कोरोना विरुद्धको युद्धमा सिद्धिचरण

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण आहतमा परेका ५ सय ३४ गरिब, न्यूनआय भएका, दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारलाई सिद्धिचरण नगरपालिकाले राहत वितरण गरेको छ ।

View More कोरोना विरुद्धको युद्धमा सिद्धिचरण

‘हामी लठ्ठी हल्लाएर परिवर्तन गर्दिहाल्ने जादुगर होइनौ’ मेयर श्रेष्ठ(भिडियाे सहित)

स्थानीय तह सञ्चालन ऐनमा स्थानीय तहले आफूलाई चाहिने ऐन आफैले बनाउन सक्नेछ भन्ने व्यवस्था गरेको छ । तर त्यहाँ के प्रावधान राखिदियो भने संघीय र प्रदेश सरकारसँग बाझिने हुनुभएन ।

View More ‘हामी लठ्ठी हल्लाएर परिवर्तन गर्दिहाल्ने जादुगर होइनौ’ मेयर श्रेष्ठ(भिडियाे सहित)

सिद्धिचरण नगरका मेयर र उपमेयर भियतनाम प्रस्थान्

सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ र उपमेयर इच्छा कुमारी गुरुङ्ग भियतनामको होनोई प्रथान गर्नुभएको छ । होनोई शहरमा विहिबार हुने स्मार्ट सिटी सम्बन्धी कार्यशाला गोष्टि सहभागी हुन त्यस तर्फ प्रस्थान गर्नुभएको हो ।

View More सिद्धिचरण नगरका मेयर र उपमेयर भियतनाम प्रस्थान्

ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, स्थानिय उत्पादनमा आर्कषण बढ्दो

मेयर खबरदाता,ओखलढुंगा
ओखलढुंगा जिल्लामा जारी प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा स्थानीय सामग्रीमा आकर्षण बढेको छ। चैत ३० गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय स्तरमा उत्पादित सामग्रीमा उपभोक्ताको भीड लागेको हो।

View More ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, स्थानिय उत्पादनमा आर्कषण बढ्दो