दक्षिणकाली नगरपालिकाको अत्यन्त जरुरी सूचना ।

  आर्थिक वर्ष २०७७/७८ को लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले नाम नविकरण गराउने बारे दक्षिणकाली नगरपालिकाले सूचना प्रकाशित गरेको छ । सामाजिक सुरक्षा…

View More दक्षिणकाली नगरपालिकाको अत्यन्त जरुरी सूचना ।

महालक्ष्मी नगरपालिकाको अत्यन्त जरुरी सूचना

महालक्ष्मी नगरपालिकाको वडा नम्बर ८ मा कोरोना संक्रमितहरुको संख्या बृद्धि भएसँगै नगरपालिकाले लकडाउनमा थप कडाइ गरेको छ । बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै थप…

View More महालक्ष्मी नगरपालिकाको अत्यन्त जरुरी सूचना

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नाम नविकरण गर्ने सम्बन्धी धुनिवेशी नगरपालिकाको सूचना

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नाम नवीकरण गर्ने सम्वन्धि धुनिवेशी नगरपालिकाले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । श्रावण १ देखी मसान्त भित्र लाभग्राहीले…

View More सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको नाम नविकरण गर्ने सम्बन्धी धुनिवेशी नगरपालिकाको सूचना

सुरक्षा उपाय अपनाउँदै बागमती नगरले थाल्यो घट्ना दर्ता, २८ गतेसम्म जारी रहने

असार २८ गतेसम्म शिविर सम्पूर्ण वडामा संचालन गरिनेछ । नगरपालिकाले सम्पूर्ण नगरवासीहरुलाई सम्बन्धित वडा अध्यक्षहरुसँग समन्वय गरी शिविरमा सहभागी भई घटना दर्ता गर्न अनुरोध गरेको छ ।

View More सुरक्षा उपाय अपनाउँदै बागमती नगरले थाल्यो घट्ना दर्ता, २८ गतेसम्म जारी रहने

स्थानीय सरकारलाई संघको सर्कुलर– खाईपाईआएको सामाजिक सुरक्षा भत्ता नरोक्नु

संघीय सरकारले साठी वर्ष उमेर पुरा नगरेका विधवा र ख वर्गका अति अशक्त अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्कुलर गरेको छ । मन्त्रिपरिषद्ले जेठ २२ गरेको निर्णय कार्यान्वयनका लागि सबै स्थानीय सरकारहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सर्कुलर जारी गरेको हो ।

View More स्थानीय सरकारलाई संघको सर्कुलर– खाईपाईआएको सामाजिक सुरक्षा भत्ता नरोक्नु

लकडाउन खुकुलो हुँदै, फेरिएको मोडालिटी अनुसार के खुल्छ, के बन्द ? (विस्तृत सूचीसहित)

लकडाउनले आजित भएका जनता सडकमै आउन थालेपछि सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।

View More लकडाउन खुकुलो हुँदै, फेरिएको मोडालिटी अनुसार के खुल्छ, के बन्द ? (विस्तृत सूचीसहित)

वालिङ अपडेट : राहत कोषमा ४० लाख, मनकारीलाई थप सहयोगको आग्रह

वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा नगद र जिन्सि गरी ४० लाख बढीको संकलन भइसकेको छ ।

View More वालिङ अपडेट : राहत कोषमा ४० लाख, मनकारीलाई थप सहयोगको आग्रह

कालोबजारी सहिंंदैन– उपमेयर थापामगर

कालोबजारी नियन्त्रण गर्न सबैको सक्रियता आवश्यक ठान्दै नेपालगञ्ज उप–महानगरपालिकाकी उपमेयर उमा थापाले उपभोक्ता हित संरक्षण समितिको बैठक राख्नुभएको छ ।

View More कालोबजारी सहिंंदैन– उपमेयर थापामगर

नगरपालिका संघ गण्डकी प्रदेशको नमूना काम, ‘भर्चुअल’ अन्तरक्रियापछि उपमेयरहरु किन भए उत्साहित ?

संघको गण्डकी प्रदेश संयोजक एवं पालुङ्टार नगरपालिकाका मेयर दिपकबाबु कँडेलका अनुसार प्रदेशभित्रका नगरपालिकाका उपमेयरहरुका लागि आन्तरिक राजश्व पहिचान, परिचालन र व्यवस्थापनमा अब्बल बनाएर क्षमता विकासका लागि ‘भर्चुअल’ अन्तरक्रियाको आयोजना गरिएको हो ।

View More नगरपालिका संघ गण्डकी प्रदेशको नमूना काम, ‘भर्चुअल’ अन्तरक्रियापछि उपमेयरहरु किन भए उत्साहित ?

‘विद्यालयमा भर्ना नगर्नु’

देशव्यापी रुपमा जेठ २२ देखि विद्यार्थी भर्ना सुरु गर्ने भन्ने हल्ला गर्दै आएका निजी शिक्षण संस्थाहरु र सामुदायिक विद्यालय दुवैलाई विद्यार्थी भर्ना नगर्न सैनामैना नगरपालिकाले अनुरोध गरेको छ ।

View More ‘विद्यालयमा भर्ना नगर्नु’