कोरोना संक्रमित मेयर सरावगी निको भए, पछिल्लो जाँच नेगेटिभ

कोरोना संक्रमण पुष्टि भएपछि साउन १४ गते मेयर सरावगी काठमाडौंको एक अस्पतालमा १२ दिनदेखि आईसियूमा थिए ।

View More कोरोना संक्रमित मेयर सरावगी निको भए, पछिल्लो जाँच नेगेटिभ

विभेदमा पिल्सिएको मधेशको विकासमा जनप्रतिनिधि र कर्मचारीबीच एकमत आवश्यक : प्रमुख प्रशासकीय अधिकृत लाम्गादे (भिडियो सहित)

केन्द्रिय तहबाट बहिष्करणमा परेको भन्दै बर्षाैंदेखि स्वशासनको माग गर्दै आएको मधेशले संघीयतासँगै अधिकार र बजेट दुवै पाएको छ । स्थानीय सरकारको निर्वाचनपछि मधेशले गरेको अपेक्षा र त्यसको पूर्णता प्रदान गर्न कर्मचारीतन्त्रले खलेको भूमिकाका विषयमा २ नं. प्रदेशअन्तर्गत महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादेसँग मेयर खबर प्रतिनिधि सन्तोष पोखरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

View More विभेदमा पिल्सिएको मधेशको विकासमा जनप्रतिनिधि र कर्मचारीबीच एकमत आवश्यक : प्रमुख प्रशासकीय अधिकृत लाम्गादे (भिडियो सहित)

सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जा

घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण गरेको हो । नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा आइतबार १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको हो ।

View More सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जा

क्वारेन्टाइन र आईसोलेसन भवन बनाउँदै माहाकाली नगरपालिका

मेयर खबरदाता कञ्चनपुर २५ श्रावण । महाकाली नगरपालिकाले दोधारा चाँदनीमा आइसोलेसन र क्वारेन्टाइन भवन बनाउने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले २० शैयाको आइसोलेसन र…

View More क्वारेन्टाइन र आईसोलेसन भवन बनाउँदै माहाकाली नगरपालिका

भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालन

मेयर खबरदाता, काभ्रेपलाञ्चोक २३ श्रावण । नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनमा आएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना…

View More भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालन

खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा

राहत सामाग्री वितरण गर्दै मेयर अधिकारीले विस्थापित परिवारको घर निर्माण गर्न पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

View More खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा

मुसीकोटका कृषकले पाए अनुदानमा कृषि उपकरण

मेयर खबरदाता गुल्मी २० श्रावण । मुसिकोट नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण हस्तान्तरण गरेको छ । कृषिमा व्यवसायीकरण तथा आधुनिकता ल्याउने उद्देश्यकासाथ नगरपालिकाले…

View More मुसीकोटका कृषकले पाए अनुदानमा कृषि उपकरण

जनकपुरधाम अपडेट : एक साताको लागि निषेधाज्ञा जारी

मेयर खबरदाता धनुषा १९ श्रावण । जनकपुरधाम उपमहानगरपालिकामा सोमबार राति १२ बजेदेखि लागू हुनेगरि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा कोरोना…

View More जनकपुरधाम अपडेट : एक साताको लागि निषेधाज्ञा जारी

देशभरका नगरपालिका मध्ये फलेवास, निलकण्ठ र वाणगंगा उत्कृष्ट

मेयर खबरदाता १४ श्रावण । नेपाल नगरपालिका संघले विभिन्न सुचकहरुको आधारमा उत्कृष्ट हुन सफल तीन वटा नगरपालिकालाई पुरस्कृत गरेको छ । विज्ञ समुहको सिफरिसमा प्रतिस्पर्धामा…

View More देशभरका नगरपालिका मध्ये फलेवास, निलकण्ठ र वाणगंगा उत्कृष्ट

प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिने

गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट निधन भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले प्राकृतिक विपत्तिमा परी निधन भएमा परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

View More प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिने