नगरपालिकाको ‘बाल पोषण पोको कार्यक्रम’

उक्त सेवा र सुविधा लिनका लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाणपत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

View More नगरपालिकाको ‘बाल पोषण पोको कार्यक्रम’

राजीनामा नै नदिई वडा अध्यक्ष कोरिया तिर, उपनिर्वाचन गर्न स्थानीय माग

रोजगारीको अभावका कारण विदेशिने युवाको संख्या बढ्दो छ । आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने स्थानिय तहहरुले युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउदै आएका छन् । तर संखुवासभा स्थित खादबारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष भने आफै वैदेशिक रोजगारमा गए पछि वडा कार्यकारी जनप्रतिनिधी विहिन बन्न पुगेको छ ।

View More राजीनामा नै नदिई वडा अध्यक्ष कोरिया तिर, उपनिर्वाचन गर्न स्थानीय माग

पहिरोको जोखिममा नगरपालिकाको भवन

मेयर खबरदाता संखुवासभा स्थित मादी नगरपालिकाको भवन पहिरोको उच्च जोखिममा परेको छ । मादी नगरपालिका उपप्रमुख उर्मिला सुवेदीले पहिरोका कारण नगरपालिका भवन समेत चर्किएको मेयर…

View More पहिरोको जोखिममा नगरपालिकाको भवन

सांसद गौतमले गरे प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

मेयर खबरदाता संखुवासभा । सांसद राजेन्द्र गौलमले पाँचखपन नगरपालिकामा रहेको वाना प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउनु भएकाे छ । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम…

View More सांसद गौतमले गरे प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

भौतिक प्रगति ८८.५९ प्रतिशत पुर्यायो खाँदबारी नगरपालिकाले

मेयर खबरदाता, सङ्खुवासभा
खाँदबारी नगरपालिकाले योजना तथा पूर्वाधार विकासतर्फ ८८ प्रतिशत भौतिक प्रगति गरेको छ । खाँदबारी नगरपालिकाको चौथो नगरसभाको अवसरमा नगर प्रमुख मुरारीप्रसाद खतिवडाद्वारा सार्वजनिक प्रगति समीक्षा तथा भावी कार्य योजनाको प्रतिवेदनमा सो तथ्याङ्क उल्लेख गरिएको छ ।

View More भौतिक प्रगति ८८.५९ प्रतिशत पुर्यायो खाँदबारी नगरपालिकाले