स्थानीय न्यायिक समिति र यसको प्रभावकारिता

न्यायिक समितिको प्रभावकारीताका विषयमा बेला बेलामा प्रश्न उठ्ने गरेको हो । उसो भए के के छन् अधिकार ? कसरी प्रयोग गर्ने ति अधिकारहरु ? के के छन् जटिलता ? के गरियो भने प्रभावकारिता बढ्न सक्छ ? यि र यस्ता प्रश्नको जवाफ सहित गहन आलेख तयार गर्नुभएको छ, मेयर खबरका नियमित स्तम्भरकार ध्रुव आचार्यले । सोही आलेख आजको मेयर खबरको अग्रलेखका रुपमा तपाईंहरुलाई सुम्पिएका छौं ।

View More स्थानीय न्यायिक समिति र यसको प्रभावकारिता

स्थानीय तहको योजना प्रक्रियामा बिषयगत समितिहरुको प्रभावकारिता

नतिजामुखी विकास प्रयासबाट स्थानीय सरकारलाई सफल बनाउनका लागि उपयुक्त व्यक्तिहरुको चयनबाट बिषयगत समिति गठन गरी तिनलाई क्रियाशील र प्रभावकारी बनाउदै अगाडि बढ्नु नै आजको आबश्यकता हो ।  

View More स्थानीय तहको योजना प्रक्रियामा बिषयगत समितिहरुको प्रभावकारिता

सामाजिक सञ्जालको दुरूपयोग र यसका असरहरू

आफुसँगै बसेको मानिससँग कुरा हुन पाउँदैन, तर सात समुन्द्र पारी पुगेको मािनससँग कुरा भइरहेको हुन्छ । त्यसैले आज नजिकको मानिस टाढा र टाढाको मानिस नजिक हुँदैछ । प्रविधिले हामीलाई आफ्नो बसमा राख्दैछ । एकैछिन पनि सामाजिक सञ्चाल चलाउन नपाउँदै हदैसम्म छट्पटी हुने भइसकेको छ । हो, यसबाट सूचना, ज्ञान र मनोरञ्जन लिन सकिन्छ । तर, यसको जानेर वा नजानेर दुरुपयोग भयो भने यसले जीवनलाई नै जोखिममा पारिदिन्छ । त्यसैले पनि नेपाल सरकारका उपसचिव टेकराज पन्थीले लेख्नुभएको लेख ‘सामाजिक सञ्जालको दुरुपयोग र यसका असरहरु’ ले समाजलाई दिशा दिनेछ भन्ने सोचका साथ यो लेख प्रकाशित गरिएको छ ।

View More सामाजिक सञ्जालको दुरूपयोग र यसका असरहरू

स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा : सवाल र चुनौतीहरु

जनताका असीमित आवश्यकता, ती आवश्यकताको प्राथमिकीकरण, योजनाअनुरुपको बजेट विनियोजन, कार्यान्वयन, अनुगमन र त्यस योजनाबाट पूर्ण लाभ लिनसक्नु नै विकास प्रशासकको क्षमता हो । विकास प्रशासकको कठिन भूमिकामा रहनुभएका स्थानीय सरकार प्रमुखहरुका लागि यसपटकको अग्रलेख कामलाग्दो छ । मेयर खबरका नियमित स्तम्भकार ध्रुव आचार्यको यसपटकको लेख यतिबेला योजना तथा बजेटको तयारीमा लागेका स्थानीय सरकारका लागि निकै सहयोगी हुने निश्चित छ ।

View More स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा : सवाल र चुनौतीहरु

स्वदेश फर्कने नेपालीको ब्यवस्थापनमा सरकारको रणनीनिक योजना

विविध विषयमा कलम चलाईरहने लेखक टेकराज पन्थी वर्तमान समयले मागेको विषयमा दिशानिर्देश दिने प्रयत्न गरिरहन्छन् । उनका लेख तुलनात्मक रुपमा धेरै आईरहने भएपनि यसअघिको लकडाउनका मोडलहरुबारे चर्चा गरिएको लेखले निकै चर्चा पायो । नीति निर्माताहरुबीच पनि त्यसले राम्रै बहस चलायो । यतिबेला बाध्यताबस मुलुक बाहिरिएकाहरु अब नेपालमै रहने गरी आउँदैछन् भन्ने खबर धेरै सुनियो, पढियो । तर, उनीहरुको व्यवस्थापनका विषयमा ठोक योजना र कार्यक्रम आवश्यक पर्छ भन्दै लेखक टेकराज पन्थीले यो आलेख तयार पार्नुभएको हो ।

View More स्वदेश फर्कने नेपालीको ब्यवस्थापनमा सरकारको रणनीनिक योजना

कोरोनाको कहरपछि स्थानीय सरकारका प्राथमिकता तथा जिम्मेवारीहरु

जनतासँग बाचा गरेर विकासको नेतृत्व गर्न निर्वाचित स्थानीय सरकार यतिबेला कोरोना संक्रमण नियन्त्रण गर्न अहोरात्र खटिरहेको छ । कोरोना प्रभावबाट बाहिर निकाल्न हरसम्भव प्रयत्न गरिरहेको स्थानीय सरकारका लागि यसपटकको बजेट फलामको च्यूरा बन्ने निश्चित छ । त्यसो अब प्राथमिकता र त्यसअनुरुपको बजेट विनियोजन कसरी त ? भन्ने प्रश्न सबै सरकारका अगाडि तेर्सिएको छ । थोरै भएपनि स्थानीय सरकारको बजेट, योजना तथा प्राथमिकताबारे सहजीकरण गर्ने उद्देश्यले लेखक ध्रुवराज आचार्यले यो आलेख तयार पार्नुभएको हो । संघीय सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि प्राप्त भएको यो आलेखमा समावेश गरिएका कतिपय विषय सरकारका नीति तथा कार्यक्रममा समेत प्रतिविम्बित हुनुले यो लेखको अपरिहार्यतालाई थप पुष्टि गरिदिएको छ । यहि आलेखलाई आजको अग्रलेखका रुपमा मेयर खबरमा प्रकाशित छ ।

View More कोरोनाको कहरपछि स्थानीय सरकारका प्राथमिकता तथा जिम्मेवारीहरु

स्थानीय तहमा कोरोना प्रभाव : एक विश्लेषण

आशा गरौं, सरोकारवाला सबैको एकीकृत र समन्वयात्मक प्रयास तथा लकडाउनको पूर्ण पालनाबाट हामीले कोरोनाको कहरबाट छिट्टै मुक्ति पाई समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा पून अगाडि बढ्नेछौं ।

View More स्थानीय तहमा कोरोना प्रभाव : एक विश्लेषण

पढौं, सोचौं, बढौं : लकडाउन र यसका मोडलहरू

रेड, एल्लो र ग्रिन जोन निर्धारण गरेपछि मात्रै लकडाउनको नयाँ मापदण्ड निर्धारण गर्नु पर्दछ । कोरोनाको जोखिम नभएको ठाउँमा पनि लामो समयसम्म लकडाउन गर्दा देशको अर्थतन्त्रमा घाटा पर्ने हुदा विज्ञहरू परिचालन गरेर जोन छुट्याई अगाडि बढ्नु पर्दछ ।

View More पढौं, सोचौं, बढौं : लकडाउन र यसका मोडलहरू

पढौं, सोचौं, बढौं : लकडाउन र यसका मोडलहरू

रेड, एल्लो र ग्रिन जोन निर्धारण गरेपछि मात्रै लकडाउनको नयाँ मापदण्ड निर्धारण गर्नु पर्दछ । कोरोनाको जोखिम नभएको ठाउँमा पनि लामो समयसम्म लकडाउन गर्दा देशको अर्थतन्त्रमा घाटा पर्ने हुदा विज्ञहरू परिचालन गरेर जोन छुट्याई अगाडि बढ्नु पर्दछ ।

View More पढौं, सोचौं, बढौं : लकडाउन र यसका मोडलहरू

नोवेल कोरोना

‘बाहना’ हामी नेपालीहरुको अनन्य मित्र हो । कुनै पनि कामलाई टाल्नका लागि हामी सहजै मिल्दो जुल्दो बाहना खोजिहाल्छौं । अहिले त कोरोना छ । झन् सबैका लागि गतिलो बाहना बनेको छ । यदि कोरोनाले यो भन्दा अझ भयङ्कर रुप लियो भने हाम्रा लागि बाहना बनाउन झन् सजिलो हुनेछ । त्यसैले, कवि इन्द्र बस्याल भन्छन्, ‘कोराना– तिमी मेरो देशमा नछिर प्लिज !’ कवि बस्यालले खै के सन्दर्भमा लेखे, त्यो उनै जानुन् । तर, उनी आफैं पनि प्रशासक हुन् । हाल भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत बस्याल काम गर्न चाहन्छन्, त्यो पनि विना बाहाना । उनको त्यही ‘नोवेल कोरोना’ कवितालाई हामीले आजको शनिवारीय साहित्यमा समावेश गरेका छौं ।

View More नोवेल कोरोना