स्थानीय तहमा महिला सहभागिता

महिला पनि प्रमुख / अध्यक्ष भएर सरकार चलाउन सक्छिन र ? भन्नेहरुलाई कोरोना बिरुद्धको युद्धमा महिलाको नेतृत्व भएका मुलुकहरु (फिनल्याण्ड, न्युजिल्याण्ड, जर्मनी, ताइवान आदि)मा तुलनात्मक रुपमा सफल भएको उदाहरणबाट जवाफ मिलेको हुनुपर्छ । नेपालमै पनि राष्ट्रपति महिला नै हुनु, केही अगाडि प्रधानन्यायाधीश पनि महिला हुनु हाम्रा लागि गौरवका बिषय हुन ।

View More स्थानीय तहमा महिला सहभागिता

युद्ध– कोरोनाविरुद्ध–६१ : उपत्यकाका ५ उपमेयरको स्पष्टोक्ति, ‘न्याय लक भएको छैन’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को ६१ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले भन्नुभयो, ‘लकडाउनमा अरु लक भएपनि न्याय लक भएको छैन ।’

View More युद्ध– कोरोनाविरुद्ध–६१ : उपत्यकाका ५ उपमेयरको स्पष्टोक्ति, ‘न्याय लक भएको छैन’

कालोबजारी सहिंंदैन– उपमेयर थापामगर

कालोबजारी नियन्त्रण गर्न सबैको सक्रियता आवश्यक ठान्दै नेपालगञ्ज उप–महानगरपालिकाकी उपमेयर उमा थापाले उपभोक्ता हित संरक्षण समितिको बैठक राख्नुभएको छ ।

View More कालोबजारी सहिंंदैन– उपमेयर थापामगर

युद्ध–कोरोनाविरुद्ध–३५ः पाँच प्रदेशका पाँच उपमेयर, दामासाही बजेट बण्डाले उपललब्धी न्यून

‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३५ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले यदि अबको बजेट पनि यसैगरी विनियोजन र खर्च गर्ने हो भने उपलब्धि न्यून हुनेतर्फ सजग गराउनुभएको हो । उहाँहरुले योजना तर्जुमा समितिको संयोजक आफैं रहे पनि योजना अनुरुप बजेट विनियोजन हुन नसकेकोमा दुखेसो समेत गर्नुभएको छ ।

View More युद्ध–कोरोनाविरुद्ध–३५ः पाँच प्रदेशका पाँच उपमेयर, दामासाही बजेट बण्डाले उपललब्धी न्यून

पाँच उपमेयरहरुको एउटै श्वर, ‘स्थानीय सरकार जनताका पीडा टुलुटुलु हेरेर बस्ने सरकार होइन’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रशारण हुँदै आएको टेलिभिजन श्रृंखला ‘युद्ध– कोरोनाविरुद्ध’को २० औं श्रृंखलामा बोल्दै उपमेयरहरुले संघ र प्रदेश सरकारको आश गरुञ्जेल चिन्तामा रहेका जनता चितामा पुगिसक्ने भन्दै पीडा हेरेर नबसी तत्काल आवश्यक सहयोग गर्न स्थानीय सरकार प्रयत्नशिल रहेको बताउनुभएको हो ।

View More पाँच उपमेयरहरुको एउटै श्वर, ‘स्थानीय सरकार जनताका पीडा टुलुटुलु हेरेर बस्ने सरकार होइन’

लालबन्दी अपडेट : २५ सयको उद्धार, ४४ सयलाई राहत

नगरक्षेत्रभित्र कोरोना संक्रमण फैलिन नदिन उच्च सर्तकता अपनाएको यो नगरपालिकाले रोजगारीका लागि देशका विभिन्न क्षेत्रमा पुगेका ईटाभट्टामा कार्यरत मजदुरकोे उद्धार गरेको छ । उद्धार गरेर ल्याईएका लालबन्दी नगरबासीहरुलाई स्वास्थ्यकार्मीको उच्च निगरानीमा होम क्वारेन्टाईनमा राखिएको उपमेयर शान्ती कुमारी लामाले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More लालबन्दी अपडेट : २५ सयको उद्धार, ४४ सयलाई राहत

कोरोनाविरुद्ध लड्न कतै हाम्रो व्यवहार बाधक त बनेको छैन ?

पुलिसको उपस्थिती नै चाहिने हो र ? लकडाउन पालना गर्न हामी आफैं जिम्मेवार हुन सक्दैनौं ? बरु ति प्रहरीलाई सिमा नाकामा पठाउन सकेको भए कोराना यसरी खुलेआम प्रवेश गर्न त पाउँदैन थियो । हामी निकै सचेत छौं । दुनिया बदल्ने कुरा गछौं । तर, आफ्नो दायित्व बिर्सिन्छौं ।

View More कोरोनाविरुद्ध लड्न कतै हाम्रो व्यवहार बाधक त बनेको छैन ?

‘असम्भव’ नदेख्ने उपमेयर रिजाल

कोरोना विरुद्ध युद्धरत स्थानीय सरकारका विगतका केहि दिन अत्यन्तै कष्टकर बनिरहेका छन् । जतिबेला व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अत्यवश्यक थियो, बाहिरी मुलुकबाट ल्याउनुपर्ने भएकाले सबैतिर आभाव नै थियो । तर, कीर्तिपुरकी उपमेयर सरस्वती रिजालले यसको पर्वाह नगरी तत्कालै नगरभित्रै पिपिई सेट उत्पादन सुरु गराउनुभयो । अन्य नगरले पिपिई कुरेर बसिरहँदा उपमेयर रिजालले नगरभित्रका स्वास्थ्यकर्मीलाई नगरभित्रै उत्पादित ति पिपिई सेट वितरण पनि गर्नुभयो । उपमेयर रिजाल भन्नुहुन्छ, ‘असम्भव भन्ने केही हुँदैन ।’

View More ‘असम्भव’ नदेख्ने उपमेयर रिजाल

जबर्जस्ती फर्काईंदै नेपाली, भारतसँग कुरा राख्न संघीय सरकारलाई उपमेयरहरुको आग्रह

उपमेयरहरुले भारतबाट नेपालीलाई जबर्जस्ती फर्काईएकोप्रति दुःख व्यक्त गर्नुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रस्तुत हुँदै आएको कोरोना विशेष टेलिभिजन श्रृंखला ‘युद्ध कोरोना विरुद्ध’को ८ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले यस्तो बताउनुभएको हो ।

View More जबर्जस्ती फर्काईंदै नेपाली, भारतसँग कुरा राख्न संघीय सरकारलाई उपमेयरहरुको आग्रह

‘भोक’ बुझेकी उपमेयर डंगोल

प्रशङ्ग सोमवार दिउँसोको हो, दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती तामाङ डंगोलको फेसबुक वालमा कुकुरलाई विस्कुट खुवाउँदै गरेको फोटो देखियो । त्यो विस्कुट खुवाउने अरु कोही नभएर दक्षिणकाली नगरपालिकाकी उपमेयर डंगोल नै हुनुहुदोरहेछ ।

View More ‘भोक’ बुझेकी उपमेयर डंगोल