२२ करोडको लागतमा बुटवलमा बन्ने भयो आधुनिक पशु बधशाला

बुटवल उपमहानगरपालिकाले वडा नम्बर १० स्थीत रामनगरमा आधुनिक पशुु बधशाला बनाउन शुरु गरेको छ ।

View More २२ करोडको लागतमा बुटवलमा बन्ने भयो आधुनिक पशु बधशाला

तुलसीपुरमा मास्क नलगाए एक सय जरिवाना

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गरेर मास्क दिइने मेयर घनश्याम पाण्डेले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More तुलसीपुरमा मास्क नलगाए एक सय जरिवाना

बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्र

बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले भन्नुभयो, ‘किसान भन्ने बित्तिकै हेपिनुपर्ने ? त्यसैले किसानको सम्मान गर्दै उहाँहरुले गर्व गर्न लायकका योजना लिएर आएका हौं ।’ सम्भवतः नेपालमै पहिलोपटक स्थानीय सरकारले यसरी किसानको भूमी कर मिनाहा गरेको छ ।

View More बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्र

स्मार्ट कृषि गाउँलाई शिवराजको स्मार्ट प्रविधि

शिवराज नगरपालिकाले स्मार्ट कृषि गाउँ उमरीलाई आईतबार विभिन्न आधुनिक कृषि प्रविधि प्रदान गरेको छ ।

View More स्मार्ट कृषि गाउँलाई शिवराजको स्मार्ट प्रविधि

तुलसीपुरको नगर सभाले बजेट पारित गर्दै गर्यो विभिन्न निर्णय

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट पारित भएको छ ।

View More तुलसीपुरको नगर सभाले बजेट पारित गर्दै गर्यो विभिन्न निर्णय

घोराहीका जनप्रतिनिधिले प्रकोप कोषमा १५ लाख जम्मा गर्ने

घोराही उपमहानगरपालिकाका जनप्रतिनिधीहरुले १५ लाख २० हजार रुपैयाँ नगरको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका छन् ।

View More घोराहीका जनप्रतिनिधिले प्रकोप कोषमा १५ लाख जम्मा गर्ने

तुलसीपुरको सौन्दर्यीकरणको सुरुवात

तुलसीपुर उपमहानगरपालिकाले सडक सौन्दर्यीकरणको सुरुवात गरेको छ ।

View More तुलसीपुरको सौन्दर्यीकरणको सुरुवात

सैनामैनामा संचालन भएको कृषि पाठशाला कार्यक्रम सम्पन्न

सैनामैना नगरपालिकामा एकिकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला अन्तर्गतको लौका र करेला खेती सिकाइ कार्यक्रम सम्पन्न भएको छ ।

View More सैनामैनामा संचालन भएको कृषि पाठशाला कार्यक्रम सम्पन्न

ज्येष्ठ नागरिकका अनुभव बाँड्न रामपुरमा मिलन केन्द्र

रामपुर नगरपालिकाले ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र स्थापना गरेको छ ।

View More ज्येष्ठ नागरिकका अनुभव बाँड्न रामपुरमा मिलन केन्द्र

देवदहको बजेट १ अर्ब ६६ लाख, कृषि, स्वास्थ्य र रोजगार मुख्य प्राथमिकता

नगर सभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ६६ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

View More देवदहको बजेट १ अर्ब ६६ लाख, कृषि, स्वास्थ्य र रोजगार मुख्य प्राथमिकता