अब सेवाग्राहीले हैन सेवाग्राहीलाई कर्मचारीले नमस्कार गर्नुपर्ने

कार्यालयहरुमा व्यक्तिको उमेर हेरेर भन्दा पनि ओहदालाई नमस्कार गर्ने गरिन्छ । यहि सोचबाट शिक्षित भएकैले होला कार्यलयमा सेवा लिन जाँदा कर्मचारीले पहिले हात

View More अब सेवाग्राहीले हैन सेवाग्राहीलाई कर्मचारीले नमस्कार गर्नुपर्ने

प्रमुख उपपमुखले घरमै पुगेर गरे अपाङ्गता परिचयपत्र वितरण

उपमहानगरपालिकाले शिविर आयोजना स्थलमा परिचयपत्र लिन उपस्थित हुन नसक्ने व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।

View More प्रमुख उपपमुखले घरमै पुगेर गरे अपाङ्गता परिचयपत्र वितरण

जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य चेकजाँच र नि:शुल्क औषधि

जेष्ठ नागरिकहरुले उमेर र स्वास्थ्यले साथ नदिँदा स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्ने झन्झटबाट मुक्ति दिन नगरले गरेको यो कार्यबाट आफूहरु खुशि भएको बताएका छन् ।

View More जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य चेकजाँच र नि:शुल्क औषधि

सामाजिक विकृती नियन्त्रण गर्न स्थानिय तहहरुको साझा कानुन

तालिम प्राप्त स्थानिय सरकारका कर्मचारीहरुलाई केवल यस कार्यको लागि मात्र खटाइनेछ, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More सामाजिक विकृती नियन्त्रण गर्न स्थानिय तहहरुको साझा कानुन

अमरगढीको आफ्नै नगर लोगो

नगरपालिकाले नगरको २४ औँ स्थापना दिवसको अवसरमा ‘नगर लोगो’ सार्वजनिक गरेसँगै यो जिल्लाको आफ्नै लोगो भएको पहिलो नगरपालिका बनेको हो ।

View More अमरगढीको आफ्नै नगर लोगो

यूवाहरुलाई नगरपालिकाको ड्राइभिङ तालिम

ड्राइभिङ सेन्टर मसुरियाको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा मुक्त कमैया, दलित, हलिया र विपन्न वर्गका यूवाले तालिम प्राप्त गर्नेभएका छन् ।

View More यूवाहरुलाई नगरपालिकाको ड्राइभिङ तालिम

महिला नेतृत्व स्वीकार गर्नसक्ने अवस्था अझै बनेको छैन : उपमेयर भण्डारी (भिडियो सहित)

महिलाको नेतृत्व सहजै स्विकार गर्न नसक्ने नेपाली समाज झन त्यसमाथि सुदुरपश्चिमको डडेलधुरा जस्तो ठाउँमा एक महिला जनप्रतिनिधि भएर कार्य गर्न पनि कठिन विषय नै हो ।

View More महिला नेतृत्व स्वीकार गर्नसक्ने अवस्था अझै बनेको छैन : उपमेयर भण्डारी (भिडियो सहित)

सवारी साधन विस्तारै चलाउने प्रतिबद्धता गर्दै चालक

युवा पुस्तामा बाइक रेस गर्ने चलन छ, बाइक बेस्सरी हाँक्दा क्यौ दुर्घटना भएका छन् । एफ. एम का स्टेशन म्याजेजर उत्तर विष्टले भन्नुभयो ‘सवारी चालक जिम्मेवार बन्नु पदर्छ । हामी विस्तारै पनि सवारी साधन हाँक्न सक्छौं भन्ने सन्देश दिनका लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं ।’

View More सवारी साधन विस्तारै चलाउने प्रतिबद्धता गर्दै चालक

नगरपालिकाको सेवा समय बृद्धि

मेयर खबरदाता कैलाली । गौरीगंगा नगरपालिकाले नगरको दैनिक कार्यालय सेवा अवधिमा बृद्धि गरेको छ । सेवाग्राहीको समस्यालाइ मध्यनजर गर्दै नगरपालिकाले दैनिक २ घण्टा बढि सेवा…

View More नगरपालिकाको सेवा समय बृद्धि

धनगढी उपमहानगरपालिकाले गर्याे प्राविधिक शिक्षालय सञ्चालन

धनगढी उपमहानगरपालीकाले प्राविधिक शिक्षालय सञ्चालन गरेको छ । सिटिइभिटी सँगको साझेदारीमा उपमहानगरपालीका धनगढी पोलीक्लिनिक इन्सीच्यिुट संञ्चालन गरेको हो

View More धनगढी उपमहानगरपालिकाले गर्याे प्राविधिक शिक्षालय सञ्चालन