बेलबारीका कृषकलाई व्यवसायीक बनाउन फलफुलका बिरुवा

बेलबारी नगरपालिकाले कृषकहरुलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उदेश्यका साथ मेवा, केरा, सजिउन, कागती तगायतका विरुवाहरु वितरण गरेको छ । नगरपालिकाले इच्छुक कृषकहलाई निशुल्क रुपमा ती बिरुवा वितरण गरेको हो ।

View More बेलबारीका कृषकलाई व्यवसायीक बनाउन फलफुलका बिरुवा

बैंकले ऋण दिएन ? चिन्ता नलिनुस अब वालिङ जमानी बस्छ

वालिङ नगरपालिकाले नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ । आफूले गर्दै आएको व्यवसाय आर्थिक अभावका कारण विस्थापित हुन नदिन र थप उर्जा प्रदान गर्न नगरपालिकाले जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको मेयर दिलीप प्रताप खाँणले मेयर खबरलाई बताउनुभयो ।

View More बैंकले ऋण दिएन ? चिन्ता नलिनुस अब वालिङ जमानी बस्छ

मुसीकोटका किसानलाई नगरको साथ

कृषकका उत्पादनलाई बजारीकरण गर्न मुसीकोट नगरपालिकाले सहजीकरण गर्ने भएको छ । लकडाउनका कारण उत्पादन भएका कृषिजन्य उत्पादनहर बिक्री नभएको गुनासो कृषकबाट आएपछि वितरणका लागि नगरपालिकाले आवस्यक समन्वय गरिदिने भएको हो ।

View More मुसीकोटका किसानलाई नगरको साथ

कृषिमा आएको अनुदान कृषकले नै पाउनुपर्छ : उपमेयर खड्का

कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कीर्तिपुर नगरपालिकाले कृषकलाई आवस्यक मल बिउ वितरण गर्र्न सुरु गरेको छ । त्यस्तै नगरपालिकाले कौसी खेती गर्न चाहनेहरुका लागी ५० प्रतिशत अनुदानामा तरकारीका बेर्ना समेत वितरण गर्ने भएको छ ।

View More कृषिमा आएको अनुदान कृषकले नै पाउनुपर्छ : उपमेयर खड्का

किसानलाई बिउ वितरण गदै तुलसीपुर

मेयर खबरदाता, दाङ ३० वैशाख । तुलसीपुर उपमहानगरपालिकाले सबै वडामा सोमबारदेखि किसानलाई मकैको बिउ वितरण गर्न सुरु गरेको छ । उपमहानगरले ५० प्रतिशत अनुदानमा किसानहरुलाई…

View More किसानलाई बिउ वितरण गदै तुलसीपुर

अनुदानमा धानको बिउ वितरण

मेयर खबरदाता, मोरङ २९ वैशाख । बेलबारी नगरपालिकाले कृषकहरुलाई धानको बिउ वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले ५० प्रतिशतको अनुदानमा ४ सय कृषकलाई ९…

View More अनुदानमा धानको बिउ वितरण

शुक्लागण्डकीको उदाहरणीय काम, बाँझो जमिनमा खेती गर्नेलाई ५० प्रतिशत अनुदान

शुक्लागण्डकी नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदान दिएर बाँझो जग्गा सदुपयोग गर्ने अभियान शुरु गरेको छ । लकडाउनले गर्दा नगरभित्र कृषिका काम पर्याप्त रुपमा हुन नसकेको र आवस्यक खाद्यान्न तथा तरकारी पनि आयात गर्नुपरिरहेको सन्दर्भमा नगरपालिकाले यो अभियान सुरु गरेको हो ।

View More शुक्लागण्डकीको उदाहरणीय काम, बाँझो जमिनमा खेती गर्नेलाई ५० प्रतिशत अनुदान

कृषिका कामलाई निरन्तरता दिँदै सैनामैना

लकडाउनको समयमा पनि कृषिको कामलाई निरन्तरता दिने उद्धेश्यले सैनामैना नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्रथामिकता दिँदै नगर भित्रका किसानहरुलाई १२ थान मिनिटेलर र हलो वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मिनिटेलर र हलो वितरण हो ।

View More कृषिका कामलाई निरन्तरता दिँदै सैनामैना

कृषि क्षेत्रको परिवर्तनका लागि किसान र जनप्रतिनिधिबीचको समन्वय अनिवार्य

एउटा किसानले उत्पादन गरेको तरकारी अरुको स्वास्थ्य बचाउने खालको हुनुपर्ने बताउँदै यही क्षेत्रमा पाइने विभिन्न झारपात, जडीबुटी प्रयोग गरी बालीमा लाग्ने कीरा मार्न

View More कृषि क्षेत्रको परिवर्तनका लागि किसान र जनप्रतिनिधिबीचको समन्वय अनिवार्य

कृषि शाखालाई तरकारी खेतीको अनुगमनमा आउन किसानको अनुरोध

कृषि शाखाले १ सय ५० केजी दालबोडी, १ सय ५० केजी मुग, विभिन्न लहरे तरकारीहरु लौका, करेल, घिरौला, काक्रा, फर्सीका बीउहरु किसानहरुलाई वितरण गरेकोे हो । बिउ प्राप्त गरेपछि किसानहरुले खुसी व्यक्त गर्दै बिउ वितरण मात्र नगरी कृषकले उत्पादन गरेको तरकारी खेतीको अनुगमनमा आउन कृषि शाखालाई आग्रह गरेका छन् ।

View More कृषि शाखालाई तरकारी खेतीको अनुगमनमा आउन किसानको अनुरोध