुनुहुन्छ, सरकार चाहिने भनेको अप्ठेरो बेलामा त हो नि, त्यसैले सहकारीबाट २ लाख पैसा निकालेर उहाँहरुलाई दियौंं, त्यसको व्याज नगरपालिकाले बेहोरिदिनेछ ।’

View More मेयर हुनु त यस्तो पो ! सरकार कहाँ छ ? अमरगढीवासी भन्छन्- घरघरमा

पनौती अपडेट : संक्रमणको आशंका गरिएका ७ जनाकै रिपोर्ट नेगेटिभ, क्वारेन्टाईनबाट घरघरमा पुर्याउँदै मेयर न्यौपाने

पनौती नगरपालिकामा सोमबार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण गरिएका १ सय १० जनामध्ये मध्ये बोर्डर लाईनमा देखिएपछि क्वारेन्टाईनमा राखिएका सातै जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

View More पनौती अपडेट : संक्रमणको आशंका गरिएका ७ जनाकै रिपोर्ट नेगेटिभ, क्वारेन्टाईनबाट घरघरमा पुर्याउँदै मेयर न्यौपाने

युद्ध–कोरोनाविरुद्ध–३६ : तीन प्रदेशका तीन मेयरसँग बहस, मेयर भन्छन्, ‘संघीय सरकारको नाक जोगाईदियौं’

तीन प्रदेशका मेयरहरुले कोरोना विरुद्धको युद्धमा स्थानीय सरकार अहोरात्र खटेर संघीय सरकारको नाक जोगाईदिएको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३६ औं श्रृंखलामा बोल्दै मेयरहरुले जनताले भेट्ने सरकार भएकाले सबै स्थानीय सरकारले काँध थापिदिएको बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–३६ : तीन प्रदेशका तीन मेयरसँग बहस, मेयर भन्छन्, ‘संघीय सरकारको नाक जोगाईदियौं’

युद्ध–कोरोनाविरुद्ध–१९ः पाँच प्रदेशका पाँच मेयर भन्नुहुन्छ, ‘…बाध्य नबनाईयोस्, यदि नगरवासीको स्वास्थ्यमा आँच आए, हामी चुप लागेर बस्दैनौं’

पाँच प्रदेशका पाँच मेयरहरुले नगरवासीको स्वास्थ्य सुरक्षामा कुनै कमि नगरेको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको १९ औं श्रृंखलामा बोल्दै मेयरहरुले संघीय सरकारले बजेट नदिएको गुनासो गर्दै यदि जटिल अवस्था आए विकास बजेट खर्च गरेर भएपनि स्वास्थ्यमा सम्झौता हुन नसक्ने बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–१९ः पाँच प्रदेशका पाँच मेयर भन्नुहुन्छ, ‘…बाध्य नबनाईयोस्, यदि नगरवासीको स्वास्थ्यमा आँच आए, हामी चुप लागेर बस्दैनौं’

विराटनगरले ‘जा’ भन्यो, काठमाडौंले ‘उतै जा’ भन्यो, मेयर भन्छन्, ‘काठमाडौंले हेप्यो’ (भिडियो सहित)

यो समाचार तयार पार्दा सम्म पनि विराटनगरबाट काठमाडौं आएका यात्रुहरु नागढुंगामै अलपत्र अवस्थामा रहेका छन् । अहिले बेलुकी ६ः१५ मा सम्पर्कमा आउनुभएका ६४ बर्षिय प्रमोद पोखरेल र उहाँकी श्रीमती निलम पोखरेल चिसो पिंढीमा बसिरहनुभएको छ । अब के हुने हो भन्ने कुनै जानकारीसम्म पनि सरकारले नदिएको पोखरेल दम्पत्तिको भनाई छ ।

View More विराटनगरले ‘जा’ भन्यो, काठमाडौंले ‘उतै जा’ भन्यो, मेयर भन्छन्, ‘काठमाडौंले हेप्यो’ (भिडियो सहित)

पाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’

पाँच प्रदेशका पाँच मेयरहरुले संघीय सरकारले पत्र र निर्देशन बाहेक केही नपठाएकोमा गुनासो गरेका छन् । तनहुँ जिल्लाको व्याँस नगरपालिकाका मेयर वैकुण्ठनाथ न्यौपानेले भन्नुभयो, ‘स्थानीय सरकारले हुन्जेल त गर्ला तर यसरी यसरी गर्नु भन्ने अनि स्रोत स्थानीय सरकारले नै व्यवस्थापन गर्नु भन्ने निर्देशन मात्रै त किन चाहियो र ?’

View More पाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’

कोरोनाविरुद्धको युद्धभूमिका ति मेयर … !

… ए बाबा कुन दिनमा मेयर भएछु, रोटी लेउ हो, रोटी । … ए दाइ, मैले बुझे, तपाईं त खानपुग्ने हो नि । त्यो त असहाय र श्रमिक मजदुरलाई हो क्या । …मलाई चिन्नुभएन ? तपाईंको नगरपालिकामा युवाहरूले लकडाउन उल्लंघन गरेको, जनता बजारमा हुलमुल गरेर बसेका छन् रे बताउनुस किन यस्तो भयो ? अनि राहत बितरणको अवस्था के छ ? …

View More कोरोनाविरुद्धको युद्धभूमिका ति मेयर … !