मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: प्रदेश नं. ३
भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालन
मेयर खबरदाता, काभ्रेपलाञ्चोक २३ श्रावण । नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनमा आएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना…
View More भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनदेशभरका नगरपालिका मध्ये फलेवास, निलकण्ठ र वाणगंगा उत्कृष्ट
मेयर खबरदाता १४ श्रावण । नेपाल नगरपालिका संघले विभिन्न सुचकहरुको आधारमा उत्कृष्ट हुन सफल तीन वटा नगरपालिकालाई पुरस्कृत गरेको छ । विज्ञ समुहको सिफरिसमा प्रतिस्पर्धामा…
View More देशभरका नगरपालिका मध्ये फलेवास, निलकण्ठ र वाणगंगा उत्कृष्टउत्कृष्ट नगर लोगो बनाउनेलाई बूढानीलकण्ठले २५ हजार पुरस्कार दिने
नगरपालिकालाई चिनाउन र पहिचान स्थापित गर्न नगर लोगो बनाउन लागिएको मेयर उद्धव प्रसाद खरेलले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More उत्कृष्ट नगर लोगो बनाउनेलाई बूढानीलकण्ठले २५ हजार पुरस्कार दिनेमेरो गाउँ
सघ संस्थाहरू बिकासे अभियन्ता बनेर
हात धुन र चर्पी प्रयोग गर्न सिकाउंदै छन्
उनीहरू भन्दैछन् पाषाढ युगवाट भर्खरै अगाडि बढेको छ
मेरो गाउँ सबैखाले प्रयोगको क्रिडा भूमी बनेको छ ।
इतिहासका दुई फूल
… किनकि, हाम्रो आस्थामा मगमगाइरहेका छन्
इतिहासका दुई फूल ।
धुलिखेलले सेनालाई हस्तान्तरण गर्यो उद्दार सामाग्री
धुलिखेल नगरपालिकाले बिहिवार जिल्ला विपद् व्यवस्थापन समिति मार्फत नेपाली सेनालाई उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।
View More धुलिखेलले सेनालाई हस्तान्तरण गर्यो उद्दार सामाग्रीललितपुरका वडाध्यक्षलाई हिरासतमा राखेको घटनाप्रति नगरपालिका संघको ध्यानाकर्षण
ललितपुर महानगरपालिकाका वडा ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई नाता प्रमाणितको विषयमा मानव बेचबिखन ब्यूरोले हिरासतमा राखेको घटनाप्रति नेपाल नगरपालिका संघले गम्भीर ध्यानकषर्ण भएको जनाएको छ ।
View More ललितपुरका वडाध्यक्षलाई हिरासतमा राखेको घटनाप्रति नगरपालिका संघको ध्यानाकर्षणपहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई टोखाले ५० हजार सहयोग गर्ने
केहीदिन भित्रै पहिरो प्रभावित परिवारलाई रकम हस्तान्तरण गर्ने मेयर प्रकाश अधिकारीले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई टोखाले ५० हजार सहयोग गर्नेस्थानीय तहमा महिला सहभागिता
महिला पनि प्रमुख / अध्यक्ष भएर सरकार चलाउन सक्छिन र ? भन्नेहरुलाई कोरोना बिरुद्धको युद्धमा महिलाको नेतृत्व भएका मुलुकहरु (फिनल्याण्ड, न्युजिल्याण्ड, जर्मनी, ताइवान आदि)मा तुलनात्मक रुपमा सफल भएको उदाहरणबाट जवाफ मिलेको हुनुपर्छ । नेपालमै पनि राष्ट्रपति महिला नै हुनु, केही अगाडि प्रधानन्यायाधीश पनि महिला हुनु हाम्रा लागि गौरवका बिषय हुन ।
View More स्थानीय तहमा महिला सहभागितानिकुञ्ज प्रशासनले चेपाङ बस्तीका १० घर भत्काएको घटनाप्रति माडी नगरपालिकाको आपत्ती
माडीको कुसुमखोला ९ स्थीत सुकुम्बासी चेपाङ समुदायको वस्तीमा चितवन राष्ट्रिय निकुञ्जले आगो लगाई घरबारविहीन बनाएको घटनाप्रति माडी नगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
View More निकुञ्ज प्रशासनले चेपाङ बस्तीका १० घर भत्काएको घटनाप्रति माडी नगरपालिकाको आपत्ती