आजको कथा

उपमेयर भट्टराईले राम्रोसँग बुझेकि छिन् कि पितृसत्तात्मक समाजमा विधुवा एकल महिलालाई टिक्न साह्रै गाह्रो छ । पुरुषको सहयोग विना व्यवहार चलाउन मुश्किल भएपछि उनीहरु सहारा खोज्ने र त्यसपछि बालबालिकाको बिचल्लि हुने गरेको स्पष्ट देखेकी उपमेयर भट्टराईले केही गर्ने अठोट लिईन ।

View More आजको कथा

एकलौटी अधिकार प्रयोग गरेका कर्मचारीसँग जुध्दाजुध्दै पाँच वर्ष जान्छ कि जस्तो लाग्थ्योः मेयर बस्नेत(भिडियोसहित)

हामीले गतवर्ष र अहिलेको तुलना गर्दाखेरी यसपटक गुनासाहरुको मात्रा घटेको छ ।विकासका चाहना र आवश्यक्ता असिमित छन् । तिं सबै चीजलाई सम्बोधन गर्न सकिँदैन । तर विगतको तुलनामा अहिले कम हुदै गएका छन् ।

View More एकलौटी अधिकार प्रयोग गरेका कर्मचारीसँग जुध्दाजुध्दै पाँच वर्ष जान्छ कि जस्तो लाग्थ्योः मेयर बस्नेत(भिडियोसहित)

विपन्न परिवारका लागि घर निर्माण हुँदै

अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्जवल शाहको घर शिलान्यास गर्दै प्रधानले भन्नुभयो, ‘लक्षित वर्ग कार्यक्रम अन्तर्गत बन्ने घर भूकम्प प्रतिरोधात्मक हुनेछ । एउटा घर निर्माणका लागि रु तीन लाख २५ खर्च छुटाइएको छ ।’

View More विपन्न परिवारका लागि घर निर्माण हुँदै

अटो रिक्सा प्रहरी नियन्त्रणमा

मेयर खबरदाता इलाम । सूर्योदय नगरपालिकामा चलेका अटो रिक्सा प्रहरिले नियन्त्रणमा लिएको छ । सडकको चाप बढिरहेकोले तीन पाङग्रे साधनको नगरलाइ आवश्यकता नभएको भन्दै नगरले…

View More अटो रिक्सा प्रहरी नियन्त्रणमा

‘वेलायत भन्दा नेपालको स्थानीय तह अधिकार सम्पन्न छ’ मेयर रानामगर (भिडियाे सहित)

परापूर्व कालदेखि गोर्खालीको पहिचान बनाएको नेपालले अव वेलायतका स्थानीय तहसँग पनि सम्बन्ध अघि बढाउन थालेका छ । झापाको अर्जुनधारा नगरपालिका र वेलायतको वोल्भारह्याम्प्टन सिटीबीच औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित भएको छ । फ्रेण्डसिप एग्रिमेन्टमा के कस्तो छलफल भयो, यो कसरी सम्भव भयो, अबको सम्बन्ध कसरि अगाडी बढ्छ ? यि र यस्तै विषयमा मेयर खबरका लागि सहकर्मी राजिव खत्रीले अर्जुनधारा नगरपालिकाका मेयर हरीकुमार रानामगरसँग गर्नुभएको कुराकानीको सम्पादित अंश…

View More ‘वेलायत भन्दा नेपालको स्थानीय तह अधिकार सम्पन्न छ’ मेयर रानामगर (भिडियाे सहित)

‘१४ वटै वडा जोड्ने वातावरणमैत्री सडकको निर्माण सम्पन्न हुदैछ’: मेयर राई

‘१४ वटै वडाहरु जोड्ने वातावरणमैत्री सडकको निर्माण कार्य तिव्र गतिमा अगाडी बढिरहेको छ, चिया उत्पादनबाट उचित मूल्य नपाएका कृषकका लागि न्यायोचित मूल्य निर्धारण गरिएको छ, अर्गानिक नगर बनाउने अभियान शुरु भइसकेको छ ।’

View More ‘१४ वटै वडा जोड्ने वातावरणमैत्री सडकको निर्माण सम्पन्न हुदैछ’: मेयर राई

‘कृषि पर्यटनको सम्भावना भएको नगरपालिका हो इलाम’ मेयर बस्नेत

इलाम आफैमा पनि पुरानो र ऐतिहासिक शहर हो । अहिले राज्यको पुनरसंरचनाको कारणबाट यसका सम्भावनाहरु पनि बढेको छ । ऐतिहासिक र भौगोलिक हिसाबले महत्वपूर्ण रहेको नगरपालिका भएकाले यसभित्रका सम्भावनाहरु अझैपनि जीवित छन् । यसलाई अगाडी बढाउने प्रयास नगरपालिकाले गरिरहेको छ ।

View More ‘कृषि पर्यटनको सम्भावना भएको नगरपालिका हो इलाम’ मेयर बस्नेत

मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

मेयर खबरदाता इलाम । सुुर्योदय नगरपालिकाले आयोजना गरेको मेयर कप फुटबल प्रतियोगिताको उपाधि झापाको मेची नगर नगरपालिकाले हात पारेको छ । शनिबार मेची नगरले ईलामको…

View More मेयरकपको उपाधि मेचीनगरको पोल्टामा

सामाजिक सुरक्षा भत्ताकाे लागि नगरले गर्याे परिचय पत्र वितरण

सूर्योदय नगरपालिका क्षेत्रका जेष्ठ नागरीक र अपाङगता भएका ब्यत्तिलाई परिचय पत्र वितरण गरिएको छ । नगरका १४ वटै वडाका जेष्ठ नागरिक र अपाङ्गता भएका ३ हजार ३ सय ८८ जनालाई परिचय पत्र वितरण गरिएको सूचना अधिकारी सुनिता चौलागईले जानकारी दिनुभयो ।

View More सामाजिक सुरक्षा भत्ताकाे लागि नगरले गर्याे परिचय पत्र वितरण

दोश्रो मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता

इलामको सूर्योदय नगरपालिकाले दोश्रो मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाको आयोजनामा करफोक माध्यमिक विद्यालयको खेल मैदानमा जेष्ठ ११ गतेदेखि १८ गते शनिबार…

View More दोश्रो मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता