खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा

राहत सामाग्री वितरण गर्दै मेयर अधिकारीले विस्थापित परिवारको घर निर्माण गर्न पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

View More खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा

देशभरका नगरपालिका मध्ये फलेवास, निलकण्ठ र वाणगंगा उत्कृष्ट

मेयर खबरदाता १४ श्रावण । नेपाल नगरपालिका संघले विभिन्न सुचकहरुको आधारमा उत्कृष्ट हुन सफल तीन वटा नगरपालिकालाई पुरस्कृत गरेको छ । विज्ञ समुहको सिफरिसमा प्रतिस्पर्धामा…

View More देशभरका नगरपालिका मध्ये फलेवास, निलकण्ठ र वाणगंगा उत्कृष्ट

प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिने

गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट निधन भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले प्राकृतिक विपत्तिमा परी निधन भएमा परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

View More प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिने

वालिङमा छाडा चौपाया व्यवस्थापन केन्द्र सञ्चालनमा

वालिङमा छाडा चौपाया व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।

View More वालिङमा छाडा चौपाया व्यवस्थापन केन्द्र सञ्चालनमा

आधुनिक प्रविधि प्रयोग गर्दै वालिङका किसान

वालिङ नगरपालिकाले आईतबार पनियारे पशुपालन तथा कृषि फर्मलाई दुध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ ।

View More आधुनिक प्रविधि प्रयोग गर्दै वालिङका किसान

व्यास नगरले गर्यो दुई महिनाको भाडा छुट

व्यास नगरपालिकाको भवनमा सटर भाडामा लिएर व्यवसाय संचालन गर्ने व्यवसायीहरुले दुई महिनाको भाडा छुट पाएका छन् ।

View More व्यास नगरले गर्यो दुई महिनाको भाडा छुट

पहिलो बालमैत्री वडा घोषणा गर्न बालबालिकाको अवस्था समेटिएको स्थितिपत्र सार्वजनिक

पोखरा महानगरपालिका वडा नम्बर ९ का बालबालिकाहरुको अवस्था समेटिएको स्थितिपत्र सार्वजनिक भएको छ । 

View More पहिलो बालमैत्री वडा घोषणा गर्न बालबालिकाको अवस्था समेटिएको स्थितिपत्र सार्वजनिक

अनुदानमा ह्याचरी मेसिन प्रदान

वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेशिन उपलब्ध गराएको छ ।

View More अनुदानमा ह्याचरी मेसिन प्रदान

वालिङ काठमाडौं सम्पर्क समितिले जम्मा गर्यो नगरको राहत कोषमा एकलाख

मेयर खबरदाता, स्याङ्जा २१ असार । वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा वालिङ काठमाडौं सम्पर्क समितिले एक लाख एक हजार एकसय ११ नगद…

View More वालिङ काठमाडौं सम्पर्क समितिले जम्मा गर्यो नगरको राहत कोषमा एकलाख

पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्यु

नगरपालिकाको वडा नम्बर ७ मा रहेको जीवन ज्योति मावि क्वारेन्टाइनमा बसेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरले ७ र ८ वडा शनिबारबाट एक हप्ताका लागि सील गर्ने निर्णय गरेको हो ।

View More पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्यु