वडामा पुगेर कानुन सिकाउदै न्यायिक समिति

मेयर खबरदाता, रामेछाप
रामेछाप नगरपालिकाले पहिलो पटक न्यायिक अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । गत चैत्र १८ गतेबाट सुरु भएको कार्यक्रम सबै वडामा जेठ १५ गते सम्म सम्पन्न हुनेछ । न्यायिक समितिले हेर्ने विवाद र समाधान गर्ने प्रक्रियाका बारेमा नागरिकहरुलाई जानकारी गराउने उद्धेश्यले न्यायिक समितिले सबै वडामा न्यायिक अभिमुखिकरण कार्यक्रम सञ्चालन अगाडि बढाएको मेयरका कानूनी सल्लाहकार लोक हरी दाहालले बताए ।

View More वडामा पुगेर कानुन सिकाउदै न्यायिक समिति