साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला

एक बालिकाले आफ्नो ठाउँमा धेरै निरक्षर समुदायको बाहुल्यता रहेको हुँदा यसको हल गरिदिन नगरप्रमुखलाई आग्रह गरेकी थिइन् । यसलाई स्पष्ट पार्दै शाहले ‘इच वोन टीच वन’ अवधारणालाई अवलम्बन गरेर शिक्षित एक व्यक्तिले निरक्षर मानिसलाई साक्षर बनाउन सक्ने र यसको प्रयोगले सम्पूर्ण नगर र राष्ट्र नै साक्षर बनाउन सकिने जुक्ति बालबालिका माझ प्रस्तुत गर्नुभएको थियो ।

View More साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला

बालबालिकाको गुनासो मेयरसँग मेयरज्यूको गुनासो सरकारसँग

विद्यालयका लागि भवन, कम्प्यूटर र नगरपालिकाकै बजेटबाट शिक्षकको व्यवस्था समेत नगरपालिकाबाटै भइरहँदा मेयर महतोले बालबालिकाका अन्य माग पुरा गरिहाल्ने झुठो आश्वसन भने बाँड्नुभएन ।

View More बालबालिकाको गुनासो मेयरसँग मेयरज्यूको गुनासो सरकारसँग

हिड्ने बाटोमा चिप्लेटी कहिलेसम्म खेल्ने मेयरज्यू ?

भोकाएको सिंह सिकार पाउँदा जसरी आफ्नो भोकमार्न झम्टीन्छ त्यसरी नै आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विविध कुराको प्राप्तीको एक मात्र आधार बालबालिकाले पाख्रिबास नगरपालिकाका मेयर वृष बहादुर राईमा देखेर होला उनीहरुले तीव्र गतिमा एकपछि अर्को प्रश्नको बर्साद कार्यक्रममा गरेका थिए ।

View More हिड्ने बाटोमा चिप्लेटी कहिलेसम्म खेल्ने मेयरज्यू ?

बालबालिकासँग मेयरको ११७ औं अंंक बाह्रविसेबाट

शेर्पाली लवज मिसिएको नेपाली भाषामा बालबालिकाले बुझ्ने गरी बाह्रबिसे नगरपालिकाका मेयर निम फुन्जो शेर्पा भन्दै हुनुहन्थ्यो, ‘म जे बोल्छु, साँचो बोल्छु, मनबाट बोल्छु ।’

View More बालबालिकासँग मेयरको ११७ औं अंंक बाह्रविसेबाट

खानेपानीको लागि चार घण्टा लाइन बस्नुपर्छ, हामीले शुद्धपानी कहिले पाउँछौं ?

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बालबालिका सँग मेयर कार्यक्रमको स्थानमा प्रसन्न मुद्रा प्रवेश गर्नुभयाे । बालबालिकालाई देख्दा निकै हँसिलो देखिएको उहाँको मुहार बालबालिकाको अनेकौँ गुनासा र समस्या सुनिरहँदा पनि उतिनै तेजिलो रहिरह्यो ।

View More खानेपानीको लागि चार घण्टा लाइन बस्नुपर्छ, हामीले शुद्धपानी कहिले पाउँछौं ?

एक लाख नगदसहित अञ्जली सम्मानित

पालुङटार नगरपालिकाले अञ्जलि परियारलाई एक लाख नगद पुरस्कारसहित सम्मान गरको छ । एसईईमा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्न सफल दलित परिवारकी जेहन्दार छात्रा अञ्जलिलाई नगरपालिकाका मेयर दिपकबाबु कँडेलले एक कार्यक्रमकाबिच सम्मान गर्नुभएको हो । 

View More एक लाख नगदसहित अञ्जली सम्मानित

कागेश्वरी नगरका बालबालिकाको अवस्था कस्तो छ ? ‘बालबालिकासँग मेयर’ टोली त्यसतर्फ

मेयर खबरदाता काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले बालबालिकाको क्षेत्रमा के कस्ता कार्यक्रम तथा योजना ल्याएको छ त ? बालविकासका लागि नगरपालिकाले गरेका प्रयास र बालसहभागिताको…

View More कागेश्वरी नगरका बालबालिकाको अवस्था कस्तो छ ? ‘बालबालिकासँग मेयर’ टोली त्यसतर्फ

बालबालिकाका प्रश्न खोज्न ‘बालबालिकासंग मेयर’टोली चन्द्रागिरी जाने

बालबालिकाका अपेक्षा, आवश्यकता, के नगरपालिकाले पूरा गरेको छ ? नगरपालिकाले बालबालिकाका लागि कस्ता कार्यक्रम सञ्चालन गरेको छ त ? यि र यस्तै विषयको सेरोफेरोमा रहेर नगर भित्रका बालबालिकाले मेयर घनश्याम गिरीसँग प्रत्यक्ष सम्वाद गर्नेछन् ।

View More बालबालिकाका प्रश्न खोज्न ‘बालबालिकासंग मेयर’टोली चन्द्रागिरी जाने

बालबालिकाले भने– ‘महोदय ! जवाफ चाहियो’

जवाफमा मेयर वालकृष्ण आचार्यले भन्नुभयो, ‘हामी तपाईं सबैको अभिभावक हौं, पढाउने दायित्व हाम्रो हो, ढुक्क हुनस् ।’

View More बालबालिकाले भने– ‘महोदय ! जवाफ चाहियो’

संविधान भन्छ– ‘निःशुल्क शिक्षा’, मेयर भन्छन्– ‘सम्भव छैन’

स्थानीय सरकार प्रमुखको गैरजिम्मेवारीपूर्ण जवाफ हो या सरकारले संविधानका पाना भर्नलाई मात्रै निःशूल्क शिक्षाको व्यवस्था गरेको हो ? भन्ने मेयर खबरदाताको जिज्ञासामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरी लम्सालले अनिवार्य शिक्षा ऐन र अन्र्तराष्ट्रिय कानुनले पनि व्यवस्था गरेको निशुल्क शिक्षा कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभयो ।

View More संविधान भन्छ– ‘निःशुल्क शिक्षा’, मेयर भन्छन्– ‘सम्भव छैन’