फेरि चर्चामा द्वारिकलाल : मेयरका ति शब्द, ‘….’ तपाईले सुन्नै सक्नुहुन्न

पत्रकार र मेयर चौधरीको रेकर्डेड अडियो यतिबेला भाइरल भएको छ । अडियो सुनेका इटहरीबासी आफ्नो नगरका मेयरप्रति रुष्ट रहेका छन् । तर, मेयरको थप प्रतिक्रिया आएको छैन ।

View More फेरि चर्चामा द्वारिकलाल : मेयरका ति शब्द, ‘….’ तपाईले सुन्नै सक्नुहुन्न

क्षमता पहिचानका लागि क्यारियर काउन्सिलिङ

१० कक्षामा पूर्नताजगी गरेपछि विद्यार्थीहरु आफनो क्षमता पहिचान गरि भविष्यमा के बन्ने भन्ने निर्णय गर्न सफल हुने भएकोले काउन्सिलिङ्ग महत्वपूर्ण छ

View More क्षमता पहिचानका लागि क्यारियर काउन्सिलिङ

बराहक्षेत्र नगरपालिकाको आन्तरिक आयमा २७ प्रतिशत वृद्धि

नगरपालिकाले बजेट तथा कार्यक्रम संशोधन गर्दै हेलिप्याड निर्माण, नगर यातायात गुरु योजना, लगायत विभिन्न भौतिक संरचना निर्माणमा १ करोड ६६ लाख ५३ हजार रुपैया विनियोजन गरेको छ ।

View More बराहक्षेत्र नगरपालिकाको आन्तरिक आयमा २७ प्रतिशत वृद्धि

उपमहानगरबासीले तिर्ने उच्च कर समायोजन हुने तयारीमा

उपनिर्वाचनको समयमा नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाले लगाएको करको दर उच्च भएको भन्दै कर घटाउने प्रतिबद्धता व्यक्त गरेको थियो । बैठकमा मेयर तिलक राईले आफूले प्रतिबद्धता गरेका विषयमा काम गर्न सँधै तत्पर रहेको बताउनुभयो ।

View More उपमहानगरबासीले तिर्ने उच्च कर समायोजन हुने तयारीमा

छात्रा फुटवल प्रतियोगिताको उपाधि जनता माध्यमिक विद्यालयको नाममा

सहभागि अन्य समूहलाई पछि पार्दै जनता स्कुलले पुरस्कार स्वरुप नगद ४६ हजार, शिल्ड र प्रमाण पत्र हात पारेको छ ।

View More छात्रा फुटवल प्रतियोगिताको उपाधि जनता माध्यमिक विद्यालयको नाममा

रहेनन् धरानका पूर्वमेयर राई

मेयर खबरदाता धरानका पूर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । ५९ वर्षीय क्यान्सरका विरामी राईको पाटन अस्पतालमा सोमबार मध्याह्न उपचारका क्रममा निधन भएको हो ।…

View More रहेनन् धरानका पूर्वमेयर राई

अब कांग्रेसको होईन धरानवासीको साझा मेयर भएर काम गर्छुः मेयर राई

बामपन्थीहरुको किल्ला मानिएको धरानमा नेकपाका प्रकाश राईलाई झण्डै २८ सय मतले पछि पार्दै नेपाली काँग्रेसका तिलक राईले ऐतिहासीक जित हासील गर्नुभएको छ ।

View More अब कांग्रेसको होईन धरानवासीको साझा मेयर भएर काम गर्छुः मेयर राई

धरानमा नेपाली कांग्रेसको ऐतिहासिक जित

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतले पछि पार्दै तिलक राईले ऐतिहासिक जित हाँसील गर्नु भएको हो ।

View More धरानमा नेपाली कांग्रेसको ऐतिहासिक जित

धरानमा कांग्रेसको अग्रताः को बन्ला मेयर ?

धरान उपमहानगरपालिकाको प्रारम्भिक मतगणना चलिरहदा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपाका प्रकाश राईभन्दा कांग्रेसका तिलक राई ४१४ मतले अग्रस्थानमा छन् ।

View More धरानमा कांग्रेसको अग्रताः को बन्ला मेयर ?