मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: सोलुखुम्बू
स्वदेश फर्काइएका नागरिकलाई पीसीआर परीक्षणपछि मात्र जिल्लामा पठाउन सोलुका पालिकाको माग
विदेशबाट ल्याईएकाहरुलाई होल्डिङ सेन्टरमै केन्द्र र प्रदेश सरकारले कोरोना परीक्षण र उपचारको व्यवस्था
मिलाए संक्रमण नियन्त्रण र रोकथाम थप प्रभावकारी हुने पालिकाहरुले अपेक्षा गरेका छन् ।
सोलुदुधकुण्डको बजेट ५३ करोड, कस्ता छन् प्राथमिकता ?
सोलुदुधकुण्ड नगरपालिकाको छैठौं नगर सभाले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ५३ करोड १० हजार ५ सय ९० रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
View More सोलुदुधकुण्डको बजेट ५३ करोड, कस्ता छन् प्राथमिकता ?सोलुदूधकुण्ड अपडेट : स्वास्थ्यकर्मी सहित ८२ जनाको स्वास्थ्य बीमा
सोलुदूधकुण्ड नगरपालिकाले कोरोनाविरुद्धको लडाईमा अग्रभागमा खटिने नगरका स्वास्थ्यकर्मी, नगर प्रहरी र कार्यालय सहयोगीको कोरोना बीमा गरिदिएको छ । नगरपालिकाले ५४ जना स्वास्थ्यकर्मी, १८ जना कार्यालय सहयोगी र १० जना नगर प्रहरीको बीमा गरेको हो ।
View More सोलुदूधकुण्ड अपडेट : स्वास्थ्यकर्मी सहित ८२ जनाको स्वास्थ्य बीमाकोरोना विरुद्धको युद्धमा सोलुदुधकुण्ड नगरपालिका, ‘नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता’
नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले सचेतनाका कार्यक्रम पछि स्वास्थ्य सामग्री र औषधीे शुरुका दिनमै व्यवस्था गरेर राखेको मेयर नाम्गेल जाङबु शेर्पाले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More कोरोना विरुद्धको युद्धमा सोलुदुधकुण्ड नगरपालिका, ‘नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता’विद्यालय र स्वास्थ्य चौकीको अनुगमन सम्पन्न
सोलुदुधकुण्ड नगरपालिकाले नगरभित्र रहेका विद्यालय तथा स्वास्थ्यचौकीको अनुगमन गरेको छ । नगरपालिकाकी उप–मेयर कल्पना राईको संयोजकत्वमा आइतबारदेखि मंगलबार सम्म अनुगमन गर्ने काम भएको नगरपालिकाले जनाएको छ ।
View More विद्यालय र स्वास्थ्य चौकीको अनुगमन सम्पन्नसोलुदुधकुण्ड नगरले सम्पती कर लगाउने
मेयर खबरदाता सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले सम्पती कर लगाउने कार्ययोजना निर्माण गरेको छ । आइतबारदेखि ३ दिनसम्म सञ्चालित तालिममा कार्यविधि बनाई असार ५ गते नगरसभाबाट…
View More सोलुदुधकुण्ड नगरले सम्पती कर लगाउनेमेयरको पहलमा सडक कालोपत्रे हुने
मेयर खबरदाता, सोलुखुम्बु
सोलुदुधकुण्ड नगरपालिकाका क्षेत्रका ५० किलोमिटर सडक एसियाली विकास बैँक (एडिबि)को सहयोगमा कालोपत्रे हुने भएको छ ।