विपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहत

लकडाउनले दैनिक मजदुरी गरेर परिवार पाल्दै आएकाहरु समस्या परेपछि शारदा नगरपालिकाले राहत वितरण शुरु गरेको छ । नगरपालिकाले विपन्न परिवारलाई घरमै पुगेर २५ किलो चामल, ३ किलो दाल,१ लिटर तेल, नून, र साबुन बितरण गर्न थालेको हो ।

View More विपन्न परिवारको चुलो निभ्न नदिन शारदा नगरपालिकाको राहत

कर्णालीका मेयरको व्यथा: ‘सरकार ! म लकडाउनमा परें, जनता आत्तिसके मलाई घर जान देऊ’

अत्यन्तै विकट कर्णालीको छेडागाड नगरपालिकामा ‘छ’ भन्ने कुरा केहि छैन । सबै छैन । औषधी र केही सामान्य उपकरण माग्दा पनि न मन्त्रालय छ भन्छ, न विभाग छ भन्छ । मेयर महतराले भने, ‘स्वास्थ्य मन्त्रीज्यूले भोलिसम्ममा केहि हुन्छ भनेर त भन्नुभएको छ, खाली हात कसरी जानु, उता अभावै अभाव छ ।’

View More कर्णालीका मेयरको व्यथा: ‘सरकार ! म लकडाउनमा परें, जनता आत्तिसके मलाई घर जान देऊ’

शारदा नगरपालिकामा सेवाग्राहि महिलाहरुका लागि स्तनपान कक्ष

स्थानियले स्तनपान गराउनका लागि ठाउँ खोज्दै हिँड्नुपर्ने महिलाको बाध्यतालाई नगरपालिकाले बुझेकोमा नगरपालिकालाई धन्यबाद दिँदै अन्य कार्यालयहरुले पनि यसको अनुसरण गर्नुपर्ने

View More शारदा नगरपालिकामा सेवाग्राहि महिलाहरुका लागि स्तनपान कक्ष

भेरी नगरपालिकाले गर्यो अपाङ्गता परिचयपत्र वितरण

यातायातकोे सहज पहुँच नभएका कारण सदरमुकाम सम्म पुग्न नसक्दा परिचयपत्र नबनाएका व्यक्तिहरु पहिलोपटक परिचयपत्र पाएपछि दंग परेका छन् ।

View More भेरी नगरपालिकाले गर्यो अपाङ्गता परिचयपत्र वितरण

कराँतेको ‘जज ए’ पाउने पहिलो मेयर

भनिन्छ खेल खेल्नु स्वास्थ्यका लागि अत्यान्तै राम्रो हो । खेल खेल्नका लागि कुनै उमेर समुह चाहिंदैन् । त्यस्तै मानिसलाई खेल खेल्न न कुनै कामले रोक्छ न स्वास्थ्यले नै रोक्छ । त्यसैले पछिल्लो समय विभिन्न पेसा तथा उमेरका मानिसहरुले कुनैपनि खेलमा सफलता पाइरहेको खबरहरु प्रसस्तै पढ्न र सुन्न पाइन्छ ।

View More कराँतेको ‘जज ए’ पाउने पहिलो मेयर

शारदा नगरपालिकाका ३२ सय बिद्यार्थीलाई जापानी झोला वितरण

‘सल्यानका गैह्र सरकारी संघ–संस्थाहरुले रुपान्तरण नेपालबाट सिक्न जरुरी छ’ नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘सेवामूखी भावना राखेर असल कार्य गर्दा नगरपालिका सहयोग गर्न जहिले पनि तयार छ ।’

View More शारदा नगरपालिकाका ३२ सय बिद्यार्थीलाई जापानी झोला वितरण

भेरी नगरपालिकाका ४४५३ विद्यार्थीलाई जापानी झोला वितरण

युमी नेपाल, जापानको सहयोग र भेरी नगरपालिकाको समन्वयमा नगरपालिका अन्तर्गत सामुदायीक विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहलाई झोला वितरण गरिएको छ ।

View More भेरी नगरपालिकाका ४४५३ विद्यार्थीलाई जापानी झोला वितरण

दैलेखका ४ हजार विद्यार्थीलाई सुविधायूक्त जापानी झोला उपहार

रुपान्तरण नेपालले दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका विद्यार्थीलाई जापानी झोला उपहारस्वरूप वितरण गरेको छ । शनिबार चामुण्डा कलेजमा एक कार्यक्रम आयोजना गरी रूपान्तरण नेपालले जापानी झोला वितरण गरेको हो ।

View More दैलेखका ४ हजार विद्यार्थीलाई सुविधायूक्त जापानी झोला उपहार

छाँयानाथ रारा नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिबिर

मेयर खबरदाता मुगु । छाँयानाथ रारा नगरपालिकाले निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । नगरपालिकाको समन्वय र गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा नगरले…

View More छाँयानाथ रारा नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिबिर

राराको कमाईले सिङ्गो कर्णाली पाल्छ : मेयर शाही (भिडियो सहित )

अहिलेको परिस्थितिमा नेपाल सरकारले स्थानिय तहमा चाहिने जति कर्मचारीको व्यवस्था पनि गर्नसकेको छैन । जस्तै मुगुको छाँयानाथ रारा नगरपालिकामा एकजना उपसचिवको सरुवा भएको थियो । उहाँ मुगु नै नपुगि बिचबाटो बाटै अन्तै सरुवा हुनुभयो । कर्मचारी रातारात सरुवा बदर गर्दा हामीले प्रवाह गर्ने सेवामा असर परेको छ ।

View More राराको कमाईले सिङ्गो कर्णाली पाल्छ : मेयर शाही (भिडियो सहित )