खैरहनीमा स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सञ्चालन

खैरहनी नगरपालिकाले स्वास्थ्य सम्बन्धी दुईदिने ज्ञान अभिवृद्धी तथा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य कार्यालय चितवनको आयोजना तथा खैरहनी नगरपालिकाको समन्वयमा दुई दिने कार्यक्रम सुरु भएको नगरपालिकाले जनाएको छ ।

View More खैरहनीमा स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सञ्चालन

मोबाइल मार्फत जनतासंग जोडिदै खैरहनी नगरपालिका

मेयर खबरदाता, चितवन
खैरहनी नगरपालिका मोबाइल एप्लिकेशन मार्फत जनता सामु जोडिने भएको छ । चितवनको खैरहनी नगरपालिका सूचना र प्रविधिलाई जोड्ने क्रममा बुधबारदेखी मोवाईल एपको सेवा सुरु गरेको छ ।खैरहनी नगरपालिका मोबाइल एप्लिकेशन मार्फत जनता सामु जोडिने भएको छ । चितवनको खैरहनी नगरपालिका सूचना र प्रविधिलाई जोड्ने क्रममा बुधबारदेखी मोवाईल एपको सेवा सुरु गरेको छ । मोवाईल एपमार्फत नगरपालिकाका जनप्रतिनिधीहरुको विवरणसहित अन्य गतिविधीहरु थाहा पाउन सकिने छ ।

View More मोबाइल मार्फत जनतासंग जोडिदै खैरहनी नगरपालिका

काम छिटो गर्न मेयरको ताकेता

मेयर खबरदाता, चितवन
खैरहनी नगरपालिकाले नगर भित्र संचालित विभिन्न योजनाहरुको काम सुस्त भएको भन्दै निर्माण व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ । निर्माण व्यवसायीको काम प्रति जनगुनासो आएपछि व्यवसायीहरु सहितको बैठकबसी नगरपालिकाले यस्तो निर्देशन दिएको हो । बैठकमा नगरपालिकाका मेयर लालमणी चौधरीले योजनाका काम तीव्र गतिमा हुन नसकेको तर्फ व्यवसायीहरुको ध्यानाकर्षण गराउँदै गुणस्तरीयता र समयमै काम सक्न निर्देशन दिए ।

View More काम छिटो गर्न मेयरको ताकेता