४ जनामा कोरोना पुष्टि भएपछि कनकाई नगरको बजार क्षेत्र बन्द

नगरभित्र ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कनकाई नगरपालिकाले समुदायमा समेत संक्रमण फैलिएको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

View More ४ जनामा कोरोना पुष्टि भएपछि कनकाई नगरको बजार क्षेत्र बन्द

युद्ध–कोरोनाविरुद्ध–४८ : पाँच मेयरले भने– ‘खर्च कहाँबाट देखाउने ? हाम्रो बेरुजु बढ्दैछ, संघीय सरकारले फसायो’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ४७ औं श्रृंखलामा बोल्दै मेयरहरुले जनताका तत्कालका आवश्यकता अनुसार खर्च गर्नुपर्ने भएकाले त्यस्ता खर्च कसरी देखाउने भन्ने चिन्ता बढ्न थालेको बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–४८ : पाँच मेयरले भने– ‘खर्च कहाँबाट देखाउने ? हाम्रो बेरुजु बढ्दैछ, संघीय सरकारले फसायो’

झापाको एउटै गाउँमा एकै दिन १५ जना संक्रमित, धनकुटा र सुनसरीमा पनि एक/एक जना भेटिए, कूल संक्रमित ४४४

बुधबार थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापा, धनकुटा र सुनसरीमा १७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

View More झापाको एउटै गाउँमा एकै दिन १५ जना संक्रमित, धनकुटा र सुनसरीमा पनि एक/एक जना भेटिए, कूल संक्रमित ४४४

राहतको विकल्पमा दमक नगरपालिकाको एक परिवार, एक रोजगारी कार्यक्रम

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन चैत्र ११ गतेदेखि मुलुक लकडाउन गरेपछि जीविकोपार्जनमा कठिनाइ भएका विपन्न परिवारलाई दमक नगरपालिकाले राहतको साटो काम दिएको छ ।

View More राहतको विकल्पमा दमक नगरपालिकाको एक परिवार, एक रोजगारी कार्यक्रम

दमक नगरपालिकाका कर्मचारीले प्रोत्साहन भत्ता नलिने

मेयर खबरदाता,झापा २ जेठ । दमक नगरपालिकामा कार्यरत कर्मचारीहरुले बैशाखदेखिको प्रोत्साहन भत्ता नलिने भएका छन् । बिहिबार मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीको उपस्थितिमा…

View More दमक नगरपालिकाका कर्मचारीले प्रोत्साहन भत्ता नलिने

पाँच प्रदेशका पाँच मेयरको जोड, अब राहतसँगै आशा जगाउनुपर्छ

‘युद्ध– कोरोनाविरुद्ध’ टेलिभिजन श्रृंखलाको १२ औं अंकमा सहभागी पाँच प्रदेशका पाँच मेयरहरुले कोरोना विरुद्धको क्रियापलापसँगै जनतामा आशा समेत जगाउनुपर्ने बेला आएको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनविरुद्ध’ मा बोल्दै मेयरहरुले लकडाउनका कारण असहज जीवनयापन गरेका समुदायलाई राहत वितरण गरेसँगै हामी उठ्न सक्छौं है भन्ने सन्देश दिनु अपरिहालर्य रहेको बताउनुभएको हो ।

View More पाँच प्रदेशका पाँच मेयरको जोड, अब राहतसँगै आशा जगाउनुपर्छ

गौरादहमा स्वास्थ्यकर्मीको मोबाईल टोली, फोन गर्ने वित्तिकै तुरुन्तै घरमा

गौरादह नगरपालिकाले स्वास्थ्यकर्मीको मोवाईल टोली बनाएको छ । नगरवासीले त्यो टोलीलाई फोन गर्ने वित्तिकै स्वास्थ्यकर्मी स्वास्थ्य जाँच गर्न तुरुन्तै घरमै पुग्ने गरेका छन् ।

View More गौरादहमा स्वास्थ्यकर्मीको मोबाईल टोली, फोन गर्ने वित्तिकै तुरुन्तै घरमा

अर्जुनधाराका १६ सय ५० मजदुरलाई राहत वितरण गरिदै

नगरपालिकाभित्र दैनिकी रुपमा ज्यालादारी हिसाबमा जिविकोपार्जन गरीरहेका खोला केन्द्रित मजदुर, चटपटे मकै बेच्ने तथा निर्माण क्षेत्रमा काम गर्ने १६ सय ५० मजदुरका परिवारलाई नगरले पहिलोचरणमा राहत वितरण गरीरहेको छ ।

View More अर्जुनधाराका १६ सय ५० मजदुरलाई राहत वितरण गरिदै

बिर्तामोडका मेयर शिवाकोटीको आज : नागरिकलाई घरमै सामाग्री पुर्याउने निर्णय भएको दिन

ईटहरी पूर्वको ‘हब’को रुपमा रहेको बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटी फरासिला मेयर हुन् । मनमा कुनै कुरा राख्दैनन्, लागेको कुरा फ्याट्टै भनिहाल्छन् । उस्तै पत्रकारका लागि त ठूलो मसला बन्न सक्छन्, मेयर शिवाकोटी । तर, नियत सफा राखेर लागेको कुरा स्पष्ट राख्ने मेयरका रुपमा चिनिएका उनै शिवकोटीको ‘आज’ कस्तो रह्यो त ? कोरोनाको त्रास बढिरहेका बेला मेयर खबरले राखेको चासोपछि मेयरको प्रतिक्रिया कस्तो रह्यो ?

View More बिर्तामोडका मेयर शिवाकोटीको आज : नागरिकलाई घरमै सामाग्री पुर्याउने निर्णय भएको दिन

प्रधानमन्त्रीलाई आग्रह गर्दै गौरादहका मेयरले भने, ‘उहाँ आफैंले भोगेको नदी कटानको पीडा पक्कै सम्बोधन गर्नुहोला’ (भिडियो सहित)

जनताको घरमा जाँदा आँखाबाट आँशु झर्छ । नगरस्तरबाट गर्न सकिंदैन । हेरेर रुनू बाहेक अरु के नै गर्न सकिन्छ र ? म गाउँमा जाँदा उहाँहरुले प्रमुख समस्या यहि नदी कटानको देखाउनुहुन्छ । मलाई पनि एकदमै पीडा बोध हुन्छ ।

View More प्रधानमन्त्रीलाई आग्रह गर्दै गौरादहका मेयरले भने, ‘उहाँ आफैंले भोगेको नदी कटानको पीडा पक्कै सम्बोधन गर्नुहोला’ (भिडियो सहित)