बेलकामा सेनेटरी प्याड बनाउने उद्योग संचालन, छात्रालाई प्याड निःशुल्क वितरण गरिने

बेलका नगरपालिकाले सेनेटरी प्याड बनाउने उद्योग स्थापना गरेको छ ।

View More बेलकामा सेनेटरी प्याड बनाउने उद्योग संचालन, छात्रालाई प्याड निःशुल्क वितरण गरिने

युद्ध–कोरोनाविरुद्ध–३४ : बजेट बहसमा पाँच प्रदेशका पाँच मेयर

पाँच प्रदेशका पाँच मेयरहरुले कोरोना संक्रमण नियन्त्रणको अवधि निकै लामो हुने भएकाले अब आर्थिक र सामाजिक रुपमा नगरवासीलाई उठाउने प्रयत्न थाल्नुपर्नेमा जोड दिनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३४ औं श्रृंखलामा बोल्दै मेयरहरुले रोजगारी, व्यवसायिक कृषि, पशुपालन, नगदे वाली लगायतका क्षेत्रमा अब नगरले लगानी गर्ने बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–३४ : बजेट बहसमा पाँच प्रदेशका पाँच मेयर

त्रियुगा अपडेट : भुल्केका ८ जनाले जिते कोरोना

त्रियुगा नगरपालिका भुल्केका ८ जना कोरोना संक्रमितमा पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षण नेगेटिभ देखिएपछि शुक्रबार डिस्चार्ज गरिएको छ ।

View More त्रियुगा अपडेट : भुल्केका ८ जनाले जिते कोरोना

नेपालमा कोरोनाको एपीसेन्टर बन्दै उदयपुर : भुल्केलाई ‘खतरनाक क्षेत्र’ घोषणा गर्न त्रियुगाको माग

नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै उदयपुरको भुल्केलाई विशेष खतरनाक क्षेत्रको रुपमा घोषणा गरी कोरोना नियन्त्रणको लागि पहल गर्न संघ र प्रदेश सरकारको ध्यानकर्षण गराएको हो ।

View More नेपालमा कोरोनाको एपीसेन्टर बन्दै उदयपुर : भुल्केलाई ‘खतरनाक क्षेत्र’ घोषणा गर्न त्रियुगाको माग

उदयपुरमा कोरोना संक्रमित भेटीएपछि कटारी नगरको उच्च सर्तकता

कटारी नगरपालिकाले आईतवार बिहान वडा नम्वर ३ र ४ मा पर्ने बजार तथा मुख्य सडक क्षेत्रमा दमकल मार्फत किटनाशक औषधी (डिसइन्फेक्सन स्प्रे) छर्केको छ ।

View More उदयपुरमा कोरोना संक्रमित भेटीएपछि कटारी नगरको उच्च सर्तकता

निराशाबीच आशाको उद्घोष : पाँच प्रदेशका पाँच मेयरले भने, ‘फर्किएका युवा अब विदेश जाँदैनन्’

पाँच प्रदेशका पाँच मेयरहरुले कोरोना संक्रमणका कारण मुलुक फर्किएका र फर्कन खोजेका युवाहरु अब रोजगारीका लागि अन्य विदेश नजाने गरी यहिं काम गर्न सकिने बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट विगत १० दिनदेखि नियमित रुपमा स्थानीय सरकार प्रमुखहरुसँग बहस गर्दै आएको टेलिभिजन श्रृंखला ‘युद्ध कोरोनाविरुद्ध’मा बोल्दै मेयरहरुले यस्तो बताउनुभएको हो । ठाकुरबाबा नगरपालिकाका मेयर घन नारायण श्रेष्ठले भन्नुभयो, ‘यो जटिलताले राम्रै पाठ सिकाएको छ ।’ श्रेष्ठको कुरामा थप्दै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले भन्नुभयो, ‘हामीले योजना नै तयार गर्न थालिसकेका छौं ।’

View More निराशाबीच आशाको उद्घोष : पाँच प्रदेशका पाँच मेयरले भने, ‘फर्किएका युवा अब विदेश जाँदैनन्’

सेवामा उत्कृष्ट बन्दै कटारी अस्पताल (भिडियाे सहित)

कटारी नगरपालिकाको कटारी अस्पताल प्रदेश नम्बर १ कै सेवा प्रवाहमा अग्रेणी स्थानमा पर्न सफल भएकाे छ । नगरपालिकाको व्यवस्थापन र अस्पतालका कर्मचारीको लगाव र तत्परताको कारण उत्कृष्ट बन्न सफल भएको हो ।

View More सेवामा उत्कृष्ट बन्दै कटारी अस्पताल (भिडियाे सहित)

कृषि क्षेत्रमा नविनतम प्रविधी भित्र्याउँदै बेलका नगरपालिका(भिडियाे सहित)

बेलका नगरपालिकाले नगरको विकासका लागि एग्रोटुरिज्म सम्वन्धि महत्त्वपूर्ण योजना अगाडी बढाएको छ । कृषि क्षेत्रमा काम गर्न चाहनेहरुको लागि नगरपालिकाले जमिन उपलब्ध गराई रहेको छ भने ठूलो क्षेत्रफलमा खेती गर्न चाहनेका लागि विशेष सुविधा समेत प्रदान गरिरहेको छ ।

View More कृषि क्षेत्रमा नविनतम प्रविधी भित्र्याउँदै बेलका नगरपालिका(भिडियाे सहित)

उपमेयर हुनु त यस्तो पो ! आफ्ना लागी सवारी साधन खरीद गर्ने बजेटले एम्बुलेन्स

उदयपुरको कटारी नगर उपमेयर भिमकुमारी राउतले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले एम्बुलेन्स खरीद गर्ने घोषणा गर्नुभएको छ । नगरपालिकाको गत चौथो नगरसभाले उपप्रमुखका लागि छुट्टै गाडी खरिद गर्ने निर्णय गरे अनुसार खरिदको प्रक्रियामा जान लाग्दा राउतले गाडी सुविधा नलिने भन्दै सो रकमबाट एम्बुलेन्स किन्न सुझाउनु भएको हो ।

View More उपमेयर हुनु त यस्तो पो ! आफ्ना लागी सवारी साधन खरीद गर्ने बजेटले एम्बुलेन्स

हाम्रो नगरपालिका आफैमा कृषि फर्म हो, सेवा लिन आउँदा केही सिकिन्छ

मेयर खबरदाता बेलका नगरपालिका देशमै सबैभन्दा कान्छो नगरपालिका हो । यो नगरपालिकाको स्थापना २०७३ फागुन २९ गते घोषणा भएको नगरपालिका हो । ३ सय ४४…

View More हाम्रो नगरपालिका आफैमा कृषि फर्म हो, सेवा लिन आउँदा केही सिकिन्छ