कृषकलाई पुनः कृषिमा फर्काउँदै नगरपालिका

वडा नम्बर १० का एघार घर कृषक र वडा नम्बर ८ का १० घर कृषक गरि २१ जना कृषकहरुलाई मंगलबार पाख्रिबास नगरपालिकाकी उपप्रमुख, वडाध्यक्ष र वडासदस्यले सामाग्री वितरण गर्नुभएको छ ।

View More कृषकलाई पुनः कृषिमा फर्काउँदै नगरपालिका

प्रधानमन्त्रीले दिने भनेको पुरस्कारको प्रतिक्षामा पाख्रिबास, मेयर भन्नुहुन्छ, ‘मेरो दोहोर्याएर भन्ने बानी छैन’ (भिडियो सहित)

‘प्रधानमन्त्रीज्यूको पुरस्कार आयो है भनेर यो कार्यकालमा भन्न सकेनौं भने जनताले हामीलाई के भन्लान् खै ? तिन तहकै सरकार यहि पार्टीको भएका बेलामा खै के भयो त ? भनेर प्रश्न गरे भने अर्काे चुनावमा हामी जनतालाई के भन्ने ?’

View More प्रधानमन्त्रीले दिने भनेको पुरस्कारको प्रतिक्षामा पाख्रिबास, मेयर भन्नुहुन्छ, ‘मेरो दोहोर्याएर भन्ने बानी छैन’ (भिडियो सहित)

सुत्केरी महिलालाई भाले उपहार

सहभागिको प्रश्न, सुझाव, गुनासोलाई उपमेयर देवकला पौडेलले सम्बोधन गर्ने मात्र होइन, त्यसलाई संस्कारमा बदल्ने प्रण गर्नुभएको छ । बालिका, सुत्केरी, गर्भवती, अपांगता, गरिब, असहाय, विपन्न, एकल लगायतका जेष्ठ नागरिकहरुका लागि विगतमा गरेका प्रयत्न र आगामी दिनमा गर्ने प्रयासबारे प्रतिबद्धता व्यक्त गरिएका छन् ।

View More सुत्केरी महिलालाई भाले उपहार

हिड्ने बाटोमा चिप्लेटी कहिलेसम्म खेल्ने मेयरज्यू ?

भोकाएको सिंह सिकार पाउँदा जसरी आफ्नो भोकमार्न झम्टीन्छ त्यसरी नै आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विविध कुराको प्राप्तीको एक मात्र आधार बालबालिकाले पाख्रिबास नगरपालिकाका मेयर वृष बहादुर राईमा देखेर होला उनीहरुले तीव्र गतिमा एकपछि अर्को प्रश्नको बर्साद कार्यक्रममा गरेका थिए ।

View More हिड्ने बाटोमा चिप्लेटी कहिलेसम्म खेल्ने मेयरज्यू ?

धनकुटा नगरपालिकामा कात्तिक २७ गते सार्वजनिक बिदा

धनकुटा नगरपालिकाले सार्वजनिक बिदा सम्बन्धी सुचना प्रकाशित गरेको छ । कात्तिक २७ गते परेको आठपहारिया जातिको महान पर्व वाडाङमेटको अवसरमा नगरले नगर क्षेत्रमा सार्वजनिक बिदा…

View More धनकुटा नगरपालिकामा कात्तिक २७ गते सार्वजनिक बिदा

पाख्रीबास नगरपालिकाको निशुल्क वाइफाइ सेवा सञ्चालन

मेयर खबरदाता धनकुटा । पाख्रीबास नगरपालिकाले नि:शुल्क वाइफाई सेवा सञ्चालनमा ल्याएको छ । नगरले सोमबार नि:शुल्क वाइफाइ सेवाको  औपचारिक उद्घाटन गरेको हाे । सञ्चार पहुँच…

View More पाख्रीबास नगरपालिकाको निशुल्क वाइफाइ सेवा सञ्चालन

खानेपानीको लागि चार घण्टा लाइन बस्नुपर्छ, हामीले शुद्धपानी कहिले पाउँछौं ?

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बालबालिका सँग मेयर कार्यक्रमको स्थानमा प्रसन्न मुद्रा प्रवेश गर्नुभयाे । बालबालिकालाई देख्दा निकै हँसिलो देखिएको उहाँको मुहार बालबालिकाको अनेकौँ गुनासा र समस्या सुनिरहँदा पनि उतिनै तेजिलो रहिरह्यो ।

View More खानेपानीको लागि चार घण्टा लाइन बस्नुपर्छ, हामीले शुद्धपानी कहिले पाउँछौं ?

बढीपिडितको घाउमा मलमपट्टी लगाउदै धनकुटा नगरपालिका

पूर्ण क्षति भएका ६० घरपरिवारलाई ५\५ हजार र आंशिक क्षति भएका ७० घरपरिवारलाई १०\१० हजार गरि कुल १३० घरपरीवारलाई रु १० लाख वितरण गरिएको मेयर चिन्तन चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।

View More बढीपिडितको घाउमा मलमपट्टी लगाउदै धनकुटा नगरपालिका

फोहोरको डङ्गुरमाथिको फुलबारी, जहाँ गन्ध होइन सुगन्ध फैलिएको हुन्छ

फोहोर भन्ना साथ धेरैले नाक थुन्छन् । हुन पनि हो फोहोर कसलाई मन पर्छ र । बस्ती बिकाससँगै नगरको मुख्य चुनौती पनि फोहोर नै बनि रहेको हुन्छ । फोहोर यत्रतत्र सर्वत्र हुदाँ नाक त थुन्नु पर्छ नै, व्यवस्थापनको टाउको दुखाइ पनि उतिकै बनेको हुन्छ ।

View More फोहोरको डङ्गुरमाथिको फुलबारी, जहाँ गन्ध होइन सुगन्ध फैलिएको हुन्छ

तमोरले सन्तान बगाएको घाउमा धनकुटाको मलम पट्टी

धनकुटा–८ सान्ताङका शंखबहादुर राई र रोहनश्वरी राईको यतिबेला झुप्रो शून्य मात्र भएको छैन कि संसार रित्तो बनेको छ । आफ्ना सबै तीन सन्तान तमोरले बगाएपछि बनिबुतो गरेर जिविकोपार्जन गर्दै आएका राई दम्पती यतिबेला सन्तान गुमाएपछि शोकमा डुबेका छन् ।

View More तमोरले सन्तान बगाएको घाउमा धनकुटाको मलम पट्टी