मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: विदेशी मेयर
होनहार मेयरको अवसान !
आफ्नो डेस्कमा उनले लेखेर छाडेका छन्– म सबैसँग माफि माग्न चाहान्छु । मेरो परिवार सँग म सधैँ क्षमा प्रार्थी रहनेछु जसलाई मैले सधैँ दुखः मात्रै दिएँ । कृपया मलाई जलाएर मेरो खरानी मेरा आमा–वुवाको समाधिमा छरिदिनु । अलविदा !
View More होनहार मेयरको अवसान !कोरोनाले लग्यो मेयरको ज्यान
शुक्रबारसम्म ८६ हजारमा संक्रमण देखिएको इटलीमा ९ हजार १ सय जनाको मृत्यु भईसकेको पुष्टि भएको छ । संक्रमितमध्ये ११ हजारको जीवन पुर्नलाभ भएको छ ।
View More कोरोनाले लग्यो मेयरको ज्यानसडक बालबालिकाको कुलत छुटाउने भारतीय मेयरको यस्तो उपाय
भारतको नयाँ दिल्लीकी मेयर प्रिति अग्रवालले गरिवी र नसाको लतमा जुधिरहेका सडक बालबालिकाको जीवनमा सुधार ल्याउन लागि नयाँ पहल गर्नुभएको छ ।हरेक महिनाको एक दिन…
View More सडक बालबालिकाको कुलत छुटाउने भारतीय मेयरको यस्तो उपायप्रेरक मेयर जसको कामले विश्व मेयर पुरस्कार दिलायो
विश्व मेयर पुरस्कार २०१८ बाट इटालिका वेलेरिया म्यानसिनिले पुरस्कृत भएका छन् । इटालीको मार्च क्षेत्रभित्र रहेको एन्कोना नगरलाई आर्थिक दृष्टिकोणबाट समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेबापत मेयर म्यानसिनिलेलाई सम्मानित गरिएको हो ।
View More प्रेरक मेयर जसको कामले विश्व मेयर पुरस्कार दिलायोकुकुरलाई तीन भोटले पछि पार्दै बाख्रो बन्यो मेयर !
एजेन्सी । अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरको एक बाख्रो मेयरमा विजयी भएको छ । अमेरिकाको दक्षिणी किनारामा रहेको फेयर हेवनमा लिंकन नामको बाख्रा १३ मतले…
View More कुकुरलाई तीन भोटले पछि पार्दै बाख्रो बन्यो मेयर !